स्टारडमको परीक्षा : प्रदीप र स्वस्तिमाको भिडन्तमा सौगात‘प्रेमगीत ३’ को ७० दिनमा सुटिङ सकिएको छ । स्वस्तिमा खड्काको अभिनय रहेको ‘चपली हाइट ३’ को केही हप्ता पहिल्यै सुटिङ सकिएको छ । माइकल अधिकारीको अहिले सुटिङ चलिरहेको छ१९ माघ, २०७६ Share
‘सेन्टी भाइरस’को ट्रेलर रिलिजभरि नै सेन्टी बने धुर्मुसफिल्मको ट्रेलर रिलिज गर्न काठमाडौँ आएका धुर्मुस फिल्मको ट्रेलर रिलिजभरि सेन्टी नै भए । कार्यक्रममा फिल्मको भन्दा धेरै कुरा आफ्ना सामाजिक कामका बारेमा बोले उनीहरूले१६ माघ, २०७६ Share
‘कोरोना भाइरस’ नियन्त्रणमा सरकार बल्ल सचेतः नेपालमै परीक्षण, विमानस्थलमा थर्मल स्क्यानरकोरोना भाइरसको संक्रमण पाइएसँगै सरकारले नियन्त्रणको पहल सुरु गरिसकेको छ । विमानास्थलमा स्क्यानर राख्नेदेखि नेपालमै परीक्षण सुरु भएको छ१३ माघ, २०७६ Share
ज्ञानीमैयासँगै अस्ताउला कुसुण्डा भाषा ?जङ्गलमै जन्मिएर जङ्गलमै बाल्यकाल बिताएकी ज्ञानीमैयाले आफ्ना बुबाआमाबाट कुसुण्डा भाषा बोल्न सिकिन् । बुबाआमाबाट सिकेको भाषा ज्ञानीमैयाले बचाएर राखेकी थिइन्१३ माघ, २०७६ Share
ट्वाइलेट जाँदा पनि सामाजिक सञ्जालमै ब्यस्त !सामाजिक सञ्जालमा धेरै समय बिताउने कलाकारमध्येमा गायिका पूर्णकला बीसी पनि पर्छिन् । उनी ट्वाइलेटमा हुँदासमेत सामाजिक सञ्जाल चलाउने गरेको बताउँछिन्९ माघ, २०७६ Share
अभिनेत्री अस्मिता भन्छिन्ः विपिनसँग काम गर्ने मन छमैले अर्काे फिल्ममा पनि अभिनय गरेको छु । त्यसको काम अझै सकिन बाँकी छ । अब नेपाली फिल्म अगाडि कसरी बढाउने होला, फिल्म क्षेत्रलाई कसरी सहयोग गर्न सकिएला भन्ने लाग्न थालेको छ५ माघ, २०७६ Share
त्यसपछि कमलले सारङ्गी रेटिरहेसुरुमा उनी काठमाडौं आएर बसपार्कको होटलमा १५ दिनजति बसे । काठमाडौंमा भएका आफ्ना इष्टमित्रलाई फोन गरेर आफूलाई काम खोजिदिन भने तर कसैले कमललाई वास्ता गरेनन्२६ पुस, २०७६ Share
कांग्रेस जिल्ला सभापतिहरू भन्छन् : सभापतिको मनपरी स्वीकार्दैनौँ‘एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका ल्याइएको छ । यसले गर्दा पार्टीमा आशंका देखिन्छ । एक थरी नेताले षड्यन्त्र गरेर नेतालाई समाप्त पार्न खोजिएको जस्तो देखिन्छ’२२ पुस, २०७६ Share
‘नो’ भन्न सकिनन् निकितालेउनले सुन्दरीको ताज लगाउँदैमा फिल्ममा नायिका बन्नुपर्छ भन्ने मान्यताको खुलेर विरोध पनि गरिन्२० पुस, २०७६ Share
‘बन्चरे डाँडा’को ल्यान्डफिल्ड ४२ दिनमा सम्पन्न गर्छुः सहरी विकास मन्त्रीसहरी विकास मन्त्री रामवीर मानन्धर स्यानेटरी ल्यान्डफिल्ड साइट निर्माणस्थल अवलोकनका लागि ‘बन्चरे डाँडा’ पुगेका छन् । अवलोकनपछि उनले ४२ दिनमा ल्यान्डफिल्डसाइटको निर्माण सम्पन्न गर्ने बताएका हुन्१८ पुस, २०७६ Share
भ्रमण वर्षमा योजना विहिन कलाकारराष्ट्रका गहना भनिने कलाकार भने भ्रमण वर्ष २०२० लाई लिएर निष्क्रिय छन् । उनीहरुलाई न त भ्रमण वर्ष सफल बनाउन आफ्नो भुमिका के हुन सक्छ भन्ने थाहा छ न राष्ट्रका गहना भएको नाताले केके जिम्मेवारी छ भन्ने चेत नै छ१७ पुस, २०७६ Share