नेपालका रहस्यमयी केही हत्या काण्ड१९ जेठ २०५८ को त्यो घटना अर्थात् दरबार हत्या काण्ड पनि यस्तै हत्या र रहस्यका शृङ्खलाको एउटा भाग थियो । नेपालमा भएका केही यस्ता घटनाहरू छर्लङ्ग छन् तर शक्ति र सत्ताको राप र तापमा तिनीहरूको विरोध गर्ने वा प्रतिकार गर्ने हिम्मत कसैले गर्न सकेन१९ जेठ, २०७७ Share
नभएर के भयो दृष्टि, लाखौँकी पथ प्रदर्शक बनेकी छन् सृष्टिअहिले उनको जीवन राम्रा सम्भावनाहरुको बीचमा उभिएको छ । राम्रो आम्दानी छ । राम्रो चिनजान छ । अवसरहरु उनलाई कुरेर बसेका छन् । तर, उनमा एक्लै उठ्ने चाहना छैन । धेरैलाई आफूसँगै उठाउने सोच छ१७ जेठ, २०७७ Share
नीति र व्यवहारमा विरोधाभास : विद्युतीय वाहनमा करवृद्धि बढाइएको करले यसको विद्युतीय सवारी साधनको मूल्यमा झण्डै दोब्बर वृद्धि हुने अनुमान वातावरणविद् भुषण तुलाधरको छ । ‘सरकारी नीति तथा कार्यक्रम र बजेटमा पनि विद्युतीय सवारी साधनहरूलाई प्रोत्साहित गर्ने त भनियो' उनी भन्छन्, 'तर, यसमा बढाइएको करले यसको मूल्यमा झण्डै दोब्बर वृद्धि हुने देखिएको छ’ १७ जेठ, २०७७ Share
सूर्यबहादुरको मृत्युले उठाएका सवालमानवसेवा आश्रमले उपलब्ध गराएको खाना खानका लागि जुन लाइन लागेको थियो, त्यहाँ देखिएका कतिपय दृश्यहरू यति कारुणिक र हृदयविदारक थिए कि अहिलेसम्म पनि ती दृश्य सम्झँदा छट्पटी हुन्छ, उकुसमुकुस हुन्छ र मन आत्तिन्छ१४ जेठ, २०७७ Share
तलब नपाएर कामदार मारमा, व्यापार नभएर व्यवसायी मारमा‘पाहुनाहरूलाई तिमीहरूले खाएको एक कप चियाको पैसा पनि गरिबहरूको सेवामा खर्च हुन्छ भनेर फुर्ती लाउँथ्यौँ’, रेग्मी भन्छन्, ‘तलब नपाएर अहिले आफैँ समस्यामा छौँ, अब के भनेर फुर्ती लगाउनु ?’१२ जेठ, २०७७ Share
'आमा र महारानीबाहेक जोसुकैलाई प्रेम गर्न स्वतन्त्र छु'श्रीमतीको पागलपन देखेर अचम्भित भएका उनका श्रीमानले नै उनलाई बाइरनसम्म पुर्याइदिए । उनी पनि देख्नमा त्यतिकै सुन्दर थिइन् । सुन्दर मान्छे देखेपछि बाइरन नलोभिने कुरै भएन । आखिर उनी पनि सौन्दर्य पिपासु न ठहरिए१२ जेठ, २०७७ Share
आवाजका जादूगरघिमिरेलाई सामाजिक व्यवस्थाले विज्ञानको बाटो देखायो तर आन्तरिक व्यवस्था अर्थात् मनले निरन्तर साहित्यतिर तानिरह्यो । सायद त्यसैले हो, रेडियोमा पनि उनको रोजाइमा साहित्यिक कार्यक्रम नै पर्यो१० जेठ, २०७७ Share
तलब कहिले आउँछ दाइ ?‘साथीहरू पैसा छैन, खानेकुरा सकियो, के गर्ने होला ? भन्दैै फोनमा दुखेसो पोखिरहेका छन्', पुलामी भन्छन्, 'आफ्नो पनि खानेकुरा सकिँदै गएको छ तर २ महिनादेखि तलब नपाएर हामी हैरान छौँ ।’६ जेठ, २०७७ Share
संघ नायकप्रति प्रार्थनासंघ नायकका शिष्यहरूले अस्पतालको उपचारबाट आफ्ना गुरु उठ्लान् भन्ने आस गरिरहेकै छन् । उनलाई उठाउनका लागि सुरु गरिएको अनुष्ठान र विश्वव्यापी प्रार्थनाको असर कति हुन्छ ? त्यो भने हेर्न बाँकी छ६ जेठ, २०७७ Share
