लकडाउनका बीच बुटवलमा धमाधम विकास निर्माणका कामबुटवल उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षाको प्रबन्ध र सामाजिक दूरी कायम राख्दै विभिन्न योजनाका कामलाई अगाडि बढाएको छ । लकडाउनका कारण अन्यत्र काम रोकिएका बेलामा बुटवलमा भने सुरक्षा प्रबन्धसहित योजनाका काम धमाधम अगाडि बढेका छन्२८ जेठ, २०७७ Share
रुपन्देहीमा बन्चरो प्रहार गरी छोराको हत्याघरेलु हतियार प्रहार गरी रुपन्देहीको कञ्चन गाउँपालिमा बाबुुले आफ्नै छोरोको हत्या गरेका छन ।२८ जेठ, २०७७ Share
तिलोत्तमा हत्या प्रकरणः क्षतिपूर्तिको माग गर्दा मृतकको पोष्टमार्टम हुन सकेन रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा रहेको गंगादेवी पशु फार्ममा सोमबार राती हत्या भएका ५ जनाको अझै पोष्टमार्टम हुन सकेको छैन । २८ जेठ, २०७७ Share
धर्मपुत्र गुमाउनुपरेको त्यो क्रुर हत्याकाण्ड श्रीमान् माधव र श्रीमती जानकीले डेढ वर्षदेखि फर्ममा काम गर्दै आएका थिए । मृतक श्रीमान्/श्रीमती जानकी र माधवका कान्छा छोरा हुन् अर्जुन । जो फार्म सञ्चालकले बोलाउन पठाएका थिए ।२७ जेठ, २०७७ Share
तिलोत्तमा हत्या प्रकरणः झपेन्द्र र माधवबीच केही दिनअघि झगडा भएको थियो गएराति तिलोत्तमा नगरपालिका- १०, कान्छीबजारस्थित एक पशु फार्ममा भएको सामूहिक हत्यामा ज्यान गुमाएका माधव मुसहर र घटनामा संग्लन झपेन्द्र सिंजालीबीच केही दिनअघि झगडा भएको खुलेको छ२७ जेठ, २०७७ Share
तिलोत्तमा हत्या प्रकरणः ज्यान गुमाउनेमा दम्पत्तिदेखि १४ वर्षीय किशोरगएराती रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजारमा भएको सामूहिक हत्यामा मृत्यु एक दम्पत्तिसमेत मृत्यु भएको खेुलेको छ ।२७ जेठ, २०७७ Share
रुपन्देही सामूहिक हत्याः १ जना पक्राउ, मृतकको परिचय खुल्यो गएराती रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजारमा भएको सामूहिक हत्यामा मृत्यु भएका ५ जनाको परिचय खुलेको छ ।२७ जेठ, २०७७ Share
रुपन्देहीमा भैँसी फार्ममा काम गर्ने ५ जनाको हत्यारुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको हत्या भएको छ । कान्छीबजारको मैनहवास्थित भैँसी फार्ममा काम गर्ने ५ जनाको हत्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिए२७ जेठ, २०७७ Share
रुपन्देहीका थप २० जनामा कोरोना संक्रमण पुष्टिरुपन्देहीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिकाका १८ र मायादेवी गाउँपालिकाका २ गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २६ जेठ, २०७७ Share
बजेट निर्माणको अन्तिम तयारीमा जुट्यो प्रदेश ५प्रदेश-५ सरकार बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीले शिथिल बनाएको अर्थतन्त्रलाई उठाउने गरी ल्याउन लागिएको बजेट असार १ गते प्रदेशसभामा प्रस्तुत हुनेछ२६ जेठ, २०७७ Share
क्वारेन्टाइनमा बसेकाको पीसीआर परीक्षण नगर्दा समुदायमा कोरोना फैलिने त्रासरुपन्देहीका अधिकांश क्वारेन्टाइनमा बसेकाहरूलाई र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) कै भरमा घरमा पठाइने गरेकाे छ२५ जेठ, २०७७ Share
सुकुम्बासी बस्तीमा राष्ट्रिय निकुञ्जको 'लात !'जसोतसो एक छाक खाएरै भए पनि दैनिकी गुजारा चलाएकै छन् । लकडाउनका कारण भोको पेट भर्न नपाएका सुकुम्बासी बस्तीमाथि अहिलेकै अवस्था रहे भोलि निकुञ्जले डोजर चलाउनेछ२५ जेठ, २०७७ Share
बुटवलमा ९ जनाले जिते कोरोना, भन्छन्ः सात्विक भोजनले निको भयौं बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो२५ जेठ, २०७७ Share
बाँकेमा पत्रकार र स्वास्थ्यकर्मीसहित ४ जनाले जिते कोरोनाबाँकेमा ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । शनिबार दिउँसो खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा रहेका बाँकेको पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी, पत्रकार र प्रहरीसहित ४ जना कोरोना जितेर घर फर्किएका हुन् । २४ जेठ, २०७७ Share
लक्षण नदेखिएपछि २७ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्जबुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोनाका लक्ष्ण नदेखिएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो ।२३ जेठ, २०७७ Share
१०९ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालको बदलिँदो स्वरूप१ सय ९ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा गत माघमा प्रदेश सरकारले सूर्य भट्टराईलाई अध्यक्ष र डा. राजेन्द्र खनाललाई मेसुमा नियुक्त गर्यो । लामो समयदेखि राजनीतिको चेपुवामा परेर अस्पतालको विकास हुन नसक्दा जनता सर्वसुलभ सेवा पाउनबाट वञ्चित भएका थिए२३ जेठ, २०७७ Share
एम्बुलेन्स किनबेच रोक्न सीडीओे कार्यालय पठाइएको त्यो गोप्य पत्रअत्यावश्यक सेवा क्षेत्र भएकाले नियमनकारी निकाय पनि सक्रिय रूपमा जाँचमा लाग्दैनन् । यसै कारण पनि विभिन्न व्यक्तिले परिवार र आफन्त मिलेर संस्था दर्ता गरी एम्बुलेन्स चलाएर पैसा कमाउने काममा लागेका छन्२३ जेठ, २०७७ Share
मिर्गौलापीडितको चिन्ता : असारपछि डायलाइसिस कहाँ गर्ने ?सरकारले विपन्न वर्गका नागरिकलाई उपचारमा दिने सहुलियतबापतको रकम गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ०७६ साउन देखि ०७७ जेठसम्मको रकम पाउन बाँकी छ । सरकारबाट भुक्तानी हुन बाँकी रकम प्राप्त नहुँदासम्म औषधि खरिद गर्न नसक्ने भएपछि असार १ गते सेवा रोक्नुपर्ने बाध्यता आएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए२१ जेठ, २०७७ Share