माधव समूहको पकड रहेको गुल्मीमा झाँक्रीबाहेक अधिकांश एमालेमै फर्किए
गुल्मीका १२ स्थानीय तहमध्ये आठमा एमालेले जितेको थियो । एक क्षेत्रमा ओली पक्षबाट भएपनि बाँकी सात तहमा नेपाल पक्षको नेतृत्व थियो । पार्टी विभाजनमा उनीहरु कोही पनि समाजवादीतर्फ लागेनन् ।
१० भदौ, २०७८
3 min read
Share
लुम्बिनीमा नौ महिनादेखि थन्किए विद्युतीय बस र ट्याक्सी, सञ्चालनबारे अन्योल कायमै
विश्व सम्पदास्थल लुम्बिनीमा वातावरण प्रदुषण कम गर्न भन्दै ल्याइएका बस र ट्याक्सी लामो समयसम्म सञ्चालनमा आउन नसक्दा महँगो मूल्यका यी सवारीसाधन बिग्रने जोखिम बढेको छ ।
१० भदौ, २०७८
3 min read
Share
लुम्बिनीका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने
सोमबार भने सभामुख पूर्णबहादुर घर्तीले आफ्नो अधिकार प्रयोग गर्दै प्रक्रिया अगाडि बढाएका हुन् । योसँगै मुख्यमन्त्री केसीले विश्वासको मत माग्ने विषय टेबुल हुने र यसलाई सभामुख घर्तीले निर्णयार्थ पेस हुने भएको छ ।
७ भदौ, २०७८
1 min read
Share
एमालेको विरोधