ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
आसिफ शेख
आरिफ शेख
एनपीएल २०२४
एनपीएल
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
आसिफ शेख
आरिफ शेख
एनपीएल २०२४
एनपीएल
Mon, Dec 23, 2024
८ पुस, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
सत्ताको मनमौजी शासन, बिलखबन्दमा समाज र बेचैन नागरिक
पछिल्ला सरकारी आँकडा हेर्ने हो भने विकास खर्च अत्यन्त निराशाजनक देखिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिमालपारि र वारि : सुधीर शर्माले देखेको नेपाल–चीन सम्बन्धको नालीबेली
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्यसपछि लिम्बूले मान्न छोडे दसैँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५० प्रतिशत उम्मेदवार महिला उठाउने मिसन–८४ सम्भव छ ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माओवादीभित्र दासविद्रोह : अन्तर्विरोध, विद्रोह वा आत्मसमर्पण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वविद्यालयमा दादागिरीका अनेक रूप छन्, तिनलाई पनि चिनौँ
क्याम्पसमा राजनीतिक कार्यकर्ताको रूपमा भर्ती गरिएका क्याम्पस प्रमुख र आंशिक प्राध्यापकहरूले नीतिगत र प्राज्ञिक गुण्डागर्दी गर्ने गर्दछन् । विश्वविद्यालयदेखि क्याम्पससम्मको बेथितिले सीमा नाघेपछि मात्र विद्यार्थीको गुण्डागर्दी हुने गर्दछ । गुण्डागर्दीलाई तह लगाउने तरिका सांघातिक आक्रमणसम्मको गुण्डागर्दी हुन सक्दैन । गुण्डागर्दी रोक्नका लागि माथिबाटै सुध्रिनुपर्दछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड-१९ प्रतिरोधका लागि पछ्याउनुहोस् आयुर्वेदको चरक संहिता
पाचन शक्ति दरिलो राख्ने र मनोवैज्ञानिक सवलताका लागि आफ्नो अन्तरआत्माको भ्रमण गरी आफैँलाई चिन्ने दिनचर्या अनुसरण गरी आध्यात्मिक, मनोवैज्ञानिक र शारीरिक रूपमा तन्दुरुस्त रही मानिसले आफ्नो शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई वलिष्ठ राख्न सम्भव हुन्छ भन्ने मान्यता छ, संहिताको
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढाँट्ने बानी छैन भन्दै रामबाबु प्रसाईंले क्रान्तिकारीहरूकाे नाम खाेलेपछि...
अनि रामबाबुले आफूभन्दा झण्डै ३० वर्ष कान्छी महिलासँग बिहे गर्नुभएछ । त्यो बिहे गरेको २७ वर्षपछि ९९ वर्ष बाँचेर भर्खरै उहाँको निधन भयो । ७२ वर्षमा बिहे नगरेको भए ९९ वर्षसम्म कसरी बाँच्नुहुँदो हो ? ती मातालाई प्रणाम, जसले यत्रो वर्ष एउटी कुशल नर्सको सेवा दिनुभयो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वविद्यालय कलंकित हुनबाट जोगाऔँ, नत्र इतिहासले क्षमा गर्ने छैन
चलाउने सरमाथि आक्रमण प्रकरणले अझै पुष्टि गरेकाे छ, सरकारले विश्वविद्यालयको गरिमामाथि आँच पुग्ने घटना निरुत्साहित गर्नुपर्छ । कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्न प्रतिबन्ध लगाइनुपर्छ । विभिन्न बहानामा प्राध्यापकहरूमाथि हुने आपराधिक आक्रमणलाई निरुत्साहित गर्न कडा दण्ड सजायको व्यवस्था गरिनुपर्दछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महासंकटमा पनि नचेत्ने नेपाली
