ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
फिफा विश्वकप २०२६
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
फिफा विश्वकप २०२६
Tue, Jun 30, 2026
१६ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विचार
नर्सहरूको भूमिकाको दायरा बिरामीको स्याहार गर्न मात्रै हो ?
नर्सले पाउनुपर्ने सेवासुविधा नपाएको कुरा नयाँ होइन । हरेक वर्ष नर्सिङ दिवसका दिन यी विषयले निकै नै चर्चा परिचर्चा पाउँछन् । सरकारले उत्तिकै चासो देखाएको बहाना गर्छ । तर, समस्या जहिल्यै ज्युँका त्युँ ।
२९ वैशाख, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हामी शक्तिशाली महानगरका निरीह नागरिकहरू
महानगरभित्र आर्मी र सशस्त्र प्रहरीका ब्यारेकहरू किन चाहियो ? पर डाँडातिर तैनाथ गर्न सकिँदैन ? उसै पनि आर्मीलाई सिमानामा खटाउनुपर्ने हो । आफ्नो भूभाग अरुले लुटिसके । हामीचाहिँ चुच्चे नक्सा फलाकौँ बसौँ । त्यसैको समर्थन र विरोध गरेर भोट मागौँ ।
२८ वैशाख, २०७९
23 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले र गठबन्धनलाई भाेट मागिरहेका नानीबाबुहरू
आफूलाई प्रयोग गरेको विषय बालिग भएपछि थाहा पाउँछन् नै । त्यो बेला भोट घट्छ कि बढ्छ ? यति पनि नबुझ्ने छन् र दलहरू ? बालबालिकाको मन छुने कार्यक्रम, प्रतिबद्धताहरू जारी गर्नुको सट्टा उनीहरूलाई प्रयोग गरेर चुनाव चित्छु भन्ने सोच आफैँमा पश्चगमन हो ।
२७ वैशाख, २०७९
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालेनका समर्थक र राष्ट्रिय झण्डाको विवेचनात्मक उत्तर
बालेनले राष्ट्रिय झण्डा प्रयोग गरेर चुनावी अभियान चलाएकोमा फेसबुक, ट्वीटर विभाजित छ । कतिपयले राष्ट्रिय झण्डाजस्तो ‘पवित्र’ वस्तुलाई चुनावी स्वार्थ सेक्ने माध्यम बनाएको भनी आपत्ति जनाएका छन् । उनका समर्थक, अनि अर्को पक्षले यो एकदमै स्वाभाविक भएको तर्क गरेको छ ।
२६ वैशाख, २०७९
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दलका घोषणापत्रमा विज्ञानको बेवास्ता
राजनीतिक पार्टीका नेताहरूले भाषण गर्ने माइक, कुरा गर्ने मोबाइल, चढ्ने गाडी सबै विज्ञान प्रविधिको उत्पादन हो । यस्ता वस्तुको उत्पादनको अनुसन्धानमा विदेशीले ठूलो बजेट लगानी नगरी सम्भव भएन नै ।
२४ वैशाख, २०७९
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच वर्षमा जनप्रतिनिधिले ‘नखोजेको’ अधिकार
दाङका कुनै पनि पालिकाहरूले यातायात व्यवस्थापनका लागि काम गरेको देखिँदैन । संघीयताले यस विषयमा पालिकाहरूलाई थप जिम्मेवार र अधिकारसम्पन्न बनाएको भए पनि उनीहरूले काम भने गर्न सकेका छैनन् ।
१९ वैशाख, २०७९
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
(नाटक समीक्षा) युद्ध सकियाे, घाउ पुरिए, 'खत' बाँकी छ
१७ वैशाख, २०७९
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सदियाैँ पुराना कथाहरूमा भेटिने एउटा अंग्रेजी शब्दको अन्तर्य
१७ वैशाख, २०७९
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैकल्पिक राजनीति : के हो, के होइन ?
राजनीतिकर्मीहरू व्यक्तिवादी होइन, विचारवादी हुनुपर्छ । सत्ता/पद केन्द्रित होइन, सहभागीमूलक र समतामूलक नीतिहरू अपनाउनुपर्छ ता कि सदियौँदेखि पछि परेका नेपालीहरू पनि स्वाभिमानी भएर जीवन बिताउन सकून् ।
१६ वैशाख, २०७९
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घोषणापत्र कार्यान्वयन गर्न देउवा कत्तिको इमानदार बन्लान् ?
