ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Mon, Apr 21, 2025
८ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
घनेन्द्र ओझा
विचार
विष्णु रिमालज्यू ! मजदुरले नसरापून्
के तपाईंलाई यी हजारौँ मजदुरका दु:खमा पीर लाग्दैन ? के यिनका पीडामा मह्लम लगाऊँ भन्ने आउँदैन ? के यी मजदुर, जसले तपाईंलाई त्यो स्थानसम्म पुर्याए, यिनको सङ्कट र बिजोकमा थोरै जिम्मेवारीबोध हुँदैन ?
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
सम्झनामा २६ चैत : अनारसको बिउ जिन्दावाद !
बाले सामान्य चिना हेर्ने गर्नुहुँदोरहेछ । म जन्मिनेवित्तिकै चिना बनाउनुभएछ । खै कुनकुन ४ वटा ग्रह एकै ठाउँमा छन् रे मेरा । जङ्गबहादुर राणा, शेरबहादुर देउवा ककसको पनि यस्तै छ रे ग्रहको अवस्था । यसलाई 'राजयोग' भन्छन् रे !
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
राहत : पीडितलाई आहतमाथि आहत !
पीडितलाई राहतका नाममा थप आहत हुने अवस्था सिर्जना हुन दिनुहुँदैन । उनीहरूलाई राहत दिने नाममा गरिने अपमान र हेयदृष्टिलाई त्याग्नु पनि जरुरी छ । विपद्लाई अवसर ठानेर लुट मच्चाउने, अनियमितता गर्ने, नक्कली पीडित बनेर राहत लिनेहरूको पहिचान गर्न सरकार चुक्नुहुँदैन
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
प्रधानमन्त्रीज्यू ! ऐनाअघि उभिँदा भ्रष्टाचारी नदेखियोस्
मेडिकल क्षेत्रइतरका कम्पनी र व्यक्तिलाई विश्वास गर्न बाध्य पार्ने दबाब प्रधानमन्त्रीभन्दा तल्लो तहबाट आउन सक्दैन र यस्तो निर्णय हुन सक्दैन भन्ने अनुमान सामान्य मानिसले पनि गर्न सक्छ
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
प्रधानमन्त्रीज्यू ! रिमाल र अस्गरसँगै छन् चाैका हान्ने ४ मन्त्री, कारबाही हुन्छ ?
लोक भन्दै छ- 'अभरका बेला, सङ्कट र विपद्का बेला राज्यकोष दोहन गर्न उद्यत जोकोही होस्, कडाभन्दा कडा सजाय दिइयोस्'
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कहाँ छन् सङ्कटका बेला एनजीओ/आईएनजीओ ?
यस्तो बेला यी संस्थाले गच्छेअनुसार सहयोग गर्न सक्थे । करोडौँ रुपैयाँ 'फ्रिज' हुन सक्ने रकमले आवश्यक स्वास्थ्य सामग्री उत्पादन/वितरण गर्न सक्थे । केही नभए गरिब/विपन्न र दैनिक ज्याला मजदुरी गरेर खानेहरू अहिले बिचल्लीमा छन, अभावमा छन, उनीहरूका लागि राहत जुटाइदिन सक्थे
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
सङ्कटमा पछि हट्ने निजी अस्पताल किन चाहियो ?
वास्तवमै यो तथ्य पुष्टि भएको छ कि आधारभूत सेवाप्रदायक क्षेत्र अर्थात् स्वास्थ्य, शिक्षालगायत निजी क्षेत्रलाई दिइनुहुन्न । यी व्यापार गर्ने नभएर सेवा गर्ने क्षेत्र हुन र यी पूर्णत: राज्य मातहत, राज्यकै नियन्त्रणमा हुन जरुरी छ
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
कोरोना त्रास, सरकार, मिडिया र हाम्रो दायित्व
यस्तो बेला बरु सामाजिक सञ्जाल प्रयोगकर्ता, अनलाइन र युट्युब च्यानलहरूले, रेडियो तथा टेलिभिजनहरूले यी 'होम क्वारेन्टाइन'मा बसेकाहरूका लागि भुलाउने, समय कटाउने, पढ्ने, खेल्ने, सचेतता जगाउने, सुरक्षित हुने खालका सामग्री दिनु उपयुक्त हुनेछ
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना कहरबाट मुक्ति: सतर्कता, सुरक्षा र सचेतता
हामीले गर्न सक्ने भनेको विपद जोखिम न्यूनीकरण हो । हरेक विपदमा संयमित, सचेत, धैर्य र सुरक्षित भएर सामना गर्न सक्ने सामर्थ्य हामी आफैँले निर्माण गरेर विपदलाई जित्नु छ
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भेटी छाडेर मास्क बाँडौँ
भजन, कीर्तन, धर्मकर्मका नाममा हामीले चढाउने भेटी, दान दातव्यलाई पनि मास्क र स्यानिटाइजरमै खर्च गरेर ठूलो प्राकृतिक विपदबाट आममान्छेलाई बचाउनतिर लाग्न ढिला नगरौँ
६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
वामदेव कामरेड ! ‘मोहरा’ कहिलेसम्म
यस्तै ‘खिचातानी’का बीच केही समयअघि जन्मियो, भैँसेपाटी गठबन्धन । केपी ओलीलाई अप्ठ्यारोमा पार्न र शक्ति आफूमा केन्द्रित गर्न प्रचण्डलगायत असन्तुष्ट पक्षहरू माधव नेपाल वामदेव गौतम, झलनाथ खनाल आदि सम्मिलित उक्त गठबन्धन ओलीका लागि निकै सकसपूर्ण हुने देखिएको छ
१८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
प्रधानमन्त्रीज्यूलाई लाग्दैन आचारसंहिता ?