सरकारले विकास निर्माणका विशेष केही योजनाहरू बनाउनुपर्ने हो । तर, दक्षिण एसियाकै शक्तिशाली भनिएको ओली सरकारले कानमा तेल हालेर बसेकाे छ । सरकारले निकै महत्त्वाकाङ्क्षी भनेको निजगढ विमास्थल निर्माणको काम विदेशी ठेकेदारको हातमा नसुम्पिएर बेरोजगार आफ्नै नागरिकहरूलाई प्रयोग गर्न सक्थ्यो । दसाैँ वर्षदेखि भ्रष्टाचारको अखडा बनिरहेको मेलम्ची खानेपानी आयोजनालाई लकडाउनको अवधिमा मूर्त रूप दिन सक्थ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मानसिक स्वास्थ्यमा चाहिएकाे लगानी
कोरोना एउटा विश्वव्यापी चुनौतीका रूपमा आएको त हुँदै नै हो । फरक कोणबाट हेर्दा मानसिक स्वास्थ्यको विकास र विस्तारका लागि अनि यसलाई विश्व स्वास्थ्य कार्यक्रमको महत्त्वपूर्ण कार्यसूचीमा राख्ने यो एउटा अवसर नै पनि बन्न सक्दछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रम नछरौँ, राजधानी नहुँदैमा बुटवल खण्डहर बन्दैन
सिङ्गो प्रदेश राजधानीको रूपमा कसरी विकास गर्न सकिन्छ भनेर सोचौँ । नयाँ र व्यापक बहस सिर्जना गरौँ । संवाद गरौँ, भ्रम नछरौँ । राजधानी नबन्दैमा बुटवल खण्डहर बन्दैन । राजधानी बन्दैमा अझ व्यवस्थित र समृद्ध शहर पनि बन्दैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अरूलाई हँसाएर नथाक्ने मान्छे आफूचाहिँ किन रुन्छ ?
कुनै पनि मानिस मर्दा त्यसको अभाव केही दिन समाजलाई पर्ला तर परिवारलाई जीवनभरि पर्छ । वास्तवमा जोसुकै पनि मर्दा परिवारका लागि मर्छ । उसको अपूरणीय क्षति परिवारमाथि नै पर्छ । मैले कैयौँ त्यस्ता मृत्युहरू देखेको छु, जसको कारणले एउटा हाँस्दो गाउँदो परिवार सडकमा हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिर्ता प्रवृत्तिको झलक
अर्थमन्त्रीबाट हटेपछि प्रधानमन्त्रीको विशिष्ट आर्थिक सल्लाहकार भएको महिना दिन पनि बितेको छैन । पूर्वअर्थमन्त्री खतिवडाले फेरि अर्को पटक अमेरिकाका लागि राजदूत पद बिर्ता पाएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
(तेस्रो घन्टी) : डाक्टर मात्रै विशेषज्ञ हुन् भन्ने भ्रमबाट मुक्त हुनुपर्छ
कोभिड–१९ समाजशास्त्रको गुरु भएको छ । यसले हाम्रो छिमेकी र समाज बुझाएको छ । हामी भन्दै पनि छौँ, ‘तिमी मास्क लगाइदेऊ, मेरो जीवन बचाइदेऊ । मेरो जीवन तिमीमा आश्रित छ, जसरी तिम्रो जीवन ममा आश्रित ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
(दाेस्राे घन्टी) याे भाइरस समाजले नै आविष्कार गरेकाे हाे
कालान्तरमा के होला, भन्न सकिन्न । यो संक्रमणको म्याद १५ दिनमा उच्च मात्रामा बढेन भने भयावह भन्नेहरूको दाबी मिल्दैन । तर, ट्रेसिङमा लत्तो छाडेकै यथार्थलाई नियाल्दा आगामी दिन भयावह नहोला भन्नचाहिँ सकिँदैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चैतन्य सरको अनलाइन क्लास (पहिलाे घन्टी)
पुँजीवादकाे जटिल पक्षको रूपमा यो काेराेना भाइरस आएकाे हो । यो फुत्त आएर मान्छेको नाकमा छिरेको होइन, स्वाट्ट छिरिहाल्न यसको आफ्नै पखेटा पनि छैन । यो धेरै चीजको उपज हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली कमरेड, कहाँ सुरक्षित छन् बालिकाहरू ?
