ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
Tue, May 13, 2025
३० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भागवत भट्टराई
समाचार
अस्ट्रेलियन नागरिक र पीआरधारी बोकेर नेपाल एयरलाइन्स आज अस्ट्रेलिया उड्दै
कोरोनाको संक्रमणको त्रास र देशले गरेको लकडाउनका बीच नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमले बुधबार अस्ट्रेलियन नागरिक र अस्ट्रेलियन पीआर पाएका नागरिक बोकेर बुधबार (आज) अस्ट्रेलिया जाँदै छ
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
अहिले नाफाका लागि व्यापार होइन, सेवाका लागि काम गर्न आवश्यक छ
सरकारका निर्देशन हाम्रा लागि औषधि हुन सक्छन् । अक्षरश: हामीले यी निर्देशन पालना गर्नुपर्छ । कसैले पालना गर्दैन भने सरकारले कारबाही पनि गर्नुपर्छ । अहिले नाफाका लागि व्यापार होइन, सेवाका लागि व्यापार गर्नुपर्छ
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काेराेना असर: विजुलीको भोल्टेज बढ्यो, इन्टरनेटको स्पीड घट्यो
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र बच्नलागि अलम्वन गरिएका उपायहरुको कारण मानीसहरुको जीवनशैली परिवर्तन भएको छ । नेपाली विशेषगरी शहरी क्षेत्रमा बस्नेहरुको जीवनशैलीमा पनि अत्याधिक परिवर्तन आएको छ
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आज ३ सय अमेरिकी नागरिक र ग्रीनकार्ड होल्डर फिर्ता पठाईँदै
अमेरिकी दुतावासले कतार एयरको विमान चार्टर गरेर नागरिक फिर्ता पठाउन थालेको हो । कतार एयरको विमानले दिउसाे सवा १२ बजे करिब ३ सय अमेरिकी नागरिक तथा पीआरधारी बाेकेर जादैँछ ।
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनको कहर : सरकारको आम्दानी ८० प्रतिशत घट्यो, तलब भत्तामै डर
१५ चैतलाई आधार मान्ने हो भने सामान्य अवस्थाको तुलनामा ९० प्रतिशत कम छ । यस दिन २० करोड ७५ लाख रुपैयाँ मात्र राजस्व उठेको महालेखाको कार्यालयले जनाएको छ । त्यस्तै, शुक्रबार सामान्य अवस्थाको तुलनामा ९८ प्रतिशत राजस्व कम छ । यस दिन ५ करोड १३ लाख रुपैयाँ मात्र राजस्व उठेको छ
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
भोकले लैजाला कि रोगले ?
सरकारक छ, सरकारले हेरिहाल्छ नि अप्ठ्यारामा भन्थे । चुनावका बेला पनि धेरैले मजदुर, गरिब, दुखीलाई सरकारले हेर्छ भन्थे । तर, खोइ कहाँ छ सरकार अहिले ? म जस्ताको त न जीवनको ठेगान, न त मृत्युको नै
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनको पाँचौँ दिन : सडक सुनसान, आकाश व्यस्त
नेपाल एयरलाइन्सले मात्र आन्तरिक र बाह्य गरी ७ उडान शनिबार गरेको छ
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विमानस्थलबाट नेपालीसहित ६ सय यात्रु बोकेर उडे कतारका २ विमान
शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन्
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अलपत्र पर्यटकको धमाधम उद्धार, आज मात्र ११ उडान
लुक्कालामा रहेका पर्यटकलाई उद्दार गर्न शनिबार ११ वटा उडान हुँदैछन् । बिहीबार र शुक्रबार तारा एयरले २८ जना विदेशी काठमाडौं ल्याएकोमा शनिबार ३ वटा विमान कम्पनीका ९ वटा उडान र २ वटा हेलिकोप्टरको उडान हुँदै छ ।
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पैसाबाट पनि कोरोना सर्छ ! कसरी चलाउने दैनिकी ?
