Skip
ट्रेण्डिङ
९९ वर्षमा रत्न
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
राजनीतिका अक्टोपस
बासभ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
९९ वर्षमा रत्न
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
राजनीतिका अक्टोपस
बासभ
Mon, Sep 14, 2026
२९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
राेजगार
गैरओमानीलाई ओमान प्रवेशमा रोक
सोमबार मस्कटस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै ओमान सरकारले गरेका निर्णयबारे नेपालीहरूलाई जानकारी दिँदै उक्त निर्णय पालना गर्न अनुरोध गरेको हो
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूएईमा माग प्रमाणीकरणका काम बन्द
यूएईमा दिइँदै आएको श्रमिकको मागपत्र प्रमाणीकरणको काम मंगलबारदेखि बन्द गर्ने यूएईमा रहेको नेपाली दूतावासले जनाएको हाे
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूएईमा कोरोना सङ्क्रमित २ नेपालीको अवस्था सामान्य
उक्त भाइरसको सङ्क्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । उनीहरूको अवस्था सामान्य भए पनि स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे छलफल भइरहेको दूतावासले बताएको छ
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा योजना : साहुहरूको बेग्लै दाउ (भिडियोसहित)
नेपालमा सुरक्षा योजनाअन्तर्गत वृद्धावस्थाको सुरक्षा योजना, दुर्घटना र अशक्तता, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना गरी मुख्यतया ४ वटा क्षेत्र समेटिएको छ
१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियन भाषा परीक्षार्थीको ३ पटक बायोमेट्रिक, यस वर्षदेखि कृषि क्षेत्रमा परीक्षा नहुने
ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य पास हुनुपर्नेछ
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७० लाख नेपाली श्रमिक सोध्दै छन् : हामी नागरिक होइनाैँ ?
स्वास्थ्यमन्त्री ढकालकै भनाइलाई आधार मान्ने हो भने कोरोना भाइरसको नियन्त्रणका लागि सरकारको तयारी पर्याप्त नभएको प्रष्ट हुन्छ । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न मास्क, स्यानिटाइजर जस्ता अतिआवश्यक सामग्री बजारमा आपूर्ति गर्नेतिर ध्यान नदिएको सर्वसाधारणको गुनासो छ
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारको श्रम स्वीकृति र भिसा सेन्टरको सेवा बन्द
कतारको इमिग्रेसनले नेपालमा रहेको भिसा सेन्टरबाट हुँदै आएको काम तत्कालका लागि बन्द गर्न निर्देशन दिएकाले हाललाई नयाँ प्रक्रियाको सबै सेवा बन्द गरिएको क्षत्रीले बताए
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारको पर्खाइमा विदेशी भूमिमा ७० लाख नेपाली
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक हप्तायता वैदेशिक रोजगारीमा जाने कामदारलाई कोरोना प्रभावित र अप्रभावित देशमा श्रम स्वीकृति रोक्ने वा नरोक्ने भनेर आधिकारिक निर्णय गर्न सकेको छैन । यसका कारण विदेशमा रहेका नेपाली श्रमिक पनि अन्योलमा परेका छन्
२३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिमालयन भ्याली म्यानपावरमा विभागकाे छापा
मलेसियाको 'लिनाको म्यानुफेक्चरिङ' कम्पनीमा फ्याक्ट्री वर्कर पदमा जान लागेका एक युवासँग ७० हजार रुपैयाँ रकम लिँदा-लिँदै विभागले छापा मारेकाे हो
२२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शुद्धीकरण विभागले २१ म्यानपावरकाे सम्पति तान्दै, ६३ को छानबिन हुँदै (सूचीसहित)
