ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
घनेन्द्र ओझा
समाचार
लोकतन्त्रको प्रतिपक्ष : गरुडका अगाडि सर्प !
कार्यकर्ताबीच पनि कोही देउवाका, कोही रामचन्द्रका त कोही सिटौला, शशांक र शेखरका देखिन्छन् । उनीहरूलाई पार्टीभन्दा नेता महान् लाग्छन्, पार्टीका नीतिभन्दा नेताका स्वार्थ र भाषण अनि आश्वासन ठूला लाग्छन्
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सम्झिइएको २ माघ , बिर्सिइएको १२ वैशाख
राज्य संरचनाले पनि यसतर्फ खासै ध्यान दिएन । राजधानी काठमाडौंकै व्यस्त स्थानहरू असन, पाटन, भक्तपुर आदिमा बनाइएका गगनचुम्बी संरचनाको जोखिम कायमै छ । ती स्थानमा ठूलै भूकम्प आउँदा धुलिसात् हुने अवस्था र खतरा कायम छ
२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेतामाथि धम्की : सुरक्षा चुनौती कि ‘पोलिटिकल स्टन्ट’
रावलले झूटो बोलेका हुन् भने उनीमाथि कारबाही हुनुपर्छ । घटना सत्य हो भने रावल थप खुलेर आउनुपर्छ । धम्की दिने भनिएका माथि कारवाही हुनुपर्छ । होइन भने राजनीतिक दलका नेताहरूले बेलाबेलामा गर्ने यस्ता स्टन्ट भोलिका दिनमा ‘लालु र काल’ कथा जस्तो बन्नेछन्
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सभामुख चयन : नेकपाको नैतिक परीक्षा
‘अधिकार मागेर होइन, आवश्यकता परे खोसेर पनि लिनुपर्छ’ भन्ने ‘स्कुलिङ’बाटै आएकी हुन् तुम्बाहाम्फे
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
सन्दर्भ पृथ्वीनारायणको, चर्चा राष्ट्रवादीको
राजनीतिक परिवर्तन स्वाभाविक प्रक्रिया हो । तर, यसका आधारमा इतिहास गलत कोर्नु र सही काम गरेका व्यक्ति वा शासकका सही कर्मको इतिहास नामेट पार्नु, पार्न खोज्नु बहादुरी होइन, असभ्यता र सङ्कीर्णता मात्र हो
२७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दङ्ग्याइ र घुर्क्याइले चलेको मधेस राजनीति
छिटै तात्ने, ढिलो सेलाउने मधेस राजनीतिको स्वभावले पनि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले महत्त्वपूर्ण तराई–मधेसको राजनीति समग्र मुलुककै विकास र समृद्धिमा असर गर्ने बनेको छ
२० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बिर्सिइएको मेलमिलाप, देखाइएको मेलमिलाप
मेलमिलाप नेपाली राजनीतिक सन्दर्भमा खासमा भन्ने हो भने हास्यास्पद शब्द बनेको छ । अझ मेलमिलापको नीतिकै प्रतिपादक दल कांग्रेसका सन्दर्भमा त मेलमिलापले मेलमिलाप शब्दकै नराम्ररी खिल्ली उडाउँदै आएको छ
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पहिला पार्टीभित्रै मेलमिलाप
‘सभापतिजीबाट केही गलत निर्णय भएका छन्, त्यसको जिम्मेवार उहाँ नै हो’, रिजालले भने, ‘यसर्थ सभापतिजीले आफूले गरेका विवादास्पद निर्णय सच्याउनुहोला र पार्टीमा सुन्दर र सशक्त मेलमिलापको वातावरण बन्ला भन्ने अपेक्षा छ'
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
पार्टीका झण्डा ओढेका ‘स्वतन्त्र पत्रकार’का नाममा
पेसागत संगठन लोकतन्त्रमा राज्यसँगको सौदाबाजीका निम्ति पनि जरुरी छ भन्ने तर्क गर्ने हो भने यी पार्टीका भ्रातृ/शुभेच्छुक संस्थाका रूपमा रही पार्टीका महाधिवेशन प्रतिनिधि भएर जाने हैसियतका संगठनहरूलाई तीती पार्टीबाट अलग गरिनुपर्छ
१५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कांग्रेसलाई इतिहासको गर्तमा जाकिने सुवर्ण अवसर !
