Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
कृषि
भारतसँग जीटूजी माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने
भारतसँग जीटूजी माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने सरकारले भारत सरकारसँग सरकार–सरकार (जीटूजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।  
थोपा सिँचाइ : उत्पादन वृद्धिमा एउटा गज्जबको प्रणाली
थोपा सिँचाइ : उत्पादन वृद्धिमा एउटा गज्जबको प्रणाली नेपालमा कृषिसम्बन्धी कुनै बहस सुरु भयो भने इजरायली कृषिको प्रसंग जोडिएर आउने गर्छ । त्यसबाट इजरायललाई हेरेर धेरै सिक्न सकिने धारणा नआउन कुरै भएन । विद्यमान अवस्थामा हामी इजरायलीजस्तो आधुनिक प्रविधिको पूर्ण पहुँचमा छैनौं । सबै कुरा देखेर–सिकेर पनि नेपालमा त्यो ज्ञानको सदुपयोग गर्न सक्दैनौं। किनभने हामीसँग आधुनिक कृषि सामग्री, नयाँनयाँ खोज तथा अनुसन्धान, प्रभावकारी सरकारी नीति र वातावरणको अभाव कायमै छ । यद्यपि, हामीले इजरायलबाट केही सामान्य तर अति प्रभावकारी प्रणालीको अनुसरण गर्न सक्छौं। जस्तो थोपा सिँचाइ ।