कोरोना कहरका बीच अर्को चुनौती प्राकृतिक प्रकोपपूर्वतयारी नहुने हो भने न बाढीको प्रकोप रोक्न सकिन्छ, न त कोरोना आतंकका विरुद्ध भौतिक दूरी नै कायम गर्न सकिन्छ । नयाँ तरिकाले सोचिएन भने मानिसहरू दोहोरो मारमा पर्ने निश्चित छ५ जेठ, २०७७ Share
काेराेना लाइभका हात हल्लाउनेहरूअहिले नेपालमा ४ हजार ७ सय शब्दहरूलाई मात्र साङ्केतीकरण गरिएको छ । त्यसैले साङ्केतीकरण नगरिएका र प्राविधिक शब्दहरूको भाव दर्शाउन समस्या रहेको उनीहरू बताउँछन्३ जेठ, २०७७ Share
लकडाउनमा जागेका स्रष्टानेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल काव्य सिर्जनामा नयाँ पुस्ता आकर्षित भएकामा मख्ख छन् । उनको विचारमा पहिले साधनारत साहित्यकारहरू पहिले पनि निरन्तर साधनामा थिए, अहिले पनि साधनारत छन्२८ वैशाख, २०७७ Share
‘नेताज्यू, अर्को चुनावमा मेरो नागरिकता काम लाग्छ कि लाग्दैन ?'खगेन्द्र त एकजना प्रतिनिधि पात्र मात्र हुन् । यसैगरी थुप्रै नेपाली नागरिक भारतीय सीमासँगै अन्य देशमा अलपत्र परेका छन् । सरकारले उद्धार गरिदेला कि भन्ने झिनो आशा लिएर बसेका छन्२७ वैशाख, २०७७ Share
खरानी पार्न खोज्नेले पाएनन् जसको खरानीसमेतउनको महान् काव्य 'डिभाइन कमेडी'ले त उनलाई विश्वविख्यात बनाइदियो । त्यो महान् काव्यमा उनले स्वर्ग, नर्क, मर्त्य, यी तीनै लोकको बयान गरेका छन् र संसारलाई सत्यको पाठ पढाएका छन्२० वैशाख, २०७७ Share
लासको संंख्या घटेसँगै लास जलाउनेहरू समस्यामाआर्यघाटमा लास जलाउने पेसामा लागेकाहरूको प्रति लास प्रति व्यक्ति १ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ । दाउरा वोक्नेले एक पटकमा ६ सय रुपैयाँ कमाउँछन् । यसरी हेर्दा लास जलाउनेले दैनिक औसत १ हजार ३ सय र दाउरा बोक्नेहरूले दैनिक औसत ७ सय ५० रुपैयाँ कमाउँथे । तर, लकडाउनपछि यी दुवै पेसाका कामदारहरूको झण्डै आधा आम्दानी घटेको छ१९ वैशाख, २०७७ Share
लकडाउनमा पनि प्रतिष्ठान किन धाउँदै छन् सामाजिक सुरक्षा कोष ?विभिन्न बहानामा सामाजिक सुरक्षा कोषमा दर्ता हुन आनाकानी गरिरहेका प्रतिष्ठानहरू अहिले आफ्ना मजदुरहरूलाई रातारात कोषमा दर्ता गराउने काममा जुटेका छन् । रातारात आफ्ना कर्मचारीलाई कोषमा दर्ता गराउन व्यवसायीहरूलाई के ले तान्याे त ?५ वैशाख, २०७७ Share
लकडाउनको २ सातापछि प्रहरी हेडक्वार्टरबाट किन निस्किए १५ मजदुर ?लकडाउनको दुई सातापछि प्रहरी हेडक्वार्टरबाट किन निस्किए १५ मजदुर ?२६ चैत, २०७६ Share
कोरोना कहर : एनजीओ/आईएनजीओको २६ करोड रुपैयाँ किन लिन सक्दैन सरकार ?अहिलेको जटिल परिस्थितिमा गैरसरकारी क्षेत्रलाई परिचालन गर्न सककारी तवरबाट मात्र ढिलाइ भएको होइन, स्वयं गैरसरकारी क्षेत्र पनि समयमै सक्रिय हुन नसकेको जानकारहरूको भनाइ छ२५ चैत, २०७६ Share