ट्रेण्डिङ
विमान
९९ वर्षमा रत्न
आमाको नागरिकता
एआईको प्रयोग
गुण्डुमा अर्को लफडा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
विमान
९९ वर्षमा रत्न
आमाको नागरिकता
एआईको प्रयोग
गुण्डुमा अर्को लफडा
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
कृषि
भारतसँग जीटूजी माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने
सरकारले भारत सरकारसँग सरकार–सरकार (जीटूजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि कर्जाको पहुँच बढाउन किसानमा वित्तीय चेतना आवश्यक : मन्त्री चौधरी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिमन्त्रीलाई प्रश्न– मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेलधुरामा असोजे झरीले धानमा ठूलो क्षति
‘कसैले धान काट्न पाएका छैनन्। काटेकाले भित्र्याउन पाएका छैनन्,’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जमिन एक टुक्रो पनि बाँझो नराख्नूः प्रधानमन्त्री
‘म आफैं हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमिन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेलधुराका ५ स्थानीय तहलाई भटमास जोन लागू गर्ने निर्णय
‘पहिलो चरणमा डडेलधुराका ७ सय हेक्टर क्षेत्रमा भटमास जोन विस्तार गर्ने लक्ष्य लिएका छौं।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बारीमा २० रुपैयाँ केजी, बजारमा २ सय ५० !
नरी बोहोराले भने, ‘मैले उत्पादन गरेको स्याउ २० रुपैयाँ केजीमा लिने व्यापारी आउँछन् । हामी कुहिएर खेर जानुभन्दा सस्तो मूल्यमा बेच्न बाध्य छौं’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालले इजरायलबाट के सिक्ने ?
विप्रेषणले देश सधैं चल्ने छैन । सन्ततिको भविष्य उज्ज्वल, स्वाधीन र सर्वोच्चतासहितको चाहने हो भने विदेश भागेर त्यो चाहना पूरा हुनेवाला छैन । नेपालमै मेहनत गर्ने र पैसा खोज्नुपर्ने बेला हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरामा ‘किसान बजार’ सञ्चालन
महानगरले अन्य केही स्थानमा पनि यस्ता कृषि बजारको स्थापना गर्ने लक्ष्य लिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परिवारबाट बहिष्कृत महिला बनिन् उदाहरणीय कृषक
उनलाई पहिले मतलब नगर्ने ससुरादेखि वल्लोपल्लो घरका मानिसले पनि राम्रो व्यवहार गर्न थालेका छन् । काममा गएकाे बेला खाना बनाइदिन्छन् र खान बोलाउँछन् पनि
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनकोशीमा कृषि संकलन केन्द्र उद्घाटन
सिन्धुलीको सुनकोशी गाउँपालिका-५ रामटारमा नवनिर्मित कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष दीपा बोहोराले केन्द्रको उद्घाटन गरेकी हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काँक्राले बनेको घर
यो बर्ष उनले ९१ हजार रुपैयाँको काँक्रो बेचिसकिन् । यति धेरै फल्यो कि गाउँ, नजिकको सिपाघाट र मेलम्ची बजारबाट समेत सबै उठाउने कोही नभेटिएपछि काठमाडौँको कालीमाटी बजारबाट मान्छे बोलाएर काँक्रो पठाउनुपर्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कति खानु पारिको, खाऊँ आफ्नै बारीको
कति हो दाइ स्याउ किलोको ? इन्डियन स्याउको २ सय ८० चिनियाँ स्याउको ३ सय । जहाँ १८० प्रतिकिलोमा जुम्लाको स्याउ विक्री भइरहेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच महिना बितिसक्दा पनि सञ्चालनमा आएन प्रधानमन्त्रीले उद्घाटन गरेको कृषि बजार
मोरङको कटहरी गाउँपालिकास्थित जमटोकीमा निर्मित एकीकृत फलफूल तथा तरकारी थोक बजारको प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गरेको लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउनमा रोप्नुपर्ने धानको बीउ भदौमा सिफारिस
नेपालमा सामान्यतः बर्षे धान साउन अन्तिमसम्ममा रोपिसक्नु पर्छ । तर सरकार भने धान रोप्ने समय सकिएपछि कृषकलाई यी धान रोप्नु भन्दै बीउ शिफारिस गर्दैछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुस्ताङमा सवा करोडको लागतमा सिंचाई सुविधा
मुस्ताङका चराङबासीमा १ करोड १४ लाखको लागतमा सिंचाई आयोेजना सम्पन्न भएको छ । मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउपालिका–१ चराङमा ‘मेकी युरा सिंचाइ आयोजना’ निर्माण सम्पन्न भएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामूहिक खेतीमा अब हदबन्दी नलाग्ने
प्रतिनिधिसभाबाट सो एनेको संसोधन बिधेयक पारित भएसँगै अव व्यवसायिक कृषि वा सहकारी खेती वा सामूहिक खेती गर्ने उद्देश्यले स्थापना भएका संघ, संस्था, समुह, कम्पनी, उद्योग, सहकारी जस्ता निकायहरूलाई नेपाल सरकारले हदबन्दीमा छुट दिन सक्नेछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यावसायिक बन्दै कफी खेती
कफी खेती समुद्री सतहदेखि ८०० देखि १,६०० मिटर सम्मको उचाइमा खेती हुने गर्छ । त्यही भएर पनि इलाम कफीका लागि उत्कृष्ट खेतीयोग्य जिल्लामा पर्दछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतबाट भित्रिएको आलुमा विषादीकाे मात्रा ४७ प्रतिशत
भारतबाट आयात गरिएको आलु परीक्षण गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषादी भेटिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा बाँदर आतंक : न खान दिन्छ न सुत्न
डडेल्धुरामा बाँदरको आतंकले किसान हैरान भएका छन् । खेतबारीको अन्नबाली बाँदरले खाइदिने र नास गर्न थालेपछि किसान आजित भएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५० रुपैयाँमा सुरु गरेकाे व्यवसायबाट वार्षिक ८० लाखकाे काराेबार
५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँदर आतंकबाट जोगिन किसान बेसार खेतिमा
पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदरले हैरान पारेपछि वडा कार्यालयको सहयोगमा बेसार खेती शुरु गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
84
85
86
87
Next
सर्च गर्नुहोस्