ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नरहरि पौड्याल
समाचार
व्यावसायिक सुरक्षाको माग गर्दै पोखराका उद्योगीद्वारा सरकारलाई २८ बुँदे ज्ञापन
पोखराका उद्योगी व्यवसायीले लकडाउनका कारण नीजि क्षेत्र धरापमा परेको भन्दै समस्या समाधानका लागि सरकारलाई आग्रह गरेका छन् ।
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकी प्रदेशको विकास समितिद्वारा ७ प्रदेशका सभापतिसँग भिडियो कन्फरेन्स
कोरोना भाइरस संक्रमणको त्रासका कारण भौतिक पूर्वाधार निर्माण ठप्प भएको अवस्थामा समितिले सातै प्रदेशका विकास समितिका सभापतिहरूसँग भिडियो कन्फरेन्स गरेर सातै प्रदेशको विकास बजेटको अवस्था र आगामी दिनमा चालिने कदमका बारेमा छलफल गरेको हो
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रवीन्द्रको ५१औं जन्मजयन्तीका अवसरमा पोखरा प्रवेशद्वारमा ‘सेनिटाइजर टनेल’
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले जन्मजयन्तीको अवसर पारेर पोखरा प्रवेश गर्ने नाका छोरेपाटनमा ‘सेनिटाइजर टनेल’ स्थापना गरेको छ । स्वर्गीय नेता रवीन्द्र अधिकारीको ५१ औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइसरको संक्रमणलाई नियन्त्रण गर्नका लागि छोरेपाटनमा टनेल स्थापना गरेको हो
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरामा सुत्केरी महिलाको घरैमा पौष्टिक आहार
लकडाउनका माझ सुत्केरी भएका महिलाको घरघर पुगेर पोखरा महानगरपालिकाका जनप्रतिनिधिले पौष्टिक आहारसहित आवश्यकीय सामाग्री वितरण गरेका हुन् ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकी प्रदेशको विकास समितिले थाल्यो ४ मन्त्रालयका सचिवसँग छलफल
समितिअन्तर्गत पर्ने आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवहरूसँग लकडाउनले पारेको असर र अहिले भएका कामको बारेमा जानकारी लिएको हो
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखराबाट १ सय २० विदेशी पर्यटकको उद्धार
लकडाउन हुनुअगाडी नै यात्रामा आएका तर स्वदेश फर्कन नसकेका विभिन्न देशका पर्यटकलाई लकडाउन खुल्ने अनिश्चित भएपछि रातदूतावासको सहयोगमा उद्धार गरिएको हो
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने गण्डकी प्रदेशकाे निर्णय
गण्डकी प्रदेश सरकारले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको उपचारमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, नर्स र कर्मचारीका लागि जोखिम भत्ता उपलब्ध गराउने भएको छ
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखराको मणिपालमा अध्ययनरत ६४ श्रीलंकाली विद्यार्थी स्वदेश फर्किए
मणिपाल शिक्षण अस्पताल पोखरामा अध्ययनरत श्रीलंकाका विद्यार्थीलाई सरकारले स्वदेश फिर्ता लगेको छ ।
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
‘आन्दोलनको बलमा दलहरू सत्तामा पुगे, घाइते-अपाङ्गलाई बिर्सिए’
सभागृह चोक र लेखनाथको तालचोकमा प्रहरीले लाठीचार्ज, अश्रुग्यास र गोली नै चलायो । सभागृह चोकमा चलाएको गोली लागेर पोखरा महानगरपालिका- ८ की पार्वती पौडेल घाइते भइन् भने तालचोकमा चलाएको गोली लागेर स्थानीय मेघराज आचार्य घाइते भए । पौडेललको खुट्टा र आचार्यको छातीमा गोली लाग्यो
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागलुङ अस्पतालमा उपचाररत युवतीको पाँचौँ पटकको रिपोर्टमा देखिएन कोरोना
उनको पाँचौँ पीपीसीआर रिपार्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरामा ४ हजार बढी विपन्नलाई निःशुल्क खाना
लकडाउनका कारण आर्थिक संकटमा परेर खाना खान नपाएकालाई पोखराका युवाले निःशुल्क खाना खुवाने अभियान चलाएका छन् ।
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रे
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभन्न ठाउँमा स्वचालित स्यानिटाइजर टनेल सञ्चालनमा ल्याएको छ
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरा महानगरपालिकामा होलबडी स्यानिटाइजर टनेल
पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्यानिटाइजर आइतबारदेखि सञ्चालनमा आएको हो
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग
संकटको सारथी बन्दै पोखराका शालिकराम
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित नेपालमा पनि देखिसकेका छन् । आइतबार बिहानसम्म नेपालमा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । जसमध्ये ३ जना उपचारपछि घर फर्किसकेका छन् । बाँकी संक्रमितको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागलुङकी संक्रमित महिलाको चौथो रिपोर्ट पनि नेगेटिभ
धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङकी ६५ वर्षीया वृद्धाको चौथो पटक गरिएको ‘थ्रोट स्वाब’ परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समस्यामा परेकालाई पोखरा महानगरले खाना खुवाउने
पोखरा महानगरपालिकाले लकडाउनका कारण खाद्यान्नको अभावले समस्यामा परेका व्यक्तिलाई खाना खुवाउने भएको छ
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी महिलाको परीक्षणमा देखिएन कोरोना
कोरोना संक्रमण भएर बागलुङको धौलागिरि अञ्चल अस्पताको आइसोलेसन वार्डमा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको स्वाब परीक्षणको रिपार्ट नेगेटिभ आएको छ
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आरडीटीमा पोजेटिभ देखिएकी पोखराकी महिलामा देखिएन कोरोना संक्रमण
आरडीटीमा शंकास्पद देखिएकी पोखराकी महिलाको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । पोखरा महानगरपालिका–१२ ठिकालेथरकी ५५ वर्षीया महिलाको आरडीटी किटले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरा महानगरले दियो कास्कीका ४ गाउँपालिकालाई पीपीई
पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रूपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकालाई १०/१० थान पीपीई मंगलबार प्रदान गरेको हो ।
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
4
5
6
7
Next
सर्च गर्नुहोस्