ट्रेण्डिङ
९९ वर्षमा रत्न
शेरबहादुर देउवा
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
राजनीतिका अक्टोपस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
९९ वर्षमा रत्न
शेरबहादुर देउवा
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
राजनीतिका अक्टोपस
Mon, Sep 14, 2026
२९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
अन्तर्वार्ता
सभापति हदैसम्म लचक भएपछि अडान राखिराख्ने होइन, महाधिवेशनमा जानुपर्छ भन्नेमा पूर्ण दाइ हुनुहुन्छ : जीवन शाही
अबको केही दिनमा सहमति भएर ३ र ४ असोजमा अधिवेशन सुरु हुन्छ । त्यसपछि पनि फेरि थप सहमति हुन सक्छ । कानुनी बाधा अड्चन नआउँदा उहाँ जोडिन सक्नुहुन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढाकाका प्राध्यापक भन्छन्– नेपाल र बंगलादेशको सहकार्य बिजुलीमा होइन, स्याटेलाइटमा हुनुपर्छ [अन्तर्वार्ता]
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनता बालेनलाई अझै पर्खिन तयार देखिन्छन् : डा. मिनेन्द्र रिजाल (भिडियो अन्तर्वार्ता)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'अनुभव र अध्ययनले ठूला विपत्मा प्रभावकारी काम गर्ने टिम, ज्ञान र सीप सशस्त्रसँग धेरै छ' [अन्तर्वार्ता]
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाढीकाे विपत्तिपछि निराशाका भिडियाे नहेर्नुस्, ऊर्जाशील कन्टेन्टमा ध्यान दिनुस् [अन्तर्वार्ता]
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बारा, पर्सा घटनापछि आठै जिल्लामा सतर्कता अपनाइएको छ
हिजोसम्म हाम्रो प्राथमिकता घाइतेको उपचार र घरबारविहीन भएकाहरुलाई जसरी पनि खाना पुर्याउनु रहेको थियो । आजदेखि दाताहरुको राहतलाई समन्वय गरेर सबै पीडित समक्ष कसरी पुर्याउन सकिन्छ, यसतर्फ ध्यान केन्द्रित गर्दैछौ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाफालाई पाप ठान्ने मानसिकता लगानीको बाधक
म कसैलाई रोजगारी दिउँला भनेर उद्योग व्यवसाय गर्दिनँ । राज्यलाई यति राजस्व जम्मा पारिदिउँला भनेर पनि मैले लगानी गरेको होइन । म व्यापार गर्न चाहन्छु । उद्योग गर्न चाहन्छु । मेरो व्यापार र उद्योग चल्यो भने नाफा हुन्छ, राज्यले कर पाउँछ । सर्वसाधारणले रोजगारी पाउँछन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘यिनीहरु कम्युनिष्ट होइनन्, भ्रममा नपर्नुस्’
मनमोहन अधिकारीले कम्युनिष्ट नाम त जनताबाट भोट लिनलाई ट्रेडमार्क मात्र बनाइएको हो भनेर फ्रान्सेली कम्युनिष्ट पार्टीसँग उहिल्यै भनेकै छन् त । त्यसकारण यो सरकारलाई कम्युनिष्ट सरकार भन्यो भने त्यो सबैभन्दा गल्ती हुन्छ । पूर्व एमाले/माओवादीले एनसेलसँग १० अरब लिएर चुनाव जितेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘केही बैंक फेल हुने सम्भावना देखिरहेको छु’
कसैको आम्दानी मासिक ५० हजार रुपैयाँ छ भने उसले मासिक १५ हजार रुपैयाँ किस्ता तिर्न सक्छु भनेर गाडी कर्जा लिएको हुन्छ । उसले कर्जा लिएको केही समयपछि बैंकले तरलता अभाव भयो भनेर मासिक किस्ता १७ हजार रुपैयाँ पुर्याइदिने ? यस्तो अवस्थामा त्यो ऋणीले कसरी आफ्नो घरव्यवहार चलाउन सक्छ ? यस्तो गर्न हुदैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्यौलको अवस्था रहिरहे पार्टी विघटन हुन्छः भुसाल
विचार नै नभएको कहाँ हो र ? विचारमा मतभेद कहीँ कतै छैन । समस्या भनेको सांगठनिक हो । विचार भएर पनि संगठन छैन भने केही हुदैन । माक्र्सले भनेका छन् ‘सिद्धान्तले जब जनताको मन मष्तिकमा बास गर्छ त्यसले सांगठनिक रुप लिन्छ तब परिवर्तनको अभियान अगाडि बढ्छ ।’ सांगठनिक क्षेत्रको काम छिटो भन्दा छिटो टुङग्याउनु पर्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चलचित्र विकास बाेर्डको काम हामीले गरिरहेका छौ
फिल्म हेर्न दर्शकलाई झन उत्साह थपिएको छ । हरेक वर्ष राम्रो चलचित्र महोत्सव हामीले फरक ठाउँमा गर्ने भएकोले पनि काठमाडौंमा यो पहिलो अनुभव हो । तर सोचेजस्तो ठीकै त भएको छैन तथापि समग्रमा राम्रो भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंक जमिनदार भयो, बैंकहरू साहु महाजनः सारडा
अहिले बैंकहरू त्यस्तै भए । बैंक बढी भए । व्याजदरमा कार्टेलिङ गरे । चर्काे व्याज कायम गरे । ऋण लिएको उद्योगले आफ्नो अवस्था कमजोर भएर कुनै किस्ता तिर्न सकेनन् भने झन् बढी व्याज लगाएर ऋण असुल गर्न थाले ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजपाका नेता मन्त्री बन्न लोकसेवा पास छन्ः त्रिपाठी
सूर्य चिन्हमा चुनाव लडेका त्रिपाठी औपाचरिकरुपमा नेकपा प्रवेश गर्ने चाँजोपाँजो मिलाउँदैछन् । सत्तागठबन्धनको हिस्सेदार भए पनि सरकारको काम, संघीयता कार्यान्वयनको प्रक्रियाप्रति उनी सन्तुष्ट छैनन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीयतामा पनि सिडिओ नै सर्वेसर्वा भए
संघीय संसदमा शान्ति सुरक्षा ऐन २०७५ दर्ता भएको छ । उक्त ऐनले प्रदेश र जिल्लाबीचमा दुरी बढाउने देखिन्छ । एकातिर संघीयता कार्यान्वयन प्रमुख जिम्मेवारी छ भने अर्कोतिर उक्त विधेयक मार्फत जिल्लाका सिडिओलाई अझ अधिकार सम्पन्न बनाइदै छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पार्टी एकतालाई खेलाँची नठानियोस्
म सोझो कुरा गर्ने मान्छे, सोझै बोल्छु। कार्यदल कार्यादेशअनुसार अगाडि बढ्न सकेको छैन अथवा त्यसलाई अगाडि बढ्न दिइएको छैन। प्रधानमन्त्री तथा पार्टी अध्यक्षले समयावधिभित्रै काम सक्न कार्यदललाई सघाउनुपर्दथ्यो, तर त्यो देखिएको छैन।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
39
40
41
सर्च गर्नुहोस्