शासन सञ्चालनमा सरकार चौतर्फी असफल भइरहेको समयमा बझाङमा सम्झना विकको निर्मला पन्तकै शैलीमा बलात्कार र हत्या गरिनु पनि कम्युनिस्ट सरकार असफल बनाउनका लागि हो भनेर विगतमा झैँ कुनै सांसदले भनेका त छैनन् । तर, सरकार बलात्कार र हत्याजस्ता जघन्य अपराध रोक्न पूरै असफल भएको देखिएको छ । बालिका बलात्कार र हत्याका घटनाले मुलुकभर आक्रोश पैदा गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्जुनरोगको ‘श्रीकृष्णोपचार’– २
मन र बुद्धि मिलेर सुचारु रूपले कार्य गर्न सक्दा नै व्यक्ति पूर्ण रूपमा स्वस्थ रहन सक्दछ । तर पूर्वसन्चित अथवा दमित वासना, अहंकार, स्वार्थ, अनि बाल्यावस्थादेखिकै विभिन्न मनोवैज्ञानिक क्रिया/प्रतिक्रियाहरूको प्रभावका कारण मन र बुद्धिबीचको सामञ्जस्यतामा खलल हुन पुग्दा कुनै पनि व्यक्ति मानसिक रूपमा अस्वस्थ रहन गई अर्जुनरोगको शिकार बन्न सक्दछ, जीवनको जुनसुकै अवस्थामा पनि
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसले सुनिदिने शहर पसेकाको वेदना ?
सत्तासीन भइरहनका निमित्त महाभूकम्प र पराकम्पनहरूले अस्तब्यस्त तुल्याएको सरकार जुनसुकै मूल्यमा पनि सत्ताको रक्षा गर्न लागिपरेको छ । जनसरोकारका विषयहरू उसका 'राडार' मा पर्ने कुरै भएन । सरकारलाई सजग तुल्याउने दायित्व बोकेको विपक्षी दल आफ्नै समस्याहरूले मरिच चाउरी परेको अवस्थामा छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिक पुस्तान्तरणको खाँचाे
गणेशमान सिंह श्रेष्ठ र कृष्णप्रसाद भट्टराईलाई तत्कालीन कांग्रेसले यति अपमान गर्याे कि उनीहरू पार्टीबाट बाहिरिन बाध्य भए । मनमोहन अधिकारीको नौमहिने शासनकालको ब्याजमा बचिरहेको तत्कालीन एमालेले पनि उनको सम्मान कायम राख्न सकेन । यी सबै कुराको एक मात्र कारण के देखिन्छ भने आजीवन पार्टी र सरकारको नेतृत्व गर्ने आकांक्षामा इमानदारहरूको बलि चढाइयो, फलस्वरुप राजनीति निर्णायक क्षमता नभएका वृद्धहरूको वृद्धाश्रम बन्न पुग्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डनबहादुर र धनबहादुरहरूकाे हातमा कसरी पुग्यो राजनीति ?
सात दशकभन्दा लामो समयदेखि यो कुरा जानीबुझी भनेका हौँ । मार्क्सवादी सिद्धान्तको प्रकाशमा, द्वन्द्वात्मक भौतिकवादी कसी लगाएर भनेका हौँ । यो केवल भनिदिऊँ भनेर भनेका हाेइनौँ । जाँड, भाङ, धतुरो खाएर मानसिक सन्तुलन गुमाएर भनेका पनि हाेइनौँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञापन, मनोविज्ञान र गुणस्तर
बालमनोविज्ञान र खाने कुराको गुणस्तर मापन गर्न नेपाल सरकारसँग कानुनी आधार नभएको होइन । नियमन गर्ने निकाय नभएको पनि होइन, केवल एकले अर्को पक्षलाई देखाएर पन्छिने परिपाटीका कारण यस्ता विज्ञापन नियमित प्रसारण भइरहेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बहस : ‘यादव देवकाेटासँग प्रतिवाद’ काे प्रतिवाद
विज्ञान सिंगो मानवजातिको साझा सम्पत्ति हो र यसको यात्रा सबैको सामूहिक प्रयत्न
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
63
64
65
66
Next
सर्च गर्नुहोस्