ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
विमान
९९ वर्षमा रत्न
आमाको नागरिकता
एआईको प्रयोग
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
विमान
९९ वर्षमा रत्न
आमाको नागरिकता
एआईको प्रयोग
Wed, Sep 02, 2026
१७ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
कृषि
भारतसँग जीटूजी माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने
सरकारले भारत सरकारसँग सरकार–सरकार (जीटूजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि कर्जाको पहुँच बढाउन किसानमा वित्तीय चेतना आवश्यक : मन्त्री चौधरी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिमन्त्रीलाई प्रश्न– मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मल माग्दै सडकमा उत्रिए कृषक, उपमेयरलाई दिए मकैको बोट
कृषकले हेटौँडामा सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका छन् । सोमबार हेटौंडाका मल बिक्री केन्द्रमा मल नपाएपछि कृषकले हेटौँडाको बुद्धचोकमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले यथाशीघ्र मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तराईमा आँप : उत्पादनमा उत्साह, बजारमा निराशा
वार्षिक अर्बौं रुपैयाँको आँप उत्पादन भए पनि जिल्लाका आँप उत्पादक किसानहरूले अपेक्षाअनुसारको आम्दानी गर्न सकेका छैनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री र अर्थमन्त्रीसँग किन रिसाए कृषिमन्त्री ?
मन्त्री भुसाल कृषिक्षेत्रका लागि बनाएका विशेष योजना नै बजेट भाषणमा नपरेपछि उनी प्रधानमन्त्री कार्यालय र अर्थमन्त्री खतिवडासँग जवाफ माग्न थालेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लमजुङमा पनि फल्यो स्याउ
लमजुङमा पनि स्याउ फल्न थालेको छ । यसअघि हिमाली जिल्लामा स्याउ फल्दै आएकामा पछिल्लो समय पहाडमा पनि स्याउ फल्न थालेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फेसबुकमा कमेन्ट गरे जस्तो काम गर्न सजिलो नहुने रहेछः मन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले बुद्धचित्तको कारोबार ठप्प, कृषक मारमा
कोरोना भाइरस (कोभिड- १९)का कारण बुद्धचित्तका कृषक मारमा परेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिजन्य वस्तुको ढुवानी र बिक्रीको व्यवस्था मिलाउन गृहलाई कृषि मन्त्रालयको पत्र
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहुलियतको मलखाद व्यापारीका हातमा
कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख अजय श्रीवास्तवले वडाध्यक्षले सिफारिस गरेका आधारमा विगतका वर्षदेखि नै मलखाद दिने गरिएको बताइन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फौजी किरा नियन्त्रणमा युवा परिचालन, दैनिक ६ सय पारिश्रमिक
दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ । बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत् युवा परिचालन गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा (पूर्णपाठ)
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खोरिया फाँड्दै पूर्वसांसद आचार्य
जिल्लामा निर्वाचन जितेपछि धेरै जनप्रतिनिधि राजधानीमै हराउँछन् । कानुन बनाउन काठमाडौं हानिने अधिकांश जनप्रतिनिधि जिल्ला भने कमै मात्र फर्कन्छन् । यहाँबाट निर्वाचित पूर्वसांसद लेखनाथ आचार्यले भने यस्ता थुप्रै पात्रभन्दा फरक पहिचान दिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरमा कोरोना आतंक, बारीमा फौजी आतंक
अहिले काेराेना आतंकले जनजीवन त्राहीमाम् छ । यही बेला बझाङमा धानको बेर्ना फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटै गाउँमा ३ हजार मेट्रिक टन आलु
बैतडीको एउटै गाउँमा ३ हजार मेट्रिक टन आलु फलेको छ । बैतडीको पाटन नगरपालिका–८, खोड्पेका २९ घरपरिवार किसानको २ सय रोपनीमा ३ हजार मेट्रिक टन आलु फलेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकी फौजीभन्दा कैयौँ गुणा हानिकारक सलह, एकैपटक ३५ हजारलाई खान पुग्ने खेतीमा आक्रमण
अमेरिकी फौजी कीराभन्दा सलह धेरै गुणा क्षति गर्न सक्छ । यो किरा नेपालमा सम्भावित प्रवेश चुनौतीका रूपमा रहेको छ । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदैगर्दा यही खतरनाक कीरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको कृषि खेती प्रणालीलाई चौपट पार्न सक्ने देखिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० बर्ष खाडी बसाइपछि नेपाल फर्किएका प्रकाश तरकारी खेतीमा रम्दै
देशमा लोकतन्त्र बाहलीका लागि केही कसरत चलिरहेका थियो । पढ्न सक्नेहरू सरकारी सेवामा लाग्दै थिए । धन कमाउनकै लागि गाउँका युवा प्रहरी, सेनामा भर्ती भइरहे । कति धन कमाउन भन्दै खाडी मुलुक हानिए । स्याङ्जाका प्रकाश खनालले पनि बाँचुन्जेल केही धन कमाएर जीवन सुन्दर बिताउने सपना देखे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकी फौजी कीराको आक्रमणबाट नेपालमा ८० भन्दा बढी प्रजातिका बालीमा हानि
फौजी कीराको रोकथामका लागि औषधि र अन्य प्रयास भइरहेको तर, पूर्ण रूपमा रोक्न भने सक्ने सम्भावना कम भएको कृषि वैज्ञानिककाे भनाइ छ । फौजी कीराबाट बच्ने र तत्काल रोकथामकाे उपायका विषयमा अध्ययन भइरहेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिजनमै किसानले मल बीउको अभाव झलेको भन्दै सरकारको ध्यानाकर्षण
प्रदेश १ मा बाली लगाउने सिजनमा किसानहरूले मल र वीउको अभाव झेल्नुपरेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटबारे विज्ञ भन्छन् : कृषि र श्रमका योजना कार्यान्वयनमा चुनौती
आगामी वर्षको बजेटमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रधानमन्त्री आधुनिकीरण कृषि परियोजन मुख्य आधार बनाएर यो क्षेत्रको बजेट निर्माण गरेको र बजेटमा आएअनुसारका योजना कार्यान्वयन गर्ने ठूलो चुनौती हुने सरोकारवालाले बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिमा रोजगारी निर्भर हुने, देशभित्र ७ लाख रोजगारी सिर्जना गरिने
एक स्थानीय तह, एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने, सबै स्थानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने, चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गर्ने, सरकारले उडान प्रतिबन्धको मारमा परेका वायुसेवा कम्पनीहरूलाई सहुलियत घोषणा, सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
74
75
76
77
Next
सर्च गर्नुहोस्