सप्तकोसीमा पानीको बहाव खतराको स्तरभन्दा उच्च
सप्तकोशी नदीमा पानीको बहावले आज बिहानबाट खतराको स्तर पार गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेजमा २ लाख ७ हजार ७ सय १५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ
२६ असार, २०७७
Share
प्रधानमन्त्री ओलीको पक्षमा जनकपुरमा पनि निस्कियो जुलुस
केपी ओली सरकारको समर्थनमा जनकपुरधाममा जुलुस प्रदर्शन गरिएको छ । मोटरसाइकलमा सवार कार्यकर्ताले निकालेको जुलुसले नगर परिक्रमा गरेको थियो
२४ असार, २०७७
Share
‘कन्ज्युमेबल्स’ को अभावमा पीसीआर परीक्षण ठप्प
‘कन्ज्युमेबल्स’ को अभावमा आजदेखि जनकपुरधाममा हुँदै आएको कोरोना संक्रमणको पीसीआर परीक्षण ठप्प भएको छ
२३ असार, २०७७
Share
प्रदेश २ मा ३ हजार ७ सय ३७ जनामा कोरोना संक्रमण
प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना र धनुषामा १ जनामा संक्रमण देखिएको हो
२२ असार, २०७७
Share
जनकपुरमा मास्क नलगाउनेमाथि धमाधम कारबाही
तर, प्रहरीले मास्कको निगरानी बढाएपछि मास्क नलगाउनेहरू माफी माग्दै आफूसँग भएको गम्छा वा शरीरमा लगाएको लुगाले नै नाक छोपी हिँडे । आज बिहानैदेखि चोक-चोकमा यस्तै चेकजाँच भइरहेको छ ।
२२ असार, २०७७
Share
नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै जनकपुरमा प्रदर्शन
नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले जनकपुरधाममा आज प्रदर्शन गरेको छ । स्थानीय जनकचोकमा जम्मा भएका सयौं व्यक्तिहरू नेपालको राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेका हुन्
२० असार, २०७७
Share
३ दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्याको आशंका
धनुषामा ३ दिनदेखि बेपत्ता ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । स्थानीयले बालिकाको बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरेका छन्
१९ असार, २०७७
Share
राजु सदाको न्यायका लागि प्रदर्शनमा उत्रिएकामाथि अश्रुग्यास र हवाई फायर
प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार अभावमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाका लागि न्याय माग्दै जनकपुरमा भएको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ
१८ असार, २०७७
Share
जिल्ला प्रवेश गर्नेहरू अनिवार्य रूपले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने
प्रदेशका आठवटै जिल्लाका विभिन्न ठाउँहरूमा सञ्चालनमा रहेका १ हजार ७ सय ९६ बेड क्षमताका आइसोलेसनमा ८ सय ४ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए
१७ असार, २०७७
Share
नागरिकता विधेयकविरुद्ध प्रदेश २ का मन्त्रीहरू सडकमा
केपी ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता संशोधन विधेयक खारेजीको माग गर्दै जनता समाजवादी पार्टी नेपालले जनकपुरधामसहित प्रदेश २ का विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ
१६ असार, २०७७
Share
जसपा नेतृत्व भएको प्रदेशमा हड्ताल गरे जरिवानासहित कैद गर्ने विधेयक पेस
नागरिकता विधेयकविरुद्ध आन्दोलन गरिरहेका जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारले प्रदेश २ मा हड्ताल गर्ने, गराउने र सहयोगीलाई जरिवानासहित कैद गर्ने विधेयक प्रदेशसभामा पेस गरेको छ
१६ असार, २०७७
Share
प्रादेशिक प्रयोगशालाले नै दिन्छन् एउटै व्यक्तिको फरक-फरक रिपोर्ट
काठमाडौं बाहिरका प्रयोगशालामा फरक-फरक रिपोर्ट आएपछि रिपोर्टको विश्वसनीयतामा प्रश्न उठन थालेको छ
१६ असार, २०७७
Share
प्रादेशिक अस्पतालमा उपचार नपाएर मृत्यु भएको घटना छानविन गर्न समिति गठन
प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार नपाएर मृत्यु भएका १६ वर्षीय युवक राजु सदाको घटनाको विषयमा छानविन गर्न अध्ययन विशेष समिति गठन गरिएको छ
१४ असार, २०७७
Share
विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने नेकपाको निर्णयप्रति प्रदेश २ मा विरोध
नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता दिने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयको प्रदेश २ का प्रदेश सांसदले विरोध जनाएका छन् ।
६ असार, २०७७
Share
प्रदेश २ मा आज १ सय १० जनामा कोरोना, संक्रमितको संख्या २ हजार नाघ्यो
प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १ सय ५ पुरुष र ५ जना महिला रहेका छन् । संक्रमितमध्ये धनुषाका १, सर्लाहीका ६, रौतहटका ७४, बाराका १२ र पर्साका १७ जना व्यक्ति रहेका छन् । योसँगै यस प्रदेशमा कुल संक्रमितको संख्या २ हजार २३ पुगेको छ ।
३२ जेठ, २०७७
Share
संकटमा प्रदेश २ सरकार, सांसद फकाउँदै मुख्यमन्त्री
लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकार संकटमा परेको छ । प्रदेश २ मा सरकार ढल्ने चर्चा छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीकै केही सांसद सरकार ढल्ने अवस्थामा रहेकाे बताउँछन्
३२ जेठ, २०७७
Share