विभागले अकुत सम्पति आर्जन गरेको आशंकामा ६३ वटा म्यानपावर कम्पनी र तिनीहरूको सञ्चालकहरूमाथि अनुसन्धान अगाडि बढाएको समेत जानकारी दिएको छ । शंकास्पद ६३ वटा म्यानपावर कम्पनीमाथि अनुसन्धान भइरहेको विभागका एक कर्मचारीले बताए
२१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युरोप र अफ्रिकी देशका दूतावासबाट डिमाण्ड प्रमाणीकरण सुरु भएन
विशेषगरी पोल्याण्ड, पोर्चुगल, स्विडेन, माल्टा, फ्रान्स, जर्मनी, बेल्जियम, इटाली, स्पेनलगायतका मुलुकमा संस्थागत र व्यक्तिगत तवरबाट नेपालबाट रोजगारीमा जाने गरेका छन् । यी देशमा जाने कामदारको माग प्रमाणीकरण हुँदैन
२१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम स्वीकृति नखुलाउन श्रम मन्त्रालयमा दबाब
'श्रम स्वीकृति दिएर पनि फर्किएर आएका छन्, तत्कालका लागि रोक्ने हो कि भन्ने सोचबाट छलफल भएको छ’, मन्त्री यादवले शिलापत्रसँग भने ।
२१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना प्रभाव नदेखिएका देशमा श्रम स्वीकृति नरोकिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशमा भने श्रम स्वीकृति रोक्न निर्णय भएको जानकारी दिएको छ । मंगलबार श्रम र परराष्ट्रमन्त्रालयबीच बसेको बैठकले कोरोना प्रभाव नदेखिएका देशमा भने तत्काल श्रम स्वीकृति स्थग नगर्ने निर्णय गरेकाे हाे ।
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजदूतावास भन्छन्: विदेशमा रहेका नेपाली श्रमिक कोरोनाबाट सुरक्षित छन्
खाडीका देश, मलेसिया, युरोप र अफ्रिकी देशमा रहेका नेपालीमा हालसम्म कोरोना भाइरसको सङ्क्रमण नदेखिएको कूटनीतिक नियोगहरूले जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियाका नेपाली कामदार भन्छन्, 'सरकारले सान्त्वनासमेत दिएन'
दक्षिण कोरियामा कोरोना (कोभिड– १९) बाट सङ्क्रमित संख्या करिब २ हजार पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यससमा १५ जनाको मृत्यु भइसकेको छ । अवस्था हेरी केही दिनमै आपतकाल घोषणा गर्ने कोरिया सरकारको तयारी रहेको विदेशी सञ्चार माध्यमले जनाएका छन्
१८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूएईमा यसरी बलात्कृत भए दुई नेपाली युवा
‘लिंगको साइज ठूलो भएका कारण दिसा गर्ने ठाउँको मासु च्यातिन्छ । त्यसपछि शारीरिक पीडा धेरै हुन्छ । रगत पनि जान्छ । पहिला नै औषधि गरेको भए घाउ पाक्दैनथ्यो । औषधि गर्ने ढिलो गरेपछि घाउ पाकेको हुँदा समस्या देखिएको हो’
१७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम सम्झौता गरेका २ देशमा श्रमिक पठाउन सरकार असफल
यी ४ देशमध्ये हाल यूएई र मलेसिया नेपाली श्रमिक रोजगारीका लागि गइरहेका छन् भने जापान र मोरिससमा सरकारले नेपाली श्रमिक रोजगारीमा पठाउन सकेको छैन
१५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम सम्झौतामा समेटिँदैनन् विपत्तिमा परेका कामदार उद्धार गर्ने विषय
कोरियामा हाल ४२ हजार श्रमिक रोजगारीमा कार्यरत रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाको तथ्याङ्कमा छ । कोरियामा करिब ५० हजार नेपाली रहेको सरकारी अनुमान छ
१४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीबाट १४ महिनामा २ हजार ६ सयले लिए पुन: श्रम स्वीकृति
कर्णाली प्रदेशमा २०७५ साल माघ महिनामा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६ सय १५ जनाले पुनः श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका छन्
१४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
66
67
68
69
Next
सर्च गर्नुहोस्