चिसो शहरमा छरिएका काँटीहरू गन्ने 'चिसो एस्ट्रे'हरेक पुरुष पात्रका मुडहरू तात्तिएका छन् । बित्थाँमा रन्किरहेका छन् । सिगरेट, गाँजा फालाफाल छ । गोजीमा पैसो नहुँदा पनि बियर खाएका छन् । आपसमा लडभिड गर्न जुनसुकै बेला परिवेश तयार छ । लड्नुको उद्देश्यमा उत्रो स्पष्टता छैन । तैपनि मुस्किलले बनाएको ज्यान कतै काम नआउला भन्ने पीर छ ।२ चैत, २०७८6 min read Share
काठमान्डु डिस्कोर्स || च्या खानु भो ? || Arun Gupto with Basanta Basnet || SE 3 || EP 13 ||काठमान्डु डिस्कोर्स || च्या खानु भो ? || Arun Gupto with Basanta Basnet || SE 3 || EP 13 ||१ चैत, २०७८1 min read Share
कमल मादेन रमाउँछन् चरा, कीरा र झारहरूकाे संसारमा (भिडियाे)कुनै बेला वामपन्थी राजनीतिहुँदै जीव तथा वनस्पति विज्ञानकाे खाेजमा अघि बढेका कमल मादेनले सुनसरी तथा माेरङ छँदा बेला प्रकृति र यसमा रहेका जीवजन्तु तथा वनस्पतिबारे खाेजबिन गर्दै जर्नल सम्पादन गरे२० फागुन, २०७८1 min read Share
अटेरी उम्मेदवार || च्या खानु भो ? || Ganess Poudel with Basanta Basnet || SE 3 || EP 11 ||अटेरी उम्मेदवार || च्या खानु भो ? || Ganess Poudel with Basanta Basnet || SE 3 || EP 11 ||१३ फागुन, २०७८1 min read Share
बेइजिङ र वासिङ्टनको खेलमैदान बन्नुअघि काठमाडौंले गर्नुपर्ने शक्तिशाली निर्णयचीन कति प्रतिशत साम्यवादी हाेला, अनि अमेरिका कति प्रतिशत प्रजातन्त्रवादी ? उनीहरू आफ्नाे ठाउँमा सही–गलत हुन सक्लान् पनि । तर, साम्यवाद निर्यात गर्न मिल्ने वस्तु होइन ।६ फागुन, २०७८10 min read Share
एमसीसीमा सघाउन देउवासँग ओलीका तीन सर्तप्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग तीन कडा सर्त अघि सारेका छन् ।६ फागुन, २०७८2 min read Share
एमसीसीले आर्थिक नाकाबन्दीकाे 'डर', अन्याेल हटाउन किन ढिलाई ?माओवादी अध्यक्ष दाहालको सचिवालयले शिलापत्रलाई दिएको जानकारीअनुसार अब एमसीसीकै कारण सत्ता गठबन्धन भत्किँदै छ ।२८ माघ, २०७८12 min read Share
'गार्जियन' ले उत्कृष्ट छानेका अमिशसँग चीन, एमसीसीदेखि पुस्तक, सिनेमाका गफ (भिडियाे)बेलायतबाट छापिने अखबार द गार्जियनले बर्सेनि उत्कृष्ट पुस्तकहरूकाे सूची निकाल्ने गर्छ । नेपाली लेखक अमिशराज मुल्मीको गत गर्ष प्रकाशित गैरआख्यान पुस्तक ‘अल रोड्स लिड नर्थः नेपाल्स टर्न टु चाइना’ त्यस सूचीमा छानिनु पक्कै सुखद खबर थियाे ।२८ माघ, २०७८2 min read Share
थिएटरमा मधेस खोज्दै || च्या खानु भो ? || Sarita Sah with Basanta Basnet || SE 3 || EP 8 ||थिएटरमा मधेस खोज्दै || च्या खानु भो ? || Sarita Sah with Basanta Basnet || SE 3 || EP 8 ||१७ माघ, २०७८1 min read Share
