करोडौँ लागतमा बुटवलमा पर्यटन पूर्वाधार निर्माण हुँदै
बुटवल उपमहानगरपालिकाले पर्यटन पूर्वाधार निर्माण विशेष जोड दिएको छ । उपमहानगरले ऐतिहासिक एवं पुरातात्तिक महत्त्वका सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै नयाँ पर्यटकीय स्थानहरूको पूर्वाधार निर्माणमा जोड दिएको हो
१९ असार, २०७७
Share
गरे के हुँदैन ? तराईमै फल्छ स्याउ
तरकारी उत्पादनको सुरुवाती चरणमा मासिक ३ देखि ४ लाख रुपैयाँसम्म कारोबार भएको आशा बताउँछन् । त्यसपछि भने मासिक १ लाख मात्र कारोबार भएको उनको भनाइ छ
१७ असार, २०७७
Share
बैठक नै नबसी प्रदेश ५ का सांसदले बुझे इन्धन खर्च
सरकारले लकडाउनको कारण शिथिल रहेको अर्थतन्त्र चलायमान गराउन आर्थिक मितव्ययिता अपनाउने बताइरहँदा प्रदेश ५ मा भने सांसदहरूले बैठक नै नभएको अवस्थामा समेत इन्धन खर्च बुझेका छन् ।
१६ असार, २०७७
Share
सलहको नेपाल प्रवेशसँगै रोपाइँ सुरु गरेका किसान चिन्तित
फट्याङग्रा प्रजातिको सलह कीरा लाखौँको संख्यामा कपिलवस्तु जिल्ला प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा, पकडी, मर्यादपुर, कृष्णनगर, शिवराज नगरपालिकाका ३ र ११ तथा विजयनगर गाउपालिका लगायतका क्षेत्रका लाखौँ संख्यामा सलह कीरा देखिएका छन्
१५ असार, २०७७
Share
सलह बेचेर अच्युत र सविनाले पाए १ सय ७० रुपैयाँ
प्रदेश ५ सरकारले प्रोत्साहन स्वरुप प्रतिकेजी २० रुपैयाँ दिने निर्णय गरेसँगै सलह किरा बोकेर सर्वसाधारण स्थानीय तहमा आउन थालेका छन् ।
१४ असार, २०७७
Share
सलह छोपेर ल्याउनेलाई पुरस्कार दिने निर्णय
प्रदेश ५ मा सलह किरा छापेर स्थानीय तहलाई दिने किसानले पुरस्कार बापत रकम पाउने भएका छन् । आज विपद् व्यवस्थापन समितिको बैठकले सलह किरा छोपेर ल्याउने किसानलाई सम्बन्धित स्थानिय तहले १ केजी सलहको २० रुपैयाँ दिने निर्णय गरेको हो ।
१३ असार, २०७७
Share
रूपन्देहीमा पनि देखियो सलह कीरा
रूपन्देही जिल्लामा पनि सलह कीरा देखिएको छ । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो
१३ असार, २०७७
Share
बुटवल कोरोना अस्पताल : फ्रन्टलाईनका यी ४ कमाण्डर
अस्पतालमा ल्याएपछि उनलाई २ दिन भेन्टिलेटरमा राखिएको र स्वास्थ्यमा केही सुधार आएपछि मात्र आईसीयूमा राखिएको थियो । त्यी जटिल अवस्था रहेकाले उनको उपचारमा विशेषज्ञसहित ५ जना स्वास्थ्यकर्मी खटेका थिए
१३ असार, २०७७
Share
कानुन संशाेधन गरेर प्रदेश ५ ले बढायाे स्थानीय जनप्रतिनिधिकाे सुविधा
जनप्रतिनिधि सेवा सुविधाभोगी भएकाे भन्दै सर्वत्र आलोचना भइरहेका बेला प्रदेश ५ सरकारले भने कानुन संशाेधन गरेर स्थानीय जनप्रतिनिधिहरूको सुविधा बढाएकाे हाे
१३ असार, २०७७
Share
प्रदेश ५ मा साढे ६ हजार व्यक्तिको स्वाब परीक्षण हुन बाँकी
प्रदेश ५ का विभिन्न प्रयोगशालामा रहेका ६ हजार बढी स्वाबको परीक्षण हुन बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म प्रदेशका १२ जिल्लाका ६ हजार ७ सय ५१ वटा स्वाब परीक्षण गर्न बाँकी रहेको हो ।
१२ असार, २०७७
Share
भैरहवा भन्सारबाट ७० अर्बको राजस्व संकलन, लकडाउनमा डेढ अर्ब तरकारी आयात
भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार ७ असारसम्म ७० अर्ब ७२ करोड ५८ लाख रुपैयाँको राजस्व उठाएको छ । जेठ मसान्तसम्म भैरहवा भन्सार नाका भएर २ खर्ब ७ अर्ब २७ करोड रुपैयाँको सामान आयात भएकोमा २ अर्ब ९१ करोड रुपैयाँको सामान मात्रै निर्यात भएको छ ।
११ असार, २०७७
Share
पाल्पा पहिरो अपडेट : आज मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो
सोमबार दिउँसो तानसेन नगरपालिका-११ सम्मोबारीमा गएको पहिरोमा परी ज्यान गमाएका थप एक व्यक्तिको पहिचान खुलेको छ
९ असार, २०७७
Share
पाल्पा पहिरो अपडेट : थप १ जनाको शव भेटियो
सोमबार दिउँसो तानसेन नगरपालिका-११ सम्मोबारीमा गएको पहिरोमा पर्ने थप १ जनाको शव भेटिएको छ
९ असार, २०७७
Share
पाल्पा पहिरो अपडेट : मृतकको परिचय खुल्यो
पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको परिचय खुलेको छ ।
९ असार, २०७७
Share
पाल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो
बुटवलबाट रिडितर्फ जाँदै गरेका ४ वटा सवारीसाधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
८ असार, २०७७
Share
पाल्पा पहिरो अपडेट : ४ सवारी पुरिए, गम्भीर घाइतेलाई मिसन अस्पताल पठाइयो
बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ वटा सवारी साधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएका छन्
८ असार, २०७७
Share
अभिभावकत्व दिने संस्थाले नै पाएन अभिभावकत्व
टिनको छानो र ब्लकबाट बनेको आश्रममा स्वेच्छिक दानबाहेक अन्य कुनै पक्षबाट सहयोग भने भएको छैन । आश्रमको अभिभावत्व स्थानीय तहले लिनुपर्ने भए पनि स्थानीय तहले बेवास्ता गरेको आश्रमका अध्यक्ष डोलबहादुर रामदाम बताउँछन्
८ असार, २०७७
Share