ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
Thu, Apr 24, 2025
११ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश रावल
समाचार
वडा अध्यक्षको कुटाइबाट गाउँपालिका अध्यक्ष घाइते
कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम वडा अध्यक्षको कुटाइबाट घाइते भएका छन् । पलाँता गाउँपालिका-२ नं. वडा वडा अध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटेर घाइते बनाएका हुन्
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना कहर : कर्णालीका आकर्षक पर्यटकीयस्थल हेरिदिने कसले ?
कर्णालीका प्रमुख पर्यटकीय स्थल लकडाउनका कारणले सुनसान बनेका छन् । कोरोना भाइरस (कोभिड–१९) कारणले कर्णालीका प्रमुख पर्यटकीय स्थल रारा, से–फोसण्डो, बुलबुले, कुपिण्डेदह लगाएतका पर्यटकीय स्थलहरू सुनसान बनेका हुन्
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीको बजेट अधिवेशन जेठ ११ गतेबाट
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि संचालन हुने भएको छ । आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि जेठ ११ गतेबाट प्रदेश अधिवेशन गर्न लागेको हो
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णाली सरकारद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले साताव्यापी सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णाली प्रदेशमा चालूतर्फ २०, पुँजीगततर्फ १० प्रतिशत मात्र खर्च
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको चैत समान्तसम्म चालूतर्फ २०, पुँजीगततर्फ १० प्रतिशत मात्रै खर्च गरेको छ । गत वर्ष ३५ प्रतिशतको हाराहारीमा बजेट खर्चिएको कर्णाली प्रदेश सरकारको चालू आर्थिक वर्षमा पनि न्यून खर्च हुने देखिएको छ
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
प्राचीन खस राज्यमा बौद्ध र हिन्दुहरूको सम्मिश्रण
बुद्ध जन्मस्थल चिनाउने ऐतिहासिक अशोक शिलास्तम्भको माथिल्लो भागमा कर्णाली प्रदेशका राजा रिपु मल्लले ‘हिद बुधे जात शाक्यमुनि’ वाक्य लेखेका कारण नै अहिले हामी बुद्ध नेपालमा जन्मिएका हुन् भनेर दाबी गर्न सक्ने अवस्थामा छौँ
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुनसान कैलाश मानसरोवर तीर्थयात्रा
यो मौसममा नेपालगंज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तीर्थयात्रीका कारणले निकै चहलपहल हुने गथ्र्यो । तर, यस आर्थिक वर्षमा कोरोना भाइरसका कारणले भएको लकडाउनले अहिले सुनसान जस्तै बनेको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा २ महिना पुग्ने खाद्यान्न मौज्दात
कर्णाली प्रदेशमा २ महिनालाई पुग्ने खाद्यान्न बचत रहेको छ । कर्णाली प्रदेश सरकारले १ हप्ताका लागि खाद्यान्न आयातमा रोक लगाएको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घुमघामकाे बजेट काटेर किसानलाई अनुदान
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगदे तथा मौसमी बाली खेती गर्ने किसानलाई ८० प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनका कारण कर्णालीमा भोकमरी हुनसक्छ : मुख्यमन्त्री शाही
स्थानीय प्रशासनका कारण लकडाउन कार्यान्वयनमा समस्या देखाएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन्
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुख्यमन्त्री शाहीले भने : मजदुरका लागि राहत प्याकेज ल्याउँछौँ
कोरोना भाइरसका कारणले लकडाउनमा परेका मजदुरलाई राहत प्याकेज उपलब्ध गराउन प्रदेश सरकारको तर्फबाट सबै स्थानीय तहमा आवश्यक बजेट पठाएका जाकारी दिएका हुन्
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वनका राजा सोध्छन् : यो बन्द कहिले खुल्ने हो ?
सुर्खेतको भेरीगंगा नगरपालिका–२ स्थित छिन्चु खोला किनारमा बस्दै आएका राउटे समुदायले बन्द (लकडाउन) कहिले खुल्ने हो भनेर सोध्ने गरेका छन् । लकडाउनका कारणले अहिले खोला किनारमा बस्दै आएका राउटे समुदायले लकडाउनलाई बन्द भन्ने गरेका छन्
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुख्यमन्त्रीको सीडीओलाई निर्देशन : १ स्थानीय तहबाट अर्कोमा जान नदिनू
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भिडियो संवाद गर्दै लकडाउनलाई कडाइ गर्न निर्देशन दिएका हुन्
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनमा घरघरै तरकारी पुर्याउँदै जनप्रतिनिधि
सुर्खेतको वीरेन्द्रनगर-१ का जनप्रतिनिधिले बजारबाट तरकारी किनेर घरघरमा पुर्याउँदै आएका छन् । लकडाउनको समयमा आफ्ना नागरिक घरभन्दा बाहिर नस्किन दिनका लागि जनप्रतिनिधिले बजारबाट तरकारी किनेर वितरण गर्न थालेका हुन्
१० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डोल्पामा यार्सागुम्बा संकलन गर्न रोक
डोल्पामा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । कोरोना भाइरस (कोभिड–१९) कारणले जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा सकलनमा रोक लगाउने निर्णय गरेको हो
९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनमा बैंकका तल्लाे तहका कर्मचारीलाई सास्ती, हाकिमलाई मस्ती
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुने डरले २ घण्टा मात्र खुल्ने बैंकहरूमा तल्ला तहका कर्मचारीमा त्रास छाएको छ ।
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा ८ सय ६७ को स्वाब परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
पीसीआर विधिबाट १ सय ३८ जनाको र २८ चैतदेखि सञ्चालनमा आएको आरडीटी विधिबाट ७ सय २९ जनाको ‘थ्रोड स्वाब’ परीक्षण गरेको हो
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घर फर्कन चाहन्छन् विदेशमा रहेका ७७ प्रतिशत नेपाली
विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने ईच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतबारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्ने मध्येका ७७ प्रतिशतले नेपाल फर्किन चाहेको बताएका हुन्
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रवास
म्यानमारमा १२ नेपाली महिला अलपत्र, उद्धारका लागि पहल नगरेको आफन्तको गुनासो
रोजगारीका लागि दुबई, कतार, ओमान पुर्याउने भन्दै मानव तस्करले अबैध बाटो हुँदै भारत हुँदै लगिएका १२ नेपाली महिला ओमानमा अलपत्र परेका छन् ।
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
13
14
15
16
Next
सर्च गर्नुहोस्