स्रष्टासँग शिलापत्रस्रष्टासँग शिलापत्र शृंखलामा कवि, गीतकार, रेडियोकर्मी डा. नवराज लम्साल२८ असार, २०७७ Share
मोहन मैनाली अर्थात् ‘कसाई सम्पादक’‘रिपोर्टरले समाचारजति सबै घटनास्थलमै छाडेर आउँछ । जहाँ ऊ रिपोर्टिङका लागि जान्छ, मुख्य विषय र कुरा त्यहीँ छाड्छ र कमसल चिज बोकेर ल्याउँछ’, मोहन भन्छन्, ‘भाषा उस्तै हुन्छ, प्रस्तुति उस्तै बिजोग’२७ असार, २०७७ Share
खड्गप्रसाद ओलीका पक्षमाप्रधानमन्त्री पनि उनले पाइसके, जुन उनको बुताभन्दा बाहिरको हो भन्छन् उनको सङ्गत गर्नेहरू । उनी कामभन्दा गफमा बढी विश्वास गर्छन् र यस्ता व्यक्तिलाई मुलुक सञ्चालनको कार्यकारी भूमिका उपयुक्त होइन भन्ने उनका आलोचकको मत छ२३ असार, २०७७ Share
‘ब्ल्याक आउट’ गरिएको युवराज वीरेन्द्रको त्यो अन्तर्वार्ता‘अन्तर्वार्ताका लागि जवाफ नआएकाले क्यामेरा, रेकर्डिस्ट लगेको थिइनँ, त्यसमाथि विशेष भोजमा । तर, युवराजले हुन्छ भनेपछि कुरा गरेँ । धन्न ! रेकर्डरचाहिँ बोकेको थिएँ’२० असार, २०७७ Share
नेकपा झगडा : ओलीलाई सकस कि प्रचण्डलाई अवसर ?नेकपा अहिलेको अवस्थामा कमजोर भयो वा पुनः फुट्यो भने नेपाल र नेपालीको भविष्य के होला ? भन्ने चिन्ता अब बढेको छ । यस्तो दुखद् अवस्था नआओस् भन्ने सबैको कामना छ । ५ वर्ष स्थिर सरकार सञ्चालन गरेर देश र जनताको सुखी र समृद्धिको सपना, अपेक्षा पूरा गर्ने प्रमुख दायित्व वर्तमान सरकार र सत्तारुढ दल नेकपाको काँधमा छ१८ असार, २०७७ Share
डा. विमल कोइराला: ज्ञानेन्द्रसँगै ३ प्रधानमन्त्री झेलेका स्रष्टा प्रशासक‘निर्वाचन गराउनुपर्ने थियो, प्रधानमन्त्रीले निर्वाचन गराउन नसक्ने भन्दै दरबारमा पत्र लेख्नुभयो । मैले सरकारले यसरी पत्र लेख्नु राम्रो होइन, निर्वाचन आयोगलाई बोल्न लगाऔँ यस विषयमा भनेँ तर प्रधानमन्त्री मान्नुभएन । अन्ततः उहाँलाई नै राजाले अक्षम भनेर हटाए’१३ असार, २०७७ Share
शंकर कोइराला : शाखा अधिकृतदेखि मन्त्रीसम्म‘राज्यले मप्रति दशकौँसम्म गरेको लगानीलाई मैले बेवास्ता गर्न मिल्दैन । राज्यले खोजेका र चाहेका बेला जुनकुनै अवस्थामा म सहयोग गर्न तयार छु, गरिरहेको छु’६ असार, २०७७ Share
'भारतपरस्त' बाबुरामकाे इमानबाट सिक्नुपर्ने पाठ२ नम्बरमा टिपेक्स लगाएर मेटिन र ४ नम्बरमा कलमले लेखिन सहर्ष स्वीकार गर्ने बाबुरामलाई कुनै ग्लानि वा ‘ह्युमिलिएनस’ अथवा ‘हीनताबोध’ छैन, अरूलाई बाबुरामको पीर कति धेरै भएको ?२६ जेठ, २०७७ Share
२०६३ सालको त्यो घोषणा र नवराज विकको नियतिनेपालमा भएका हरेकजसो राजनीतिक आन्दोलनमा नारा बनाइयो र गरिब अनि विपन्न र निमुखा दलितहरूलाई लाठी, भाला र बन्दुक बोकाएर लडाइँको अग्रमोर्चामा सारियो । आफ्नो हक अधिकार प्राप्तिको 'भ्रम'मा उनीहरूले हाँसीहाँसी ज्यान त्यागे, कतिपय अशक्त र दीर्घ रोगी अनि घाइते बने२१ जेठ, २०७७ Share
