Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नेपाली क्रिकेट टोली
त्रिभुवन विश्वविद्यालय
#कुमार_नगरकाेटी
मेस्सीले विश्वकप खेल्नेछन्
भूकम्पपीडित बालिका बलात्कृत
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली क्रिकेट टोली
त्रिभुवन विश्वविद्यालय
#कुमार_नगरकाेटी
मेस्सीले विश्वकप खेल्नेछन्
भूकम्पपीडित बालिका बलात्कृत
Wed, Dec 06, 2023
२० मंसिर, २०८०
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
राेजगार
प्रधानमन्त्री रोजगार कार्यक्रमले छोएन बेरोजगारलाई
बेरोजगार युवालाई शैक्षिक योग्यताका आधारमा रोजगारी दिने भनिए पनि गत आर्थिक वर्षमा भने यो व्यवस्था लागू भएन । गत वर्ष सबैले समान रोजगारी पाएको श्रम मन्त्रालयले जनाएको छ
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियामा अवैध विदेशी श्रमिकमाथि तीब्र धरपकड, ८ नेपालीसहित १ सय ५५ पक्राउ
मलेसियाको प्रहरीले यस्तो खोजी र पक्राउ अभियान अझ तीब्र बनाइने बताएको छ
२६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युरोपमा जागिरको लोभ देखाएर २ अर्ब ठगी (सूचीसहित)
रोजगारीका लागि युरोपका देश जाने कामदारका हकमा सरकारले हालसम्म कुनै मापदण्ड निर्माण गरेको छैन । यसको फाइदा म्यानपावर व्यवसायीले युरोपको रोजगारीमा जान खोज्न श्रमिकसँग लिइरहेको पीडितको आरोप छ
२६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिका र क्यानडा पुग्ने लोभमा ठगिए ३ सय युवा
एउटै म्यानपावरले रोजगारीका लागि क्यानडा लैजाने भन्दै ५ करोड रूपैयाँसम्म ठगी गरेको उजुरी विभागमा दर्ता भएको छ । म्यानपावरले अमेरिका र क्यानडा पठाइदिने भन्दै एक व्यक्तिसँग ६० लाख रूपैयाँसम्म असुलेको उजुरी रोजगारपीडितले गरेको विभागले जानकारी दिएको छ
२४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचौलियासँग जोगिन म्यानपावर कम्पनीलाई दूतावासको अपिल
नेपाल र मलेसियाबीच भएको समझदारीअनुसार नेपाली श्रमिकको छनोटदेखि घर फिर्तीसम्मको रकम रोजगारदाताले नै व्यहोर्ने हुँदा कुनै पनि म्यानपावरले मागपत्र प्राप्त गर्न कुनै रकम तिर्नुपर्दैन
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवैध बाटोबाट वार्षिक ३ अर्ब रेमिट्यान्स
चीन, हङकङ, भारत र थाइल्याण्डमा बसेर एसियाका अन्य देशमा हुण्डी कारोबारीले व्यापार नै चलाइरहेको प्रहरीको एक अध्ययनमा उल्लेख छ । यी देशमा बसेर हुण्डी कारोबारीले ठूलो रकम ठगीसमेत गरिरहेको प्रहरीले जनाएको छ
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रास : विदेशी रोजगारदाताले श्रमिक लिन छाडे
नेपालमा धेरै चिनियाँ श्रमिक रोजगारीका लागि आउने गरेका थिए । चिनियाँ श्रमिक २० दिनदेखि पूरै घटेको उनको भनाइ छ
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली सेनामा १५० जना सेकेन्ड लेफ्टिनेन्टको आवेदन माग
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुलाएको हो
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम सम्झौताका लागि ड्राफ्ट टर्की पठाइँदै, वार्षिक २० हजार कामदार आपूर्ति
हाल म्यानपावर कम्पनीले व्यक्तिगत भिसामा श्रमिक पठाइरहेका छन् । यसरी गएका कतिपय श्रमिकले दुःखसमेत पाएर फर्किने गरेका छन् । गत वर्ष करिब १ हजार ४ सय श्रमिक रोजगारदाता कम्पनीले तलब नदिएको भनेर स्वदेश फर्किएका थिए
२२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२६ म्यानपावरमा छापा, ७३ अनुगमन: तैपनि राेकिएन ठगी
