रूपन्देहीमा 'आफ्ना'लाई कोरोना खोप लगाउन जनप्रतिनिधिको दबाब, ४ पालिकामा कार्यक्रम स्थगित
तर, लक्षित उमेर समूहलाई नै नपुग्ने खोप आएका बेला जनप्रतिनिधिले भने आफ्नो मान्छेलाई खोप लगाउन दबाब दिएका छन् । जसका कारण जिल्लाका केही स्थानीय तहमा खोप कार्यक्रम नै प्रभावित बनेको छ
२६ जेठ, २०७८
5 min read
Share
यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठसहित]
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले शिथिल रहेको अर्थतन्त्रलाई उकास्न सरकारले स्वास्थ्य, कृषि र रोजगाीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ
२५ जेठ, २०७८
54 min read
Share
लुम्बिनी: घट्दै कोरोना संक्रमित, खाली हुन थाले कोभिड अस्पतालका बेड
कोरोना संक्रमणदर घट्न थालेपछि लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पताल र कोभिड उपचार हुने जिल्लाका अस्पतालमा जनरल बेड खाली हुन थालेका छन् ।
२५ जेठ, २०७८
4 min read
Share
सरकारी अस्पतालमा निःशुल्क भन्न मात्रै, कोरोना उपचार गर्दा ऋणमा डुबे अर्जुन
‘छिमेकी भनेको जिउँदाको जन्ती मर्दाको मलामी भनिन्छ । छिमेकी देवर बाबुले कहिल्यै नबिर्सने गुन लगाएकै कारण अहिले पनि अस्पतालको बेडमा उपचार गराइरहनुभएको छ,’ लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड आकस्मिक कक्षमा रहेकी अर्जुनकी श्रीमती खुमिसरा सारुले भनिन्
२४ जेठ, २०७८
7 min read
Share
लुम्बिनी प्रदेश : बजेट फेल गराउने विपक्षीको दाउ, अध्यादेशमा जाने सत्तापक्षको चेतावनी
२३ जेठ, २०७८
7 min read
Share
लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलले संसदबाटै बजेट पास गराउँछन् कि अध्यादेशको सहारा लिन्छन् ?
विपक्षी गठबन्धन निती तथा कार्यक्रम र बजेट फेल गराउने योजनामा छन् । सोही कारण यसपटक नीति तथा कार्यक्रम र बजेट पारित होला कि नहोला भन्ने धेरैलाई आशंका छ
२२ जेठ, २०७८
4 min read
Share
लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक पेस, विपक्षीले सोधे : कुन नियत र सोचबाट आएको हो ?
लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक - २०७८ का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ
२० जेठ, २०७८
4 min read
Share
कोरोनाका कैयौँ बिरामी निको पारेका ३५ वर्षे डाक्टर, अन्ततः कोरोनाकै कारण अस्ताए
२० जेठ, २०७८
5 min read
Share
लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनः बोलीमा आक्रामक तर भूमिकामा निरीह
‘उहाँहरूको सरकार संविधानको धारा १६८ को उपधारा १ वा २ कुन अनुसार बनेको हाे, त्यो त स्पष्ट पार्नुपर्यो नि । त्यो भएपछि मात्र हामी अरु ढंगले प्रस्तुत हुन्छौँ’, उनले भने
२० जेठ, २०७८
6 min read
Share
लुम्बिनी प्रदेशसभामा 'प्रदेश प्रमुखलाई बोरामा लगेर' मुख्यमन्त्री पोखरेललाई शपथ गराइयो भनेपछि...
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनमा मुख्यमन्त्री शंखर पोखरेलको शपथको विषयमा विपक्षी र सत्तापक्षबीच सवाल जवाफ भएको छ
१९ जेठ, २०७८
3 min read
Share
लुम्बिनी प्रदेश : विपक्षी सांसदले मुख्य मन्त्रीलाई भने- विश्वासको मत नलिने भए नैतिकता देखाउनुस्, राजीनामा दिनुस्
लुम्बिनी प्रदेशसभाको बैठकमा विपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्
१९ जेठ, २०७८
7 min read
Share
राष्ट्रियसभाको मत परिणामले लुम्बिनीमा हलचल, विपक्षी भन्छन् - शंकर पोखरेल अल्पमत परे
नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले आजको मत परिणामअनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको बताएको छ
१७ जेठ, २०७८
3 min read
Share
निर्वाचन आयोगले खोलिदियो जसपा लुम्बिनीका चार सांसदलाई मत हाल्ने बाटो
विकाश पराजुलीजनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सांसदबाट हटाएका चार सांसदले सोमबार हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा भोट हाल्न पाउने भएका छन् ।
१६ जेठ, २०७८
2 min read
Share
गाउँमा बढे कोरोना संक्रमित, कन्ट्याक्ट ट्रेसिङ नहुँदा बढ्यो जोखिम
लक्षण देखिएका व्यक्ति आफैँले परीक्षण गराए पनि स्थानीय तह आफैँले समुदायमा गएर शंका लागेका व्यक्तिको स्वाब संकलन र परीक्षण भने गरेका छैनन् ।
१६ जेठ, २०७८
9 min read
Share
बजेटमा लुम्बिनी प्रदेशका कुन-कुन आयोजना समेटिए ?
अर्थमन्त्री विष्णु पौडेलले आज पेस गरेको बजेटमा लुम्बिनी प्रदेशभित्र यसअघि नै सञ्चालनमा रहेका कतिपय योजना सम्पन्नका लागि बजेट विनियोजन भएको छ भने केही नयाँ महत्त्वाकांक्षी योजना पनि बजेटमा समावेश भएका छन्
१५ जेठ, २०७८
5 min read
Share
पानी चुहिएर बुटवल कोरोना अस्पतालको आईसीयू कक्ष जलमग्न
बुटवल रामनगरस्थित अस्थायी कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा पानी चुहिएको छ । केही दिनदेखिको लगातारको वर्षाका कारण आईसीयू कक्षको बेड ९ र ११ छेउमा पानी चुहिएको हो
१४ जेठ, २०७८
2 min read
Share
लुम्बिनीमा यसरी मनाइयो बुद्ध जयन्ती
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा २५६५औँ बुद्ध जयन्ती मनाइएको छ । कोरोना महामारीका कारण यस वर्ष प्रार्थना गरि बुद्ध जयन्ती मनाइएको हो
१२ जेठ, २०७८
2 min read
Share
लुम्बिनी : विपक्षीले माग्यो मुख्यमन्त्रीको नियुक्तिदेखि सांसदको हस्ताक्षरसम्मका कागजपत्र
लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्रीको नियुक्तिदेखि सांसदहरूको हस्ताक्षरसम्मका कागजात माग गरेको छ
१० जेठ, २०७८
2 min read
Share