राजा वीरेन्द्र, दरबार हत्याकाण्ड र अस्थिर राजनीतिसामाजिक हिंसामा ६० वर्ष पार गरेकी वृद्धलाई बोक्सीको आरोपमा मलमुत्र खुवाइएकै छ, दहेज (दाइजो) नल्याएको निहुँमा छोरी चेली मारिएकै छन्, बलात्कारबाट निर्मला पन्त जस्ता किशोरीको हत्या भएकै छ, नवराज विकहरू जातीयताका नाममा मारिएकै छन्१९ जेठ, २०७७ Share
गणतन्त्रका रैतीका नाममाअहिले पनि हाम्रा गणतन्त्रका पहरेदार (ठेकेदार?) भनिएका राजनीतिक दल र तिनका नेतृत्वमा शासकीय अहं बढिरहेको छ । सत्तामा पुग्नु भनेको देश र जनताको सेवा गर्न हो, शासन गर्न होइन भन्ने यिनलाई लाग्दैन । ‘मै खाऊँ, मै लाऊँ’लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने वर्तमानका शासकको शैलीले आमजनमा निराशाबाहेक केही दिएको छैन१५ जेठ, २०७७ Share
नवराज ‘हत्या’ले उजागर गरेका गम्भीर पाटायति हुँदाहुँदै पनि नवराज विक वा अन्य कुनै युवक हत्याको भागिदार होइन, हुँदैन र हुनुहुँदैन । उसको अपराध पुष्टि भएमा उसलाई दण्ड, सजाय दिने अन्य कानुनी व्यवस्था विद्यमान हुँदाहुँदै कुनै अमुक व्यक्ति वा समूहले हत्या गर्नु वा आत्महत्या गर्ने अवस्थामा पुर्याउनु अझ गम्भीर अपराध हो१४ जेठ, २०७७ Share
कोरोना कहर, निर्विवेकी छिमेकी र स्वार्थी निजी अस्पतालहामी भारतसँग कुनै पनि हिसाबले लड्न, भिड्न र चुनौती दिन सक्ने अवस्थामा छैनौँ । यो यथार्थ हो हाम्रो । हाम्रा पुर्खाले भीरबाट ढुंगा हानेर र पिउने पानीमा बिष खन्याएर अंग्रेजलाई जितेको गाथाले लडाइँ जितिँदैन७ जेठ, २०७७ Share
कोभिड- १९ : पछिल्लो समय उब्जिएका केही प्रश्नलकडाउनसँगै सीमानाकामा कडा निगरानी, सीमाबाट प्रवेश गर्नेलाई कडाइपूर्वक सुविधा सम्पन्न क्वारेन्टाइनमा राख्ने, आन्तरिक लकडाउनलाई कम्तीमा १५ दिन कर्फ्यू स्तरमै कडाइ, धेरैभन्दा धेरैको पीसीआर टेस्ट, आमसर्वसाधारणको पीसीआर टेस्टमा सहज पहुँच आदि तुरुन्त गर्नुपर्ने कार्यका रूपमा देखिन्छन्५ जेठ, २०७७ Share
लिपुलेकको चोटमा सांसदको ठट्टासंसद आज पनि ख्यालठट्टा र मजाकको थलो बनेको छ । एउटा पक्षले अर्को पक्षलाई पखाल्ने, उचाल्ने र पछार्ने, खुइल्याउने र तताउने थलोका रूपमा संसद बनिरहेको छ । यो दुर्भाग्य हो२९ वैशाख, २०७७ Share
कामरेड ! ‘थाङ्नेहरू’ले सक्ने भए त नेकपा ?वामदेवलाई ‘शिखण्डी’ बनाएर आफ्नो दुनु सोझ्याउन बल्लतल्ल एक हुन लागेको नेकपालाई पुनः विभाजित गर्ने र पार्टी अनि देशलाई अस्थिर बनाउन उद्यत हुने झलनाथ खनालले भनेका ‘थाङ्नेहरू’ले नेकपा नै सिध्याउने त होइनन्, यो भने दुर्भाग्य हुनेछ नेपाली राजनीतिमा२४ वैशाख, २०७७ Share
लकडाउन राजनीति र सरकारको नियतयसबीचमा प्रधानमन्त्री स्वयं जोडिएको यस घटनाका विरोधमा पनि निकै ठूला आन्दोलन र अभियान हुने निश्चितप्रायः थियो । यसलाई समेत रोक्न लकडाउनलाई बढाइएको र झनै कडाइ गरिएको बताइँदै आएको छ१६ वैशाख, २०७७ Share