गुप्तचर राख्ने नाममा मनलाग्दी खर्च गर्दै मन्त्री र सचिवसंघीय सरकारले काम गर्न नदिएको आरोप लगाउने प्रदेश २ सरकारले अनावश्यक रूपले बजेटको दुरुपयोग गरिरहेको देखिएको छ११ साउन, २०७७ Share
ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय नागरिकले गरे हसिया प्रहाररौतहटस्थित परोहा नगरपालिका-८ नरकटियाको नेपाल-भारत सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीमाथि भारतीय पक्षले हातपात गरेपछि झडप भएको हो१० साउन, २०७७ Share
प्रदेश २ मा आज राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जनामा कोरोना पुष्टिप्रदेश २ मा पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार पर्सामा ३१ र बारामा १ जना व्यक्ति संक्रमित भएका छन्९ साउन, २०७७ Share
वीगञ्जको कोभिड विशेष अस्पतालमा १ किशोरीको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकीवीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु भएको छ९ साउन, २०७७ Share
४० हजार रुपैयाँ तिरेर भारतीय नागरिकले बनाए 'वंशज' नागरिकताभारतको सीतामढी जिल्ला बस्ने १ जना भारतीय नागरिकले पैसा खर्च गरेर वंशजको नागरिकता बनाएको रहस्य बाहिरिएको छ९ साउन, २०७७ Share
वीरगन्जका अस्पतालहरूमा आकस्मिकबाहेक सबै सेवा बन्दवीरगन्जका सरकारी र निजी अस्पतालहरूमा शुक्रबारदेखि आकस्मिक उपचारबाहेकका अरू सबै सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मी र बिरामीमा समेत कोरोना संक्रमण भेटिन थालेपछि कोरोना संक्रमण समुदायस्तरमा नै फैलिएको भन्दै नेपाल चिकित्सक संघको आग्रहमा अस्पतालहरूले आकस्मिकबाहेकका अरू सबै सेवा बन्द गरेका हुन्९ साउन, २०७७ Share
सप्तरीमा समुदायमा कोरोना फैलिएपछि लकडाउनमा कडाइसप्तरीको राजविराजमा समुदायमा कोरोना फैलिएपछि लकडाउन कडाइ गरिने भएको छ७ साउन, २०७७ Share
प्रदेश २ को मन्त्रिपरिषदको कार्यालयबाटै अनियमित खर्चप्रदेश २ सरकार र प्रदेशसभा सचिवालयले नियम, विधि र प्रक्रियालाई अटेर गर्दै आफूखुसी सरकारी ढुकुटी रित्याएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले प्रष्ट्याएको छ७ साउन, २०७७ Share
जनकपुरधाम उपमहानगरको मूलद्वारमा फोहोर फालेर विरोधजनकपुरधाम उपमहानगरपालिकाको मुख्य बजार नै फोहोरको ढंगुर बनेपछि स्थानीय युवाले नगरको फोहोर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका छन्६ साउन, २०७७ Share
'विवादित बजेट' नचलाउन जनकपुर उपमहानगरका नाममा अन्तरिम आदेशसर्वोच्च अदालतले बजेट नचलाउन जनकपुर उपमहानगरका नाममा अन्तरिम आदेश जारी गरेको छ । उपमहानगरले कानुनी प्रक्रिया मिचेर गरेकाे नगरसभा र यसकाे निर्णय खारजीकाे मागसहितकाे रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सोमबार यस्तो आदेश जारी गरेको हो६ साउन, २०७७ Share
अध्यक्ष र उपाध्यक्षको झगडाले गाउँपालिकावासीलाई सास्तीपर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवा प्रवाह प्रभावित भएको छ । भनाभनदेखि कार्यालय तालाबन्दीसम्मको लफडाको घाटा गाउँपालिकावासीले बेहोर्नुपरेको छ५ साउन, २०७७ Share
रामको जन्मभूमि विवाद : सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियोपर्साको ठोरीस्थित सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको छ ।४ साउन, २०७७ Share
वर्षौँदेखि पीपल रोप्ने अभियानमा सक्रिय शर्मा दम्पती पीपलको महत्त्वबाट प्रभावित भएर जनकपुरधाममा एक दम्पतीले महिनौँ लगाएर सयौँ पीपलका बोट सड्कलन गरी ठाउँठाउँमा वृक्षरोपण गरिरहेका छन् । ती दम्पतीको यस अभियानको जनकपुरधाममा प्रशंसासमेत भइरहेको छ४ साउन, २०७७ Share
पर्सामा ३ दिनमा २ किशोरी बलात्कृतपर्सामा पछिल्लो ३ दिनमा २ वटा बलात्कारको घटना भएको छ । एउटा यौन दुर्व्यवहारको घटना पनि भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार ३ वटै घटनाबारे अनुसन्धान भइरहेको छ । ३ साउन, २०७७ Share
जनकपुरधाम उपमहानगरपालिकाका मेयरविरुद्ध सर्वोच्चमा मुद्दा दायरजनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ १ साउन, २०७७ Share
प्रदेश २ मा मन्त्रीस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठनप्रदेश २ मा बाढी पहिरोबाट भएको क्षतिको अगुमन गर्दै पीडितलाई राहतलगायतको व्यवस्थापनको लागि प्रदेश सरकारले मन्त्रीस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन गरेको छ३० असार, २०७७ Share
जनता समाजवादी एकताको श्रेय लिनेको होडबाजी दुबै दल एक भएपछि आफूले एकता गराएको भनेर श्रेय लिने कार्य पनि सुरु भएको छ । श्रेयका लागि जसपा नेता राजेन्द्र महतोका निकटस्थहरू अगाडि देखिएका छन्२८ असार, २०७७ Share
सुरक्षा निकायलाई 'हाई अलर्ट'मा बस्न मुख्यमन्त्री राउतको निर्देशनबाढी-पहिरोबाट प्रदेश-२ मा हुन सक्ने जोखिम न्यूनीकरणका लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्२६ असार, २०७७ Share