देउवाले पाएसम्म आमनिर्वाचनपछि पनि उनकै पोल्टामा सत्ताको नेतृत्व पार्न खोज्दैछन् । यस अवस्थामा देउवाले नेतृत्व गरिरहेको पार्टी र सरकार महामन्त्रीसहितको युवा ‘टिम’ले तयार पारेको घोषणापत्रप्रति कति प्रतिशत इमानदार बन्लान् र कार्यान्वयनमा लैजालान्, प्रश्न यहाँनेर हो ।
१३ वैशाख, २०७९
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गठबन्धन हाेस् त जर्मनीकाे जस्ताे
चुनाव जित्नैका लागि गरिएका अनेक गठबन्धनका समाचारहरू पढ्दा जर्मनीमा पार्टीहरूको चुनावी गठबन्धनको उदाहरण याद आउने गर्छ । नेपालको यो स्थानीय चुनाव निकै महत्त्वको छ ।
१३ वैशाख, २०७९
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वशक्तिमान देउवाका अगाडि आवाज स्खलित कार्यकर्ता
देउवा जसरी पनि सत्ता टिकाउन चाहन्छन् । उनी गठबन्धन गरेरै भए पनि आगामी निर्वाचनमार्फत केही हिस्सा बढाएर पुनः सत्ता आरोहण गर्न चाहन्छन् । किनकि उनको भाग्य बताउने ज्योतिषीले नै सात पटक प्रधानमन्त्री हुने बताइदिएका छन् ।
१२ वैशाख, २०७९
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छिनछिनमा दल बदल्ने पदभक्त चैतेहरू
गणितमा तिखो दिमाग भएका केही विद्लाई मैले सोधेँ– ‘मान्यवर ! मिस्टर हृदयेश त्रिपाठी जम्मा कति पटक मन्त्री भए हुनन् ?’ विद्हरूले मलाई उल्याउँदै भने– ‘मूर्ख ! यस्तो कुरा पनि सोधिहिँड्ने ? आफू कति पटक मन्त्री भएँ भन्ने कुराको मिस्टर हृदयेश स्वयम्लाई हेक्का छैन त म ‘विद्’ कसरी भनूँ ?’
१२ वैशाख, २०७९
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंका पहिलो मेयरको सुझाव- खानेपानी र शहरीकरणको समस्या समाधान गर्नू
निजी स्रोतले नसकिने तर दिन परदिन जटिल बन्दै गएका खानेपानी र अनियन्त्रित शहरीकरणको समस्याबाट छुटकारा पाउन भने नगरपालिकाले सरकारलाई नै गुहार्नुपर्ने हुन्छ
११ वैशाख, २०७९
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हामीलाई निर्दलीय स्थानीय सरकार चाहिएको हो ?
अटेरी अभियानले शान्त तलाउमा ढुंगा फ्याँकेर ठीकै गरेको छ । अरु समूहले पनि त्यसलाई पछ्याएजस्तो देखिन्छ । याे अहिले नै लागू हुन करिब असम्भव छ, तर राम्रो कुरा जसले, जसको, जहिले सुन्दा पनि ठीकै हुन्छ
१० वैशाख, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठूला गुटले सबै थोक गरिरहेको देख्दा मन खिन्न हुन्छ
अकाट्य ठानिएको सूत्रले पनि क्रान्तिको समस्या समाधान नगरेको, मुलुक र पार्टीमा कचिङ्गल भैरहेको, गुटहरू लडिरहेको, ठूला गुटले सबै थोक गरिरहेको देख्दा हाम्रो मन खिन्न हुन्छ
९ वैशाख, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
असन्तुष्टिको चाङमाथि टेकेका सन्तुष्टहरू
हामी चाहन्छौँ, जनतासँगै हाम्रा नेताहरू पनि आफ्नो काममा असन्तुष्ट बनून् । चित्त नबुझाऊन् । समृद्धि ल्याउनेबारे चिन्ता गरून् । सामाजिक न्याय स्थापित गर्नेबारे पिर लिऊन् । सुशासनको नमुना बन्न खोजून् ।
९ वैशाख, २०७९
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनुत्तरित बीपी कोइरालाका प्रश्नहरू र कठघराका हामी
प्रिय बीपी हामीले हामीमाथि गर्ने यावत प्रश्नका उत्तरहरू पाउन सकेनौँ । उत्तर लुटिएका युगौँ देखिका हाम्रा अलपत्र प्रश्नहरूको पिरलो हामी हरेक जसो निर्वाचनहरूमा तपाईंका प्रस्नहरूसँगै सम्झिरहन्छौँ, तपाईंलाई सम्झिरहन्छौँ, तर कहिल्यै भेट्दैनौँ ।
८ वैशाख, २०७९
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गीताकाे प्रथम अध्यायले विषाद दर्शनबारे के भन्छ ?
'दुर्भाग्य त्यो दिन हुनेछ, जब मानिसले आफूभन्दा माथि जाने इच्छा त्याग्छ । दुर्भाग्य, त्यो दिन हुनेछ, जब मानिसलाई मानिसभन्दा पर लैजाने वाण उसले धनुमाथि तान्दैन/चढाउँदैन । दुर्भाग्य त्यो दिन हुनेछ जब मानिस मान्छे भएर मात्रै सन्तुष्ट हुनेछ ।'
८ वैशाख, २०७९
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
53
54
55
56
Next
सर्च गर्नुहोस्