रामचन्द्र पाैडेलले कम ताली पाएको कामलाग्दो भाषणपौडेलले पनि भाषणमा केही शास्त्रीय कुरा भट्याए नै । उनले सधैँ भन्ने कृषिक्रान्तिका कुरा, किसानका कुरा सही भए पनि वर्षौंदेखि एकनास सुनिएका कुरा थिए । तर उनले समाजलाई उदार भावनाभित्र सँगालेर लोकतन्त्रको भाव सञ्चार गर्न एउटा पार्टीले कसरी काम गर्नुपर्छ भन्नेबारे दिएका विचार कामलाग्दा थिए ।२४ मंसिर, २०७८8 min read Share
गगनकाे नयाँ दस्तावेज बीपीसँग टाढा, चैतन्य मिश्रसँग नजिकमिश्रकाे नेपाली समाजबारे दलाल पुँजीवादी वर्गविश्लेषणलाई एमालेमा घनश्याम भुसालले अनुमाेदन गराएका थिए । अहिले उनकाे सामाजिक लाेकतन्त्रकाे आवश्यकताबारे प्रस्तावलाई कांग्रेसमा गगन थापाले अघि बढाउन खाेजेका छन् ।२४ मंसिर, २०७८10 min read Share
प्रज्ञा भवनको एउटा कुनामा गगन, अर्कोमा नरहरिनरहरि र गगन दुवै दुई–दुई छोरीका बा हुन् । नरहरि आफ्ना दुई छोरीलाई सम्झेर आफूलाई विगतमा हरतरहले सघाएकोमा धन्यवाद दिँदै थिए ।२३ मंसिर, २०७८6 min read Share
पहिले प्रगतिशील, अहिले प्रतिगामी || च्या खानु भो ? Bishnu Sapkota with Basanta Basnet ||SE 3 ||EP4||पहिले प्रगतिशील, अहिले प्रतिगामी || च्या खानु भो ? Bishnu Sapkota with Basanta Basnet ||SE 3 ||EP4||२२ मंसिर, २०७८1 min read Share
केन्जिङ कति दूर (मोहन मैनालीको यात्रा) || च्या खानु भो ? || Mohan Mainali || SE 3 || EP 3 ||केन्जिङ कति दूर (मोहन मैनालीको यात्रा) || च्या खानु भो ? || Mohan Mainali || SE 3 || EP 3 ||२२ मंसिर, २०७८1 min read Share
कबिर, रेहदासका कविता || च्या खानु भो ? || CK Lal with Basanta Basnet || SE 3 || EP 2 ||कबिर, रेहदासका कविता || च्या खानु भो ? || CK Lal with Basanta Basnet || SE 3 || EP 2 ||२२ मंसिर, २०७८1 min read Share
५० को दशकका प्रगतिशीलहरू अहिले किन प्रतिगामी ? (भिडियाे)झण्डै दुई घन्टा लामो विस्तृत गफमा विष्णु सापकोटाले आफू त्रिवि छाडेर स्वतन्त्र कर्ममा लाग्नुको पृष्ठभूमि कहेका छन् ।२१ मंसिर, २०७८2 min read Share
गुरुराज घिमिरेको हारबाट सुरु भएको देउवाको सहज यात्राशेरबहादुर देउवालाई कांग्रेस संस्थापनबाट लतार्ने कोइराला समूहको चाहनामा ब्रेक लाग्ने देखिएको छ । प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको दुई भोटको हार अन्तर त्यो समूहभित्रको उतारचढाव बुझ्ने सजिलो दृश्यांश बन्न गएको हो ।२० मंसिर, २०७८4 min read Share
झुमा लिम्बूको युग (भिडियाे र फाेटाे)गायिका आनी छोइङ डोल्माले भनिन्, ‘आज मेरो लागि धेरै खुसीको साँझ हो । किनभने मैले यसअघि झुमाले गाएका जस्ता संगीतहरू सुन्न पाएकै थिइनँ ।’१८ मंसिर, २०७८5 min read Share