हालसम्म म्यानपावर कम्पनीका नाममा ठगीका ७ सय ४८ उजुरी परेका छन्, जसमा २३ करोड ९१ लाख ५ हजार १ सय ९३ रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ । अनुगमनलाई तीब्रता दिए पनि म्यानपावरहरूले भने ठगी गर्न छाडेको छैनन्
१९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिलालाई आत्मनिर्भर बनाउन बुटवलमा झण्डै डेढ करोडको तालीम
बुटवल उपमहानगरले ६४ लाख र यूएनडीपीले ६७ लाख गरी यो परियोजनाका लागि कुल १ करोड ३१ लाख रूपैयाँ बजेट विनियोजन भएको छ
१७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमाउन विदेशिएका श्रीमान् दुई सातामै बाकसमा फर्किए
पैसा कमाएर परिवार राम्रोसँग पाल्ने कामी परिवारमा दुई सातामै वज्रपात पर्याे । कार्यस्थलमै हृदयाघातका कारण कहिल्यै नउठ्ने गरी ढले दिनेशराम
१७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउदीमा रहेका नेपालीलाई बहिर्गमनमा सहभागी हुन दूतावासको आग्रह
सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्थाअनुरूप नेपाल फर्किन चाहने नेपालीहरूका लागि फाराम तथा कागजात संकलन गर्न साउदी अरबस्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ
१५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारस्थित नेपाली दूतावासकाे आग्रह : सम्पूर्ण नेपालीले राष्ट्रिय ठेगाना दर्ता गर्नुस्
कतार सरकारले कतारमा बसोबास गर्ने सम्पूर्ण कतारी नागरिक, विदेशी नागरिक तथा वैधानिक व्यक्तिहरूले अनिवार्य रूपमा निजहरूको राष्ट्रिय ठेगाना दर्ता गर्नुपर्ने नयाँ व्यवस्था गरेअनुरुप नेपाली दूतावासले त्यस्तो आग्रह गरेको हो
१४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्तव्यस्त वैदेशिक रोजगारः १३ देशमा जम्मा १३ कामदार
उरुग्वे, भानुआटु, सुरिनेम, तुर्कमेनिस्तान, लाओ, मालाबो, लिथुवानिया, कंगो, इथियाेपिया, एरिट्रिया, पूर्वी टिमोर, कुक आइसल्यान्ड र बारबाडोस देशमा एक/एक जना मात्र नेपालीले रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यी १३ देशमा १३ जना नेपाली श्रम स्वीकृति लिएर गएको विभागको तथ्यांकमा उल्लेख छ
१३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावरले छानिएका श्रमिकको पासपोर्ट मात्र लिन पाउने
विभागले ल्याउन लागेको नयाँ छनोट मोडलमा परीक्षा तथा अन्तर्वार्तापछि छनोट भएको सूची प्रकाशन गरेर वैदेशिक रोजगार सूचना प्रणालीमा अद्यावधिक भइसकेका श्रमिकको मात्र राहदानी संकलन गर्न पाउने व्यवस्था छ
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिनावारी नहुने औषधि खुवाएर निरन्तर बलात्कार
उनीहरूका कुरा इन्कार गरेमा उनीहरूले चरम यातना दिने गरेको उनले सुनाउँदा उनको मुहारको चमक छायामा परेका थियो । ‘मैले ३ वर्षमा जे देखेँ र भोगेँ, त्यो सम्झियो भने मुटु काँपेर आउँछ'
११ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगार विभाग र ईसेवाबीच सम्झौता
विदेशी श्रमिकले ईसेवामार्फत वैदेशिक रोजगार म्यादी बीमाको शुल्क, श्रम स्वीकृति गर्दा लाग्ने पैसा, कल्याणकारी कोषको रकम र पुनः श्रम स्वीकृतिको रकम तिर्नेसक्ने गरी सम्झौता गरिएको विभागले जानकारी दिएको छ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४० करोडबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला
राष्ट्र बैंकको सूचनामा बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य -बुबा, आमा, श्रीमान श्रीमती, छोरा, छोरी मात्रको नाममा खरिद गर्न सक्नेछन्
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
56
57
58
59
60
61
62
63
64
65
Next
सर्च गर्नुहोस्