१०औँ राष्ट्रिय खेलकुदले कर्णालीमा गर्नेछ खेलकुदमन्त्री र सदस्यसचिवको परीक्षणकुनै पनि खेलका लागि काम गर्न सहज छ भने त्यो कर्णालीमा छ२६ वैशाख, २०८१10 min read Share
भावना र आशा बाँड्ने शक्ति खेलकुदसँग छलामो समय गृहयुद्धमा पिल्सिएको दक्षिण अफ्रिकालाई विकास निर्माणका लागि देशवासीमा उत्साह जगाउन र राष्ट्रिय एकताको सुत्रमा बाँध्न राष्ट्रपति नेल्सन मण्डेलाले रग्वी खेललाई माध्यम बनाएका थिए२४ चैत, २०८०9 min read Share
नेरीको सानदार उडान, नमीठो अवतरणछोरीहरूको हातमा क्रिकेट ब्याट देख्दा खिसिट्युरी गर्ने समाजमा उनी पहिलो पुस्ताकी उम्दा खेलाडी बनेर अगाडि आइन् । विसं २०६१ मा उनी अध्ययनरत मंगलप्रसाद मावि मैदानमा महिला क्रिकेटको कार्यक्रमबाट आकर्षित भइन् ।७ चैत, २०८०11 min read Share
निराश युवालाई विराजभक्तले खेलकुदबाट देखाउन सक्छन् चाँदीको घेरा सात दशकअघि नेपालमा शहीद स्मारक लिग सुरु हुँदा दक्षिण एसियाली राष्ट्र बंगलादेश अस्तित्वमा थिएन ।२५ फागुन, २०८०8 min read Share
राजीवविक्रम र निलेन्द्रको टकरावले ओलम्पिक छात्रवृत्तिबाट वञ्चित एथलेटिक्सव्यक्तित्वको टकरावका कारण ओलम्पिक छात्रवृत्तिमार्फत प्रतिभा प्रस्फुटन गराउने अवसर चुक्यो । अब वाइल्ड कार्ड मात्र बाँकी छ ।२२ साउन, २०७९15 min read Share
पुबुदुले नेपाल छाड्नुको अर्थदोस्रो कार्यकालका लागि पुबुदु जे सोचेर नेपाल आएका थिए, त्यसमा भने उनी सफल हुन सकेनन् । उनले नै सञ्चारमाध्यमसँग भनेका छन्, ‘यसपालि धेरै साना समूह उपसमूह देखेँ । सोच फरक, क्रिकेट खेल्नमा ध्यान थिएन । वरिपरि धेरै समस्या मात्र देखेँ ।’१२ साउन, २०७९19 min read Share
मन्त्री र सदस्यसचिवको लहडले दसैँतिहारबीच राखिएको राष्ट्रिय खेलकुदलामाको सक्रियता र हाउभाउ देख्दा लाजिम्पाटस्थित क्याफे खेलकुदको समानान्तर शक्तिकेन्द्र बन्ने आकलन गर्न सकिन्थ्यो । हुन पनि नवनियुक्त सदस्यसचिव घिसिङले लामापुत्र सिद्धार्थलाई सचिवालयमा सक्रिय बनाइसकेका थिए ।१ साउन, २०७९13 min read Share