Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
विज्ञान प्रविधि
‘भ्लग’ बनाइरहेको नयाँ पुस्ता : ‘कन्टेन्ट क्रिएटर’को छविमा मार्केटिङदेखि प्रत्यक्ष आम्दानी
‘भ्लग’ बनाइरहेको नयाँ पुस्ता : ‘कन्टेन्ट क्रिएटर’को छविमा मार्केटिङदेखि प्रत्यक्ष आम्दानी पछिल्लो समय युवापुस्ताको आम्दानीको स्रोत बनिरहेको छ– कन्टेन्ट क्रिएसन । फेसबुक, युट्युब, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा आफ्नो सृजनशीलता देखाएर आर्थिक उपार्जन गरिरहेको यो पुस्ताले समाजलाई नै नयाँ लय दिइरहेको छ ।