ओलीलाई ‘बा’ भन्ने कम्बोडियाली नेतासँग हवाई–गफगाफ‘तपाईंले केपी कमरेडलाई ‘बा’ भनी बन्दसत्रमा बोलाएको मलाई रमाइलो लाग्यो,’ फुल्याउने मनसुबाले मैले उनको कानमा चिनी हालिदिएँ । उनी हाँसे हुन् कि ? मास्कले नदेखाए पनि तन्किएका कानका लोतीले त्यो पुष्टि गरे ।१३ मंसिर, २०७८7 min read Share
ओलीकाे निम्ताेमा देउवाले पाएको, प्रचण्डले गुमाएको मौकाप्रचण्डले ओठले नहाँसे पनि दाँतले हाँस्ने माैका गुमाए । मनले मुर्दावाद भने पनि मुखले धन्यवाद भन्ने माैका गुमाए । १० मंसिर, २०७८6 min read Share
मैथिलीमा युट्युब शाे चलाइरहेका सीके लालकाे सन्त कबिर चिन्तन (भिडियाे)कबिर भन्थेः निन्दकलाई आँगनमा कुटी बनाएर राखिदेऊ, उसले तिम्रो आत्मा सफा राख्नेछ६ मंसिर, २०७८1 min read Share
नयाँ पुस्ताका लेखकलाई धरावासीकाे प्रश्न || Krishna Dharabasi with Basanta Basnet || SE 3 || EP 1 ||नयाँ पुस्ताका लेखकलाई धरावासीकाे प्रश्न || Krishna Dharabasi with Basanta Basnet || SE 3 || EP 1 ||६ मंसिर, २०७८1 min read Share
अब त बिसाउँ क्यार चाेलेन्द्र श्रीमान्काठमाडौंका सूचना गौंडाहरूले पनि अब त चाल पाइसके– चोलेन्द्र श्रीमान् पहिलेभन्दा देखिने र सुनिने ढंगले पेश भइरहेका छन् । रन्जन कोइरालाको विवादित हत्या प्रकरण टुंगो लाग्न बाँकी नै थियो । तर अदालतमा विचाराधीन यो मुद्दामा बोलेर चोलेन्द्र श्रीमानले प्रथम दृष्टिमै अदालतको अवहेलनासमेत गरिसकेका थिए ।१३ कात्तिक, २०७८10 min read Share
निराले रसिकतिर हेर्दै भनेकी थिइन् - याे चिया उहाँले नै राेप्नु भएकाे‘भोजपुर गयो, इलामको मान्छे भन्छन् । कहीँबाट फर्केर घरमा आउँछु । फेरि यहाँकाहरू भन्छन्– घरबाट आउनुभएको ?’अस्ति दसैँका बेला पनि गणेश रसिकलाई त्यसै भनेर दुखाएछन्, गाउँलेहरूले । उनलाई चित्तमा ठेस लागेछ– ए, यो त मेरो घर होइन रहेछ११ कात्तिक, २०७८10 min read Share
ज्ञानेन्द्रकाे भाेज खान गएका कलाकारदेखि ओलीसँग झापा गएका विल्सनविक्रमका नाममाहाम्रा कलाकारहरूले बुझ्नुपर्यो, यहाँ उनीहरूबाहेक प्रत्येक राजा, नेता, आगामी नेताले अभिनय गरिरहेको छ । हास्यचेतना भएको व्यक्तित्व देखिनुको अभिनय ।९ कात्तिक, २०७८12 min read Share
महालेखा परीक्षकले सर्वाेत्कृष्ट ठहर्याएका झापा शिवसताक्षीका यी मेयर || Chandra Kumar Sherma ||महालेखा परीक्षकले सर्वाेत्कृष्ट ठहर्याएका झापा शिवसताक्षीका यी मेयर || Chandra Kumar Sherma ||५ कात्तिक, २०७८1 min read Share
पैसा भएका, शक्ति नभएका अन्तिम शाह राजाको दसैं–भिडियो हेरेपछि वेब सिरिज 'हाउस अफ् कार्ड्स' मा फ्रयांकले भनेको जस्तै शक्तिको तिर्खा दौलतको तिर्खाभन्दा कता हो कता माथि हुन्छ । फोर्ब्समा नाम छपाइसक्दा पनि कहिले एमाले, कहिले कांग्रेस बनेर सांसद बनिराख्नुपर्ने विनोद चौधरीको तृष्णा त्यस तिर्खाको परिचायक हो । तर उनीभन्दा ठूला दृष्टान्त भने उनै ज्ञानेन्द्र हुन् ।२६ असोज, २०७८8 min read Share