केही समयअघि पैसाकै माध्यमबाट कोभिड–१९ नामक कोरोना भाइरस फैलने खतरालाई मध्यनजर गर्दै भर्खरै चीन सरकारले केन्द्रीय बैंकको गुआङझोउ ब्रान्च र पिपुल्स बैंक अफ चाइनाको संयोजकत्वमा प्रभावित क्षेत्रमा ६ सय बिलियन युआन अर्थात् ८६ बिलियन डलर नोट नष्ट गरेको थियो ।
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कतार एयरको जहाज काठमाडौंमा, ३ सय यात्रु बोकेर बाहिरिंँदै
कतार एयरलाइन्सको विमान काठमाडौंमा आएको छ । शुक्रबार ९ : ४५ मा कताएर एयरले काठमाडौंको त्रिभिवन विमानस्थलमा ल्याण्ड गरेको हो । ११ : ३० बजे नेपालबाट उडान भर्दै छ ।
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनका बीच कतार एयरले नेपालबाट उडान भर्दै
क्षेत्रीका अनुसार कतार एयरले अहिले पनि शून्य प्यासेन्जर नीतिअनुसार अनुमति लिएको छ । यसअन्तर्गत उताबाट १ जना पनि प्यासेन्जर आउने छैनन् भने यताबाट उडान भरिने छ । गृह मन्त्रालय हुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणबाट समेत अनुमति कतार एयरले पाएको छ
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
छैनन् मर्दाका मलामी, छन् लास तर सुनसान छ आर्यघाट
नेपाली समाज सुख, दु:खको समयमा धेरै साथ खोज्ने गर्छ । त्यसैले त भनिन्छ, 'ज्युँदाको जन्ती र मर्दाको मलामी ।' अन्य कुनै समय काम नलागे पनि समाज यो समयमा काम लाग्छ भनिन्छ । तर, कोरोनाको कहर यति बढ्याे कि मर्दाका मलामी पनि पाइन छाडेकाे छ। शववाहनबाट घाटसम्म लास पुर्याउने मान्छे छैन
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कमजोर बनेको अर्थतन्त्रमा महँगो डलरको आहत, मूल्य थप अकासिने
नेपाल राष्ट्र बैंकका अनुसार ३ देखि ६ महिनासम्ममा रेमिट्यान्स आप्रवाह २० देखि ३५ प्रतिशतसम्म न्यून हुने देखिएको छ
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दुई दिनको खाली आकाशपछि बुद्ध एयर उड्यो
७० वर्षे उड्डयन इतिहासमा २ दिनसम्म खाली रहेको नेपाली आकाशमा बिहीबार बुद्ध एयर उडान अनुमति पाएको छ । वुद्धएयरले विशेष कामको लागि उडान अनुमति पाएको जनाएको छ
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपभोक्तालाई राहत : वाणिज्य चुह्लो लिएर आउँछ, विद्युतमा छुट हुन्छ
'५० युनिटदेखि डेढ सय युटिमा इन्डक्सन चल्दो रहेछ', मन्त्री पुनले शिलापत्रसँग कुरा गर्दै भने, '५० देखि डेढ सय युनिटसम्म ३० लाख ग्राहक हुँदो रहेछ, २० प्रतिशत छुट दिँदा औसत २४ करोड लाग्दो रहेछ । हामीले यो छुट दिन लागेका हौँ'
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'लकडाउन'को तेस्रो दिन काठमाडौंमा थप कडाइ, 'रमिते बन्न ननिस्कनू बाहिर' (फोटो फिचर)
१३ चैत, २०७६
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतले पनि लकडाउन गरेपछि आपूर्तिमा समस्या
भारत र नेपाल दुबै तर्फ लकडाउन भएपछि, मजदुर, ड्राइभर, भन्सार एजेन्टहरु आउन नसक्दा आयातमा समस्या भएको हो । बुधबार बिहान भैरहवा र कृष्णनगर नाकाबाट केही कन्टेनरहरु भने भित्रिएका थिए ।
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आयातमा छैन समस्या, उपभोग्य सामग्रीको पर्याप्त मौज्दात (कुन सामान कति?)
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
40
41
42
43
Next
सर्च गर्नुहोस्