सरिता साहलाई नेपाली दर्शकले किन चिन्नुपर्छ ? (भिडियाे)छाेराकाे ठूलै आस गरेका रहेछन् उनका बाबुले । छाेरी भएर जन्मिनु सरिता साहका लागि कुनै बेला अपयशकाे कुरा थियाे । परिवार र गाउँ/समाजभित्रै उनले पाएकाे हेला, उपेक्षाकाे कथा सुन्दा मन रून्छ ।७ माघ, २०७८2 min read Share
मिथिला–भाेजपुरा–जानकीकाे किचलाे सल्टाएर मधेस आन्दोलनको सम्माननामै त हाे, नामले के गर्छ र भन्ने प्रश्न झट्ट सुन्दा सुन्दर तर अपूराे छ । किनभने मधेस आन्दोलनका बेला नेपाल सरकारको लेखिएका सरकारी बोर्ड मेटेर मधेस सरकार लेखिएको निकट विगतको इतिहास छ, जसलाई यस निर्णयले प्रस्ट सम्बाेधन गरेको छ ।३ माघ, २०७८6 min read Share
Can creativity be taught ? च्या खानु भो ? || Samrat Upadhyay with Basanta Basnet || SE 3 || EP 7 ||Can creativity be taught ? च्या खानु भो ? || Samrat Upadhyay with Basanta Basnet || SE 3 || EP 7 ||२० पुस, २०७८1 min read Share
दर्शनशास्त्र किन पढ्ने ? || च्या खानु भो ? || Sanjeev Pokharel with Basanta Basnet || SE 3 || EP 6दर्शनशास्त्र किन पढ्ने ? || च्या खानु भो ? || Sanjeev Pokharel with Basanta Basnet || SE 3 || EP 6१२ पुस, २०७८1 min read Share
प्रचण्डले उठाएका प्रश्नहरूको अब के अर्थ ?आफूविरुद्ध नारायणकाजीदेखि बाबुरामसम्म, मोहन वैद्यदेखि विप्लव, बादलसम्मले धोबीघाट गठबन्धन बनाएको इतिहास त उनी शान र खिसी दुबैका साथ कोट्याउँछन्, तर स्वयं आफूभित्रको एकतन्त्रीय सोचका विरुद्ध समकालीन नेताहरू संगठित भएको पक्षलाई उनी उपेक्षा गर्छन्१० पुस, २०७८10 min read Share
भजाइना मोनोलगदेखि एनिमल फार्मसम्म || च्या खानु भो ? Akanchha Karki with Basanta Basnet || SE 3||EP 5भजाइना मोनोलगदेखि एनिमल फार्मसम्म || च्या खानु भो ? Akanchha Karki with Basanta Basnet || SE 3||EP 5८ पुस, २०७८1 min read Share
सामाजिक लोकतन्त्रको पुरानो बहस अहिले किन केन्द्र भागमा आयो ? अरु नमुनाको तुलनामा बुर्जुवा प्रजातान्त्रिक संरचनाभित्र सामाजिक लोकतन्त्र बढी लामो समयसम्म टिक्ने हुन्छ । समयक्रममा सामाजिक लोकतन्त्रले पनि वैकल्पिक सामाजिक व्यवस्थाका लागि बाटो छोड्नु नै पर्नेछ ।५ पुस, २०७८19 min read Share
विमलेन्द्र, प्रकाशमान र विश्वप्रकाशहरूले अवमूल्यन गरेको ५२ प्रतिशत मतशशांक कोइरालाले मीनेन्द्र रिजालका लागि अड्डी नलिएको भए महामन्त्रीमा गगन र विश्वप्रकाश शेखर प्यानलबाट उम्मेदवार हुने थिए । शेखरले शशांकको कुरा मानिदिए । शशांक भने उनलाई किनारा लगाउँदै देउवाको खोपीमा पुगे ।२८ मंसिर, २०७८9 min read Share
कांग्रेस उम्मेदवारलाई पत्रकारको भोटबरु यो सबै दुःख बेसाउनुभन्दा त पत्रकार रवि लामिछाने र पूर्वपत्रकार रवीन्द्र मिश्रले रियालिटी शोबाट नेता छान्न लागेको भए छिटो हुन्थ्यो कि ? ए रविजी, के छ खबर ? कहाँ गयो त्यो हाम्रो ‘द लिडर’ शो ?२६ मंसिर, २०७८11 min read Share