होटल मजदुरको ७५ प्रतिशत तलब कटौती हुँदै, विरोधमा मजदुर (भिडियोसहित)विश्वव्यापी कोरोनाको सन्त्रासलाई देखाएर होटल मालिकहरूले होटललाई क्वारेन्टाइनका लागि तयारी अवस्थामा राख्ने भन्दै कामदारहरूलाई घरमै बसाउने तयारीमा जुटेका छन्६ चैत, २०७६ Share
मावि चलाउँदै प्राविका हेडसरहरूकाठमाडौंका अधिकांश माध्यमिक तहका विद्यालयहरूमा नियमविपरीत प्राथमिक विद्यालय (प्रावि) तहका शिक्षकहरूको हालीमुहाली रहेको छ६ चैत, २०७६ Share
सामाजिक सुरक्षा योजना : साहुहरूको बेग्लै दाउ (भिडियोसहित)नेपालमा सुरक्षा योजनाअन्तर्गत वृद्धावस्थाको सुरक्षा योजना, दुर्घटना र अशक्तता, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना गरी मुख्यतया ४ वटा क्षेत्र समेटिएको छ१ चैत, २०७६ Share
आमाको अक्षरमोह (भिडियाे रिपाेर्टसहित)कसैले पनि उनलाई यो उमेरमा किन पढ्नुपर्यो भनेर निरुत्साहित गरेका छैनन् । आफन्तहरूले पढ्नका लागि निरन्तर प्रेरणा प्रदान गर्ने गरेका अनुभव छन् उनीसित । आफन्तहरूको हौसला र प्रशंंसाले उनलाई थप बल मिलेको छ२४ फागुन, २०७६ Share
मापदण्डविपरीत चल्छन् विद्यालय (भिडियाेसहित)जनयुद्धको समयमा स्कुल छाड्न बाध्य भएका वा पारिएका व्यक्तिलाई ध्यानमा राखेर खुला तथा वैकल्पिक विद्यालयको अवधारणा अघि सारिएको थियो । सोहीबमोजिम २०६५ सालमा शिक्षा मन्त्रालयले कार्यविधि बनाएर यो नियम लागू गरेको थियो । तर, अधिकांश विद्यालयहरू यसको आदर्श र मापडण्डविपरीत सञ्चालनमा छन्२१ फागुन, २०७६ Share
होर्डिङ बोर्डले बिगारेको शहरी सौन्दर्यअनधिकृत प्रचार सामग्री हटाउनका लागि सर्वोच्चको आदेश मात्र होइन, अन्य नीतिगत व्यवस्थासमेत छन् । काठमाडौं महानगरपालिकाकै बाह्य विज्ञापन नियमनगर्ने नीति, २०७०, फोहोर मैला व्यवस्थापन ऐन, २०६८ पनि छन्, जसले यस किसिमका विज्ञापनलाई दृश्य प्रदूषण मानेका छन्१४ फागुन, २०७६ Share