ट्रेण्डिङ
एमाले विवाद
संसद
सुधन गुरुङ
क्रिस्टियानाे राेनाल्डाे
काबो भर्डे
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
एमाले विवाद
संसद
सुधन गुरुङ
क्रिस्टियानाे राेनाल्डाे
काबो भर्डे
Mon, Jul 06, 2026
२२ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
कृषि
मालदह आँपको मूल्य दोब्बर, किसान भन्छन्– उचित मूल्य पाएनौँ
मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ । तर, किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१८ जिल्लाका ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम सञ्चालन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लामो समयदेखि कार्यालयमा अनुपस्थित नार्कका दुई कर्मचारी बर्खास्त
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको मारमा किसान : चिलिया टापुमा १ करोडभन्दा बढीको मकै बिकेन
टापुवासी किसानले अघिल्लो वर्ष १ करोडभन्दा बढी मूल्यको मकै बेचेका थिए । त्यतिबेला मकै प्रतिकेजी ३५ रुपैयाँ थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँझो जग्गामा सँधियारले खेती गर्न पाउने, उत्पादनमा जग्गाधनीकाे हक नलाग्ने !
खेतीमा जग्गाधनीको कुनै हक नलाग्ने र जग्गाधनी आफैंले जग्गा उपयोग गर्न चाहेमा ४५ दिनअघि नै खेती गर्नेलाई त्यसको जानकारी दिनुपर्ने छ । यो निर्णयले वर्षौंसम्म जग्गा बाँझो रहने तर सँधियार वा छिमेकीले त्यो जग्गामा खेती गर्न नपाउने परिस्थितिलाई सहजीकरण गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिक्री भएन तरकारी, गाईभैँसीलाई खुवाउँदै किसान
व्यावसायिक खेती गरिरहेका उनलाई कहिल्यै तरकारीको बजारीकरणमा समस्या भएन । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कार्कीलाई तरकारीको समस्याले पिरोलेको छ । उनको खेतमा काउली, धनियाँ, बन्दा, सिमी, बोडी, काँक्रालगायत तरकारी पर्याप्त छन् । तर, बिक्री गर्ने ठाउँ छैन । तरकारी बिक्री नभएपछि पशुलाई खुवाउन बाध्य भएको उनको गुनासो छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब घरघरमै भत्ता, औषधि र तरकारी
झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पुर्याउने व्यवस्था मिलाइएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिक्री नभएपछि निःशुल्क बाँडिदै दूध
सरकारले लकडाउनका अवधिमा अत्यावश्यक वस्तुको ढुवानी गर्ने गाडीमा कुनै प्रतिबन्ध नलगाए पनि दूध र दुग्धजन्य वस्तु बोकेका गाडी गुड्नै नदिएको गुनासो व्यवसायीले गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कटहरीको तरकारी सङ्कलन गर्ने निर्णय
लकडाउनका कारण बारीमै तरकारी कुहिन थालेको गुनासोपछि मोरङको कटहरी गाउँपालिकामा उत्पादित तरकारी तत्काल संकलन गर्ने निर्णय भएकाे छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले दूध बिक्री नभएपछि पनीर र घ्यू उत्पादन
लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि यहाँका १ दूध व्यवसायीले पनीर, घ्यू उत्पादन गर्दै आएका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण बजारमा भएका मानिस गाउँघरमा गएकाले उत्पादित दूध पूरै खपत नभएकाले लामो समयसम्म राख्न सकिने गरी पनीर, नौनीघ्यूलगायतका परिकार उत्पादन गर्दै आएको यूवा व्यवसायी पिताम्बर डुम्रेले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रासकाबीच रौतहटमा हावाहुरी र असिना, हिउँदे बाली नष्ट
गएराति आएको हावाहुरी र असिनाबाट रौतहटमा करोडौंको क्षति पुगेको छ । मेघ गर्जनसहित आएको असिनापानीले तरकारी, फलफूल तथा हिउँदे बालीमा करोडौंको क्षति पुगेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि सामग्री ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन
प्रदेश–५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले लकडाउन अवधिमा किसानले उत्पादन गरेको कृषिजन्य सामग्री ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकैमा फौजी किराको प्रकोप, किसान चिन्तित
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी बजेटका विषयमा कृषिमन्त्री भुसाल र सातै प्रदेशका कृषिमन्त्रीबीच भिडियो संवाद
शुक्रबार भएकाे साे भिडियो कन्फ्रेन्समा मन्त्री भुसाल र सातै प्रदेशका कृषिमन्त्रीबीच कोरोना भाइरसका कारण कृषिक्षेत्रमा परेको प्रभावका बारेमा छलफल भएकाे छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजार नपाएपछि बोटमै पाक्न थाले केरा
लकडाउनसँगै बजार नपाएपछि कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन् । जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका अनुसार बजार बन्द भएपछि छिप्पिएका केरा बारीमै पाक्न थालेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि क्षेत्रका समस्या समाधान गर्न ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’
आफ्नो उत्पादन ढुवानी, बिक्री वितरण तथा मल, बिउ बिजन आदिको ढुवानीमा समस्या आएमा कल सेन्टरका नम्बरहरु ०५७–२५९४५, ९८४५१२५०९० र ९८४५६१२९२१ फोन गर्न सकिने छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशको मासिक डेढ लाख कमाइ त्यागेर गाउँमै कृषि कर्म
गाउँ छाडेर कमाउन हिँडेका धेरै नेपाली युवा यतिबेला विदेशी भूमिमा छन् । कोरोना भाइरस (कोविड–१९)को त्रासका बीच गाउँघर र परिवार सम्झिँदै कोठामा थुनिएर बस्नुको विकल्प छैन उनीहरूसँग । जोखिमका बाबजुद कोहीचाहिँ अहिले पनि ड्युटी गरिरहेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेमा दूध पोख्दै किसान
कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बिक्रीवितरण प्रभावित भएपछि पोखरेल जस्तै त्यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फूल हेर्दै चित्त बुझाउँदै किसान
लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ फूल जान छाडेपछि बारीमा नै सुकेर नष्ट हुन थालेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२०७६ लाई फर्केर हेर्दा : कृषिमा योजनाका चाङ, असीमित आश्वासन, उपलब्धि शून्य
सरकारले कृषियोग्य जमिनको उपयोग, सिँचाइ, सडक, ग्रामीण विद्युतीकरण, उत्पादनको बजार तथा भण्डारणलगायत क्षेत्रलाई विस्तार गर्न वार्षिक रूपमा ठूलो रकम विनियोजन गर्दै आएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ का लागि २५ अर्ब २४ करोड २ लाख रूपैयाँबराबरको बजेट विनियोजन गरेको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२२ वर्षे छोरा गुमाएको शोकमा जब आत्मरामले गाउँ छाडे...
बारीमा जाँदा आत्मरामले २२ वर्षीय छोरा सुनिल लडेको वक्षिप्त दृश्य देखे । रगताम्य सुनिलको भिरबाट लडेर प्राण गइसकेको रहेछ । त्यसपछि केके भयो, आत्मराम अहिले सम्झन सक्दैनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आत्मबल बढाउँदै : गहुँ बाली भित्र्याउँदै किसान
कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी(लकडाउन)जारी राखेपछि आम नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
75
76
77
78
Next
सर्च गर्नुहोस्