ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
Thu, Jul 02, 2026
१८ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विचार
दुई तिहाइको मारमा एमसीसी
विद्यार्थी नेताका रूपमा भीम रावल प्रखर थिए । अहिले उनको त्यो प्रखर स्वभाव भुत्तिएको छ । उनले एमसीसीको विरोध बुझेर गरेका छन् कि बुझ्दै नबुझी गरेका छन् ? कसैले भन्न सक्दैन
१२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा जन्मिएको नयाँ वर्ग
यो वर्गले पार्टीलाई आफ्नो बपौती सम्झिन्छ । आफूले मात्र अधिकार पाएको सम्झिन्छ । आफूलाई राजनीतिक रूपमा विशिष्ट सम्झिन्छ । राज्यको ढुकुटीमाथि नै रजाइँ गर्छ । राज्य नै आफ्नो मुठ्ठीमा लिन्छ
११ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तपाईंले थोरै ‘नैतिकता’ देखाए हुँदैन प्रधानमन्त्रीज्यू !
खबरहरूमा आएजस्तो तपाईंले पहिल्यै उक्त प्रकरणबारे थाहा पाउनुभएको भए र त्यसलाई लुकाइदिएर बाँस्कोटाको अनावश्यक बखान र प्रशंसा गरेर पानीमाथिको ओभानो बनाउन खोज्नुभएको भए त्यो त तपाईंमाथिको पनि गम्भीर प्रश्न होइन र प्रधानमन्त्रीज्यू !
११ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनका परम सत्यः जन्म, मृत्यु र विज्ञापन
अधिकांश वस्तु वा सेवा मूलत: पहिला संकेत हुन्, त्यसपछि मात्र भौतिक वस्तु । हाम्रो बृहत् सामाजिक मस्तिष्कको विकास एउटा मूल सामाजिक उद्देश्यका लागि भएको छ । त्यो हो– अरुको नजरमा राम्रो देखिनु
११ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजगढमा निहुरिएको सरकार
अहिलेको नेपालको पुस्ताले भारतबाट तीनवटा ठूला नाकाबन्दी सामना गरिसकेको छ । तर, हामी पुनः नाकाबन्दी भइहाल्यो भने यसलाई कसरी उपयुक्त किसिमले व्यवस्थापन गर्ने भनेर ध्यानपूर्वक सोचेर अघि बढिरहेका छैनौँ ।
११ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संस्कार परिवर्तनमा नयाँ कदमको थालनी
मैले आजकल बाटामा फालेको टपरीमा सग्लो च्युरा पाएँ भने ल्याएर मेरो कौसीको डिलमा राखिदिन्छु । परेवा र भँगेराले आनन्द मानेर खाएको देखेर मलाई आत्मा नै तृप्त भएको भान हुन्छ । त्यो टपरी कुन घरबाट आउँछ थाहा छैन तर मेरो घरको कौसीमा आउने परेवाको चाहिँ मोज हुन्छ
९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्खाको गौरवशाली विरासत हो प्रजातन्त्र
‘समृद्ध नेपाल–सुखी नेपाली’को ध्येयका साथ यतिखेर सरकार आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ । समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रराष्ट्रहरुको समेत साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु
७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केजरीवालजति पनि काम गर्न नसकेको बलवान् वाम सरकार
सत्तामा जाँदा यसले सुरुमा आमनागरिकका लागि काम गर्ने बाचा गरेको थियो । त्यो बाचा एक हदसम्म उसले पूरा गर्यो पनि । अब तेस्रो कार्यकालमा पनि उसले बाचा पूरा गर्ने काम नै गर्नेछ त ? त्योचाहिँ व्यवहारमा हेर्न बाँकी छ
४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रामेश्वर कमरेडलाई मन्त्री बन्न रोकेकै हो
'मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई हटाएपछि खाली रहेको भौतिक योजना तथा विकास मन्त्रालयको जिम्मेवारी रामेश्वर फुँयाललाई दिनुपर्यो भनेर प्रस्ताव गर्नुभयो । उहाँले शपथग्रहणका लागि अनुमति माग्नुभयो । मैले मेरो सहमति र अनुमति छैन भनेको हुँ'
२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘जनयुद्ध’ साक्षी किनाराबाट : बन्दुकको छायाले तर्साउँछ
यतिबेला ती सपनाहरूले हल्लाइरहेका छन्, खिया परेका बन्दुकले मथिङ्गल निचोरिने गरी तर्साउँछन् । ऊबेलाका सुन्दर सपनाहरूको लास बोकेर हामी आफ्नै सपनाको मलामी बनिरहेका छौँ झैँ लाग्छ
१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुगा लगाइएको त्यो रेडियो
रेडियोमा बोल्न, कार्यक्रम चलाउन, समाचार भन्न या रेडियोबाट आफ्नो नामसम्म पनि उच्चारण हुँदा दंग पर्ने हामी अहिले ‘ए त्यो रेडियो’ भनेर नाक खुम्चाउनेसमेत भइसक्यौँ
१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी : यूएसएड पाेषितकाे विराेध!
