अस्पतालमा आफन्तको रोदन : अक्सिजन आएको खबर मात्र सुन्यौँ, बिरामीलाई छैनआकस्मिक कक्षभित्र बिरामीले बेड मात्र होइन भुइँसमेत खाली छैन । भित्र ओहोरदोहोरका लागि सानो बाटो छाडेर संक्रमित र संक्रमितका आफन्त दायाँ र बायाँ साइडमा लस्करै छन्४ जेठ, २०७८9 min read Share
अक्सिजन अभावमा मृत्यु : दिउँसो विवाह मण्डपमा- साँझ अस्पतालमा, १५ दिनमा गयो ज्यानदिपककाे बिहे १५ वैशाख दिउँसाे भएकाे थियाे । साँझ श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगियाे । अक्सिजन अभावले १५ दिनपछि २९ वैशाखमा उनले ज्यान गुमाए३१ वैशाख, २०७८7 min read Share
कोरोनाका कारण अक्सिजनको हाहाकार : अस्पतालमा बिरामी छटपटाउँछन्, उद्योगमा बिरामीका आफन्त गुहार माग्छन्३१ वैशाख, २०७८9 min read Share
रूपन्देहीमा सेनाको हेलिकोप्टरमार्फत ल्याइयो ५० थान अक्सिजन सिलिन्डररूपन्देहीमा अक्सिजनको अभावमा कोरोना संक्रमितको ज्यान जान थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट अक्सिजन ल्याइएको छ२९ वैशाख, २०७८3 min read Share
लुम्बिनी : मुख्यमन्त्री सत्ता बचाउन केन्द्रित, अक्सिजन अभावले छटपटाउँदै संक्रमितबुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुन थालेको हो२३ वैशाख, २०७८6 min read Share
मुख्यमन्त्री पोखरेलले गरे तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, थपे तीन मन्त्रीलुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्रीमा पुनर्नियुक्त भएर सपथ लिएपछि पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्२१ वैशाख, २०७८1 min read Share
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यलुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । १९ वैशाख, २०७८1 min read Share
लुम्बिनीमा एकल बहुमतको सरकारमा एमालेको दाबी, मुख्यमन्त्रीको शपथ आजै हुन सक्नेएमालेले एकल बहुमतको सरकार बनाउन निर्णय गरेपछि पोखरेललाई आइतबार नै मुख्यमन्त्रीको शपथ खुवाउने तयारी गरिएको छ ।१९ वैशाख, २०७८3 min read Share
एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलका नेता शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको एमाले सचेतक भूमिश्वर ढकालले जानकारी दिए । १९ वैशाख, २०७८2 min read Share
लुम्बिनी : प्रदेशसभा बैठकअघि एमालेले बोलायो संसदीय दलको बैठकएमाले संसदीय दल लुम्बिनी प्रदेशको बैठक आइतबार बिहान ८ बजे बस्ने भएको छ । आइतबार दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन डाकिएको छ । त्यसअघि एमाले संसदीय दलको बैठक बस्ने भएको हो१७ वैशाख, २०७८2 min read Share
लुम्बिनी : कारबाहीविरुद्ध जसपाका पदमुक्त चार सांसद पुगे सर्वोच्चजनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिका २६ सदस्यको निर्णयले लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका जसपाका चार सांसद रिट दायर गर्न सर्वोच्च अदालत पुगेका छन्१७ वैशाख, २०७८2 min read Share
लुम्बिनीमा कोभिड अस्पतालले पाउने ८ करोडभन्दा बढी रकम मन्त्रालयबाटै रोकियो‘होटलको खर्च केही नमिलेको जस्तो देखिएको छ । सबै हिसाब हेरेर भुक्तानी दिइनेछ,’ उनले भने ।१७ वैशाख, २०७८5 min read Share
लुम्बिनी : जसपा सांसदलाई कारबाही हुँदा एमालेलाई बहुमत, मुख्यमन्त्रीलाई भने फ्लोर क्रसको डरजनता समाजवादी पार्टीका चार सांसदहरू पदमुक्त भएपछि लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमत पुगेको छ१७ वैशाख, २०७८3 min read Share
लुम्बिनी : सांसद पदमुक्त जसपाका चार नेता प्रदेशसभा सचिवालयविरुद्ध अदालत जानेसांसद पदमुक्त भएका जनता समाजवादी पार्टीका चार नेता लुम्बिनी प्रदेशसभा सचिवालयविरुद्ध अदालत जाने भएका छन्१६ वैशाख, २०७८3 min read Share
लुम्बिनी प्रदेश : कोरोना संक्रमितले भरिए अस्पतालकोरोना भाइरस संक्रमतको दर बढेसँगै लुम्बिनीका कोरोना विशेष अस्पतालका बेड संक्रमितले भरिएका छन्९ वैशाख, २०७८3 min read Share
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको जसपाको मुख्यमन्त्री पोखरेललाई साथ, चार मन्त्री थपिँदैलुम्बिनी प्रदेश सरकारमा चार जना नयाँ मन्त्री थपिने भएका छन्६ वैशाख, २०७८2 min read Share
बुटवलमा तयार भयो मुलुककै पहिलो ढुवानीग्रामढुवानी व्यवसायीको पहलमा बुटवल उपमहानगरपालिकाकाको स्वामित्वमा रहेको वडा नं. १२ ढवाहमा तीन विघा क्षेत्रफलमा करिब ३० करोड लागतमा ढुवानीग्राम निर्माण भएको हो५ वैशाख, २०७८2 min read Share
कराेडाैंकाे सरकारी सम्पत्तिमा माकुराकाे जालाे, राजनीतिकाे सिकार बनेकाे धागो कारखानाकाे कथाबुटवल औद्योगिक क्षेत्रभित्र रहेको कारखानाकाे भवनसँगै करौडौँ मूल्यका मेसिनहरू बेवारिसे अवस्थामा छन्४ वैशाख, २०७८4 min read Share