ट्रेण्डिङ
रुख ढालेर थुनियो सडक
शिवसताक्षी घटना
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
गोआन्तानामो जेल
सातौँ वर्षमा शिलापत्र
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रुख ढालेर थुनियो सडक
शिवसताक्षी घटना
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
गोआन्तानामो जेल
सातौँ वर्षमा शिलापत्र
Wed, Feb 12, 2025
३० माघ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
जीवन बिष्ट
समाचार
निर्मला हत्याका २ वर्ष : समितिमाथि समिति, उपलब्धि शून्य
निर्मलाको घटनापछि दोषीलाई पक्राउका लागि सडकदेखि सदन तात्यो । तर, अहिलेसम्म पीडित परिवारले न्याय पाउन सकेको छैन
१० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लम्कीचुहा-१ ले ७७ दिनमै खर्चियो ७३ लाख, भत्तामा मात्रै सकियाे ११ लाख
कैलालीको लम्कीचुहा नगरपालिका–१ को वडा कार्यालयले कोरोना (कोभिड–१९) रोकथाम तथा व्यवस्थापनका नाममा ७३ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
‘चालू आवमा असारे विकास अन्त्य गर्छौँ, पहिलो चौमासिकबाट खर्च गर्न सुरु गर्ने तयारीमा छौँ’
प्रशासनिक खर्च गर्ने कुरा हो भने केन्द्रीय मन्त्रालयले कतिपय तालिम, गोष्ठी, सेमिनार अनुगमनजस्ता कुराहरूलाई यो महामारीका कारण रोक्का गरिदियो । त्यसैले पनि खर्च कम भएको देखिएको हो
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा त्रास : कतै बम, कतै आगजनी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार सुदूरपश्चिमसहित देशभरि बन्दको आह्वान गरेको छ
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा थपिए ४१ जना कोरोना संक्रमित, एकै स्थानीय तहका ४० जना
सुदूरपश्चिममा आज ४१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । डडेल्धुरा र धनगढीमा भएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कैलालीका विकासे अड्डाहरूको प्रगति निराशाजनक
कैलालीका विकासे कार्यालयहरूले सन्तोषजनक प्रगति गर्न सकेका छैनन् । गत आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन गरिएको ८ अर्ब ९५ करोड ४६ लाख विकास बजेटमध्ये ४ अर्ब ९७ करोड ७५ लाख बजेट मात्रै खर्च गर्न सकेका छन्
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
सुदूरपश्चिम प्रदेशले गर्यो ६३ प्रतिशत बजेट खर्च
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालूतर्फ ५५.६७ प्रतिशत र पूँजीगततर्फ ७१.०८ प्रतिशत गरी जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कैलालीका नदीमा उर्लियो बाढी (फोटोफिचर)
कैलालीका नदीमा पानीको बहाव बढेको छ । कर्णाली मोहना पथरैया, काँडा, कान्द्रा, खुटिया लगायतका नदीमा पानीको बहाव बढेको स्थानीयले बताएका छन् ।
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धनगढीमा ग्याङ फाइट, २ युवक घाइते
कैलालीको धनगढीमा भएको २ समूहबीचको झडपमा खुकुरी प्रहार हुँदा २ युवक घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-१३ राजपुरमा शुक्रबार राति २ समूहबीचको झडपका क्रममा खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा बढ्दो लापरबाहीः भारतबाट आउने सिधै घरमा
त्रिनगर नाकाबाट मात्रै हैन प्रदेशका अन्य नाका गड्डाचौकी, धार्चुला र झुलाघाट नाकाबाट पनि दैनिक जसो नेपालीहरु स्वदेश फर्किरहेका छन् । भारतबाट लक डाउन अवधिमै करिब २ लाखको हाराहारीमा नागरिक सुदूरपश्चिम प्रदेश हुँदै नेपाल भित्रिएका थिए
१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिमका ८७ स्थानीय तहमा बैंकिङ पहुँच विस्तार
प्रदेशमा आर्थिक गतिविधि पनि बढ्न थालेका छन् । यहाँका स्थानीय तहहरूमा पनि बैङ्किङ पहुँच विस्तार बढ्दै गएको छ ।
३० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घोषणाको डेढ वर्षसम्म कार्यान्वयनमा आएन प्रदेश राजधानी
सुदूरपश्चिम प्रदेशमा राजधानी घोषणा भएको डेढ वर्ष बितिसक्दा पनि राजधानी कार्यान्वयनको विषय अन्याेलमा परेको छ
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रतिपक्षलाई पेलेरै सुदूरपश्चिममा बजेट पारित
प्रतिपक्षको अवरोधकै बीच सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०६७/०७८ को बजेट बहुमतले पारित भएको छ । प्रतिपक्षी दलहरूले नाराबाजी र रोस्ट्रम घेराउबीच सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट पारित गरेको हो
२४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली र प्रचण्ड पक्षधरबीच लम्कीमा झडप
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ
२२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रतिपक्षीको अवरोधबीच सुदूरपश्चिम प्रदेशसभा बैठक सञ्चालन
प्रतिपक्षको लगातारको अवरोधकाबीच पनि आज सुदूरपश्चिम प्रदेश सभा बैठक सुचारु भएको छ
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धनगढीको बेली जंगलमा २ युवतीको शव फेला
कैलालीको धनगढी उपमहानगरपालिकाको एक जंगलमा २ युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उपमहानगरपालिका-७ बेलीको जंगलमा धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव भेटिएको भेटिएको हो ।
२० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाढी अपडेट : कैलालीका ३७ घर डुबानमा
वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुबानमा परेका छन् ।
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
लकडाउन असर : खेलकुद गतिविधि शून्य, खेलाडी चिन्तित
लकडाउनले सुदूरपश्चिमका खेलाडी प्रभावित भएका छन् । नियमित प्रशिक्षणमा रहने खेलाडी लामो समय लकडाउन हुँदा समस्यामा परेको बताउँछन् ।
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बयालपाटा अस्पतालमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट पोजिटिभ
अछाममा अस्पतालमा ज्यान गुमाएका १ पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको छ
१६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्