ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
Thu, Apr 24, 2025
११ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश रावल
समाचार
भारतमा रहेका नेपालीको पुकार : भोकले मर्नै लाग्यौँ, सरकार बचाइदेऊ !
रोजगारीको सिलसिलामा भारतका रहेका नेपाली भोकभोकै बस्न बाध्य भएका छन् । कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि लागू गरिएको लकडाउनका कारण उपभोग्य सामग्री अभाव भएपछि उनीहरू भोकै बस्न बाध्य भएका हुन्
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनको मारमा बाढीपीडित, खाद्यान्न जोहोमा व्यस्त पत्रकार उपाध्याय
कोरोना भाइरस (कोभिड–१९) कारणले लकडाउनमा परेर घरको चुल्लो बाल्ने नसक्ने अवस्थामा रहेका सुर्खेतका बाढीपीडित, राउटे बस्ती, गरिब तथा विपन्न परिवारलाई खाद्यान्नको जोहो गर्न अहिले सुर्खेतका क्रियाशिल पत्रकार नगेन्द्र उपाध्याय लागिरहेका छन्
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राहतका नाम म्याद सकिएको चामल वितरण
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा–१० मा म्याद गुज्रेको खाद्यान्न राहत नाममा वितरण गरिएको छ । कार्यालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतबाट खरिद गरेको चामल म्याद गुज्रेको भेटिएको हो ।
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा आरडिटी प्रविधिबाट कोरोना परीक्षण सुरु
संघीय सरकारले कर्णाली प्रदेशलाई ५ हजार वटा आरडिटी किट बिहीबार पठाएपछि कोरोना संक्रमणको द्रुत प्रविधिबाट परीक्षण सुरु भएको हो ।
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थानीय किसानको अन्न-बाली किनेर विपन्नलाई राहत
कालिकोटको पचालझरना गाउँपालिको स्थानीय अन्न बाली खरिद गरेर विपन्नलाई राहत दिने भएको छ । गाउँपालिकाले स्थानीय रूपमा उत्पादन हुने मकै, कोदो खरीद गरेर विपन्नलाई राहत दिने भएको छ ।
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना परीक्षणमा तीव्रता : जुम्लामा ३ सय २४ जनाको स्वाब संकलन
जुम्लामा एकै पटक ३ सय २४ जनाको थ्रोड स्वाब संकलन लिइएको छ । नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरूको घुम्ती शिविरमार्फत एकै पटक स्वाब संकलन गरेको हो ।
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना त्रास : अन्यौलमा कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पीपीई लगाएर मोडलिङ गर्छन् जनप्रतिनिधि
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा स्वास्थ्यकर्मीले लगाउने पीपीई जनप्रतिनिधिले लगाएको तस्विर केही दिनयता सामाजिक सञ्जालमा निकै भाइरल भइरल भइरहेका छन् ।
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना त्रासकाबीच गाउँगाउँमा उपाध्यक्ष बुढाः भन्छिन्, ‘जनता बाँचे पो म जनप्रतिनिधि’
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण नेपालमा पनि जनजीवन ठप्प छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आफ्नो गाउँलाई कसरी जोगाउने भन्ने चिन्तामा छिन्, जुम्लाका तिला गाँउपालिकाका उपाध्यक्ष बिष्णु बुढा ।
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सांसद बिष्टद्वारा स्थलगत निरीक्षण
कोरोना भाइरस (कोभिड–१९) ले देश ‘लकडाउन’ भएका बेला कर्णाली प्रदेशसभाका सांसद ठम्मरबहादुर बिष्टले आफ्नो निर्वाचन क्षेत्रको तयारीको अवस्था निरीक्षण गरेका छन् । सांसद बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा रहेको सुर्खेतको गुर्वाकोट नगरपालिकाको अस्पताल र स्वास्थ्य शाखाका कोभिड–१९ को तयारीका बिषयमा स्थलगत निरीक्षण गरेका हुन् ।
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कालीकोटमा कोरोना भगाउन भन्दै पशु बलि
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास भगाउन कालिकोटबासीले पशुबली दिन थालेका छन् । कोरोनाको महामारी जिल्लामा नआओस् भन्दै भाकल गर्दै यहाँका स्थानीयले कुलदेवताका मन्दिरमा पशुबली दिन थालेका हुन् ।
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ज्वरोका बिरामी बोक्न नमान्ने सरकारी एम्बुलेन्स चर्को भाडामा यात्रु ओसार्दै
सामान्य ज्वरो र रुघाखोकीका बिरामी बोक्न नमान्ने कालिकोट जिल्ला स्वास्थ्य सेवा कार्यालयको सरकारी एम्बुलेन्सले भाडामा यात्रु बोक्ने गरेको पाइएको छ ।
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अब कर्णालीमै कोरोना भाइरसको नमुना परीक्षण
कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्ने मेसिन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जडान गर्न लागिएको छ । कोरोना परीक्षण गर्नका लागि ‘थ्रोड ल्याब’ मेसिन कर्णालीमा नै जडान गर्न लागिएको हो ।
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ठूला सहर कोरोनाले त्रस्त, नियमित काममा व्यस्त ग्रामीण क्षेत्र
शहर बजारमा कोरोना (कोभिड–१९) कारणले अलडाउन भएको भए पनि ग्रामीण क्षेत्रको नियमित दैनिकी आफ्नै तरिकाले रहेको छ । गाउँमा विगतमा भन्दा मानिस बीच भेटघाट कम हुने गरेको भए पनि नियमित कामकाज जारी राखेका छन्
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘क्वारेन्टाइन’मा राख्न खोज्दा आत्महत्याको प्रयास
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले बनाएको ‘क्वारेन्टाइन’मा राख्न खोज्दा १ महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घरको विवाह ! न जन्ती चाहिने, न बेहुला–बेहुली
नयाँ बन्ने घरमा बस्ने दिन घरलाई विवाह गर्ने दुलाहा झै सजाइन्छ । घरमा लिपपोत गरेर बिषेश पुजाआजाका साथ घरमा बस्ने चलन छ । कर्णालीका दैलेख, कालिकोट, सुदुरपश्चिमका अछाम, बाजुरा लगायतका जिल्लामा यो चलन छ
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जिल्ला प्रशासनमा पास लिनेको भीड
सरकारले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप नियन्त्रणका लागि १ साता गरेको ‘लकडाउन’का बेला जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पास बनाउनेको भिड लाग्न थालेको छ । प्रशासनमा पास बनाउन आउनेमा बढी जसो बिरामी तथा बीच बाटोमै अलपत्र पर्नेहरु रहेका छन् । प्रशासनमा भिड भए पनि सबैले पास पाइरहेका छैनन् ।
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सेनाले बनायो ४ सय श्ययाको क्वारेन्टाइन [फोटो फिचर]
कर्णाली प्रदेश सरकारले ‘लकडाउन’का कारण नेपाल–भारत सीमा रुपैडीहामा अलपत्र परेका कर्णालीका ५७ जना र प्रदेश सरकारले गड्डाचौकीबाट उद्धार गरिएका ४३ जनालाई क्यारेन्टाइनमा राखेको छ
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना नआओस् भनेर वडाध्यक्षहरूकाे अगुवाइमा पशुबलि
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको त्रास भगाउन कालिकोटमा स्थानीयहरूले मन्दिरमा पशुबलि दिन थालेका छन्
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
14
15
16
17
Next
सर्च गर्नुहोस्