ट्रेण्डिङ
पश्चिम एसियाकाे तनावमा नेपाल
विपी राजमार्ग
नेपाली कांग्रेस
सर्वाेच्च अदालत
इजरायलमा नेपाली मारिएकाे दिन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
पश्चिम एसियाकाे तनावमा नेपाल
विपी राजमार्ग
नेपाली कांग्रेस
सर्वाेच्च अदालत
इजरायलमा नेपाली मारिएकाे दिन
Wed, Oct 09, 2024
२३ असोज, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
राेजगार
रहरको सहरमा ढुंगाको कहर
काठमाडौं सहरमा गाउँमा भन्दा दोब्बर कमाइसँगै सफाचट जीवन उनको कल्पना थियो । ‘एक–दुई दिन काम नगरे पनि बाँच्न सकिन्छ, यही सोचमा काठमाडौं आएको हुँ
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चार दिनमा ६४ ले लिए मलेशियाका लागि श्रम स्वीकृति
सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए ।
२९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसिया रोजगारीः नेपालले खोल्यो, मलेसियाले रोक्यो
मलेसियाको अध्यागमन कानुनअनुसार कलिङ भिसाको म्याद ४ महिना हुन्छ । म्याद सकिएपछि पुनः एकपटक नवीकरण गर्न पाइन्छ । नवीकरण गरिएको भिसाको म्याद पनि ४ महिना नै हुन्छ ।
२२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जापान जान कस्तो चाहिन्छ योग्यता ? कहिलेदेखि जान पाइन्छ ?
जापानले आफ्नो १४ क्षेत्रमा नेपालसहित ९ देशबाट कामदार लिने हो । कामदारको अभाव भएपछि जापानले नेपाल सहितका ९ देशबाट कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ लगायतका क्षेत्रमा कामदार लिने भएको छ । यस्ता कामदारले जापानमा ५ बर्षको लागि वर्किङ भिषा पाउने छन् ।
१९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम मन्त्रालयमा कल सेन्टर स्थापना
सो सेन्टरको सञ्चालनबाट मन्त्रालयअन्तर्गतका निकायको कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह हुने तथा सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने विश्वास गरिएको छ । उक्त कल सेन्टरको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शुभारम्भ गरे ।
१९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जापान जान कति लाग्छ ? कति कमाइन्छ ?
जापानले दुई बर्गका कामदार नेपालबाट लिन चाहेको छ । पहिलो बर्गमा सम्बन्धित काममा सीप भएको दक्ष कामदार छन् । यस्ता कामदारले जापानमा काम गर्नको लागि ५ बर्षे वर्किङ भिषा पाउने छन् ।
१८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनचाँदी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपालमा पहिलो पटक आधिकारिक रूपमा सुनचाँदी हस्तकलाका कालीगढहरुलाई सीप परीक्षणगरि प्रमाण–पत्र वितरण गरिएको सुनचाँदी संघका अध्यक्ष मोहन विश्वकर्माले बताए ।
१८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजूरी बढी
त्यसैगरी तेस्रो नम्बरमा झापा छ । त्यसैगरी चार महिनामा व्यक्तिगत उजूरीका दाँजोमा संस्थागत उजूरी नै बढी छन् । चार महिनामा संस्थागत ठगीका उजुरुी ७० प्रतिशत छ भने व्यक्तिगत उजूरी ३० प्रतिशत छ ।
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेश लान्छु भनी ठग्ने गुरुङ थाइल्याण्डमा पक्राउ
उनले क्यानडा, अष्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने प्रलोभन दिइ विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको भन्दै राजदूतावासमा उजुरी परेको थियो । फरार गुरुङमाथि नेपाल प्रहरीले इन्टरपोलमार्फत पक्राउ पूर्जीसमेत जारी गरेको थियो ।
१५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१४ हजार पदमा लोकसेवा खुल्दै
सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले कर्मचारी समायोजन सम्पन्न भइसकेकोले अब अपुग कर्मचारी भर्ना प्रक्रिया थाल्न लोकसेवा अयोगलाई निर्देशन दिइसकेको बताएकाछन् ।
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियाली भाषा सिक्न ८१ हजारको आवेदन
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएका छन् ।
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय तह र बैंकसँग सहकार्य गर्दै सामाजिक सुरक्षा कोष
सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन स्थानीय तह र बैंकसँग सहकार्य गरिने भएको छ । सरकारले गत मंसिर ६ गते घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सम्पूर्ण श्रमिक, कर्मचारीलाई समावेश गराउनका लागि कोषले यस्तो गर्न लागेको हो ।
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल र जापानबीच श्रम सम्झौतामा हस्ताक्षर
आफू काम गर्न जाने क्षेत्रका बारेमा श्रमिकले कम्तिमा ३ महिनाको तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । कामदारको करार अवधि ३ वर्षको हुनेछ ।
११ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आइडियाले फर्कायो इजरायलबाट
२०५८ सालमा चितवानको तीन स्थानमा उद्योग स्थापना गरेर १५ जनालाई महिलाई रोजगारी दिएर उनी चितवन जिल्लाको सफल महिला उद्यमीको रुपमा स्थापित भइन् । उत्कृष्ट महिला उद्यमी पुरस्कार पनि हात पारिन् ।
११ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली कामदार जापान लैजानेबारे आज सम्झौता हुँदै
समझदारी अनुसार आगामी १ अप्रिलदेखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ ।
११ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ ।
१० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोजगार संयोजकका लागि १० हजारको आवेदन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो ।
१० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन
गए राति १२ बजेदेखि आवेदन खुला गरिएको थियो । आज अपराह्न ५ बजेसम्म ५० हजार युवाले आवेदन फारम भरिसकेको इपिएस कोरिया शाखाले जनाएको छ । यस पटकदेखि अनलाइनबाटै दरखास्त शुल्क तिर्ने व्यवस्था मिलाइएपछि आवेदकले विगतमा झै सास्ती व्यहोर्नु परेन ।
९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फूलले धानेको २ पुस्ता
फुल बाहेक उनले धुप, नरिवल, रुद्राक्षको माला पनि बेच्छिन् । रुद्राक्षको माला प्रतिगोटा सय रुपैयाँसम्ममा विक्री हुन्छ । फूलको भने उनी २० देखि सय रुपैयासम्म लिन्छिन् । पसलमा १० देखि ३० रुपैयासम्म मुल्यका धुपबत्ती छन् ।
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
64
65
66
67
Next
सर्च गर्नुहोस्