जनै पूर्णिमामा सबैभन्दा धेरै जनै त्यही चीनबाट आउँछ । फागु पूर्णिमामा विभिन्न रङ र लोला वा बेलुन र पिच्कारी चीनबाटै आउँछन् । अनि ती सामग्री नेपालको बाटो हुँदै निकै ठूलो बजार भारतसम्म पुर्याउनु छ चीनलाई
२८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेताका घडेरीमा इमानको खडेरी
पदक खोसिनेमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसमेत छन् । नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले पनि स्वर्ण पदक जितेका छन् । अब उनी जेल गए भने उनले त्यो पदक घरको भित्तामा सजाउनेछन्
२८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाषणमै सीमित कृषिका कुरा
अहिले नेपालको धान उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ५ टन छ । जबकि, चीनमा प्रतिहेक्टर १२ टन, थाइल्याण्डमा ६ र भियतनाममा ८ टन छ । सिँचाइमा व्यवस्थित प्रणाली अपनाएका ती देशले किसानलाई पर्याप्त मात्रामा मल, बिउ र यान्त्रिक उपकरणहरू उपलब्ध गराएका छन्
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौसमका धूनहरू
ऊबेला ‘चिट’ गरेर पास गरेको कुरालाई अहिले बल्झाइँदै छ । आफूले पास गरेको त्रिभुवन विश्वविद्यालयको पूरै फ्याकल्टी बदनामीको डोलमा जाकिएको छ
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार ! टुँडिखेल किनेर १० वर्षपछि फिर्ता गर्न पाउँछु ?
घोषित अघोषित रूपमा जोडिएका पूर्वप्रधानमन्त्रीद्वयलाई उनीहरूले उक्त जग्गाका विषयमा गरेका निर्णयलाई ‘नीतिगत निर्णय’ भन्ने व्याख्या गराएर चोख्याउने काममाथि अवश्य शंका गर्ने ठाउँ दिएको छ । नभएको कानुन वा अपुग कानुन बनाएर पनि दण्ड, सजाय गर्नु राज्यको दायित्व हो । यसमा राज्य चुक्नुहुँदैन
२४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रथम राष्ट्रपति भन्छन्ः राज्यबाट पाउने सबै सम्मान पाएँ तर खुसी छैन
देशको पहिलो राष्ट्रपति हुँ । राज्यबाट पाउने सबै सम्मान पाएँ । तर म खुसी छैन । डाँडाकाँडा नाश भएको देख्दा, विनाश देख्दा मेरा आँखाबाट आँसु आउँछ
२४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी स्वीकार्दा नेपाल तल पर्नु हुँदैन
एमसीसी सम्झौता अस्वीकार गर्ने कुरा होइन तर मुलुकलाई तल पार्ने काम गरी ५० करोड त के ५० अर्ब डलर पनि स्वीकार्नु हुँदैन
२१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यू ! विश्वविद्यालयकाे पनि डायलाइसिस गरौँ
प्रधानमन्त्रीज्यू ! आफ्नो घरमा ताला लगाउँदा सन्तानको भविष्य कस्तो हुन्छ ? विश्वविद्यालयमा ताला लगाउनु भनेको सन्तानलाई कोठामा थुन्नुसरह होइन ?
२० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
99
100
101
102
Next
सर्च गर्नुहोस्