यसरी व्यक्तिको जन्मदिन, विवाह, पास्नी, ब्रतबन्ध आदिमा प्रधानमन्त्री हुँदा वा सत्तारुढ पार्टीका अध्यक्ष हुँदाचाहिँ राज्यकोष दुरूपयोग गर्न, ठूलाठूला र तडकभडकपूर्ण जमघट, रामरमाइलो गर्न पाइने हो तपाईंको पार्टीको आचारसंहिताअनुसार ?
१२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
तपाईंले थोरै ‘नैतिकता’ देखाए हुँदैन प्रधानमन्त्रीज्यू !
खबरहरूमा आएजस्तो तपाईंले पहिल्यै उक्त प्रकरणबारे थाहा पाउनुभएको भए र त्यसलाई लुकाइदिएर बाँस्कोटाको अनावश्यक बखान र प्रशंसा गरेर पानीमाथिको ओभानो बनाउन खोज्नुभएको भए त्यो त तपाईंमाथिको पनि गम्भीर प्रश्न होइन र प्रधानमन्त्रीज्यू !
११ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
एमसीसी : यूएसएड पाेषितकाे विराेध!
जनै पूर्णिमामा सबैभन्दा धेरै जनै त्यही चीनबाट आउँछ । फागु पूर्णिमामा विभिन्न रङ र लोला वा बेलुन र पिच्कारी चीनबाटै आउँछन् । अनि ती सामग्री नेपालको बाटो हुँदै निकै ठूलो बजार भारतसम्म पुर्याउनु छ चीनलाई
२८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
२ लघुकथा
चिन्न गाह्रो भएन । सरासर नजिक पुग्यो । सुटकेस लियो अग्लो र मोटोचाहिँले । अर्कोले भन्यो, ‘बजारमा रहेको शिवाजी होटलमा छ छोरो, लिएर जानू’
२५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
सरकार ! टुँडिखेल किनेर १० वर्षपछि फिर्ता गर्न पाउँछु ?
घोषित अघोषित रूपमा जोडिएका पूर्वप्रधानमन्त्रीद्वयलाई उनीहरूले उक्त जग्गाका विषयमा गरेका निर्णयलाई ‘नीतिगत निर्णय’ भन्ने व्याख्या गराएर चोख्याउने काममाथि अवश्य शंका गर्ने ठाउँ दिएको छ । नभएको कानुन वा अपुग कानुन बनाएर पनि दण्ड, सजाय गर्नु राज्यको दायित्व हो । यसमा राज्य चुक्नुहुँदैन
२४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
गजल महोत्सव : अन्तर्य र उपलब्धि
सबै क्षेत्र र पक्षका स्रष्टाको समान प्रतिनिधित्वमा कार्यक्रम सम्पन्न भएको छ र सबैको यथोचित सम्मान भएको महसुस सबैले गरेको अवस्था पनि छ । यो पनि कार्यक्रमको सफलता र महत्त्वपूर्ण उपलब्धि नै हो
२० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
अर्को १९ माघ त पर्खिरहेको छैन देशले ?
वर्तमानका शासकका अनुहार र व्यवहार अनि सोच हेर्दा कतै १९ माघ जस्तै अर्को कुनै सन्दर्भ त पर्खिरहेको छैन समय ? भन्ने आशङ्का उब्जिनु अन्यथा होइन
१९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ओली ‘ट्रयाप’मा प्रचण्ड सकस
यो सबै खेल ओलीले किन खेलिरहेका छन् ? प्रष्ट छ– उनलाई आफ्नै पक्षका पूर्वसभामुख तथा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङलाई ल्याउनु छ
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
4
Next
सर्च गर्नुहोस्