नेतृत्व गुण पौडेल, कोइराला र सिटौलामा पनि नरहेको आलोचना पार्टीभित्रै व्यापक देखिन्छ । उनीहरू पनि निष्पक्ष र स्वतन्त्र भएर पार्टीको हितका निम्ति सोच्न सक्ने अवस्थामा छैनन् भन्ने विश्लेषकहरूको मत छ
१३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
‘डिभोर्स’को अर्थशास्त्र
आज अचानक उनीहरूबीच पारपाचुकेको खबर आउने र उक्त सहकारी प्रकरण सम्झिने काम एकसाथ हुनु संयोग पनि हुन सक्छ तर यो राज्य र कानुनका आँखाबाट हेर्दा सामान्य विषय भने होइन
१२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
समृद्धि सपना र हाम्रो नियति
सबैभन्दा बढी भने नागरिकको खुसी र सुख अनि सन्तुष्टि नै समृद्धिको खास मापक हुन आउँछ किनभने जब माथिका सबैजसो कुराहरू पूरा हुन्छन्, तब स्वाभाविक रूपमा मानिसका आवश्यकता र असन्तुष्टिको सम्बोधन भएको हुन्छ
९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
किसुनजी युवराज दीपेन्द्रलाई भन्थे : ‘सरकारले बिहे गरेपछि म गराैँला'
नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले मदिराको मस्तीबीच युवराजधिराज दीपेन्द्र शाहलाई भनेछन्, ‘यसरी बसेर भएन नि सरकार ! अब त विवाह गर्नुपर्यो । बरु म केटी खोजिदिउँला ।’ भट्टराईको यस्तो प्रश्न सुनेर युवराज दीपेन्द्र अक्क न बक्क भएका थिए । भट्टराईले थपेका थिए, ‘सरकारले बिहे गरेमा म पनि बिहे गर्नेछु ’
८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
विवादमा राष्ट्र प्रमुख : सम्मानित बन्ने कि सक्रिय ?
हाम्रा दुईवटै राष्ट्रपतिका विगतका र वर्तमानका काम कारबाही र गतिविधिलाई नियाल्दा अर्थात् माथि उल्लेख गरिएका तथ्यहरूलाई हेर्दा राष्ट्रपति साझा वा अभिभावक हुन चाहिरहेका देखिँदैन
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
राजा महेन्द्रका पक्षमा
हाम्रो मानसिकता यो बनाइयो कि राजा भन्नेवित्तिकै खराब तत्त्व हो । राजा सधैँ निरंकुशता, अन्याय, दमन, विकासविरोधीको पर्याय हो । राजाभन्दा राजनीतिक दलका नेता असल हुन् । नेता मात्र विकासवादी र राष्ट्रवादी हुन्
१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाली कांग्रेसः जिम्मेवार प्रतिपक्ष कि ‘बिग क्लब ?’
कार्यकर्ता र आफ्नै कार्यसमितिका पदाधिकारी, सदस्यसँग मीठो बोल्न र सामान्य व्यवहारसम्म गर्न नजान्ने देउवाप्रति धेरैको विकर्षण रह्यो, जसले पार्टीको जनमतमा स्वाभाविक असर गरिदियो ।
२५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
अराजक दल, गैरजिम्मेवार नेतृत्व
लोकतन्त्रको अमूल्य सौन्दर्य हो– प्रतिपक्ष । प्रतिपक्षको प्रावधान लोकतन्त्रमा किन राखिएको हुन्छ ? प्रस्ट छ– सत्तारुढ दल र सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्न । अनि त्यो चेक एण्ड ब्यालेन्स भनेको के हो ?
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
प्रधानमन्त्रीको भिडियो सन्देशले उब्जाएका प्रश्न
यदि अस्पताल, सचिवालय र सल्लाहकारप्रति जनताको विश्वास थियो भने आईसीयूमा रहेका बिरामी प्रधानमन्त्रीले आईसीयूबाटै आफू स्वस्थ रहेको भिडियो सन्देश दिनुपर्ने थिएन
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिद्धबाबाको करामतः प्रचण्डलाई भैंसी पुजाए, माधव नेपाललाई होम गराए
सशस्त्र युद्ध लडेर आएका तत्कालीन माओवादीका दुई प्रमुख नेता पुष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबुराम भट्टराई कोही भैंसी पूजा त कोही ‘बुबाको इच्छा पूरा गर्ने’ बहानामा मनकामना मन्दिर धाउनतिर लागे । पछि त यस्तो भयो कि उनै विगतका ‘आमूल परिवर्तनकारी’हरू ‘परम्परावादी’भन्दा चर्को ‘रुढिवादी’मा रूपान्तर भए
१५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
2
3
4
5
Next
सर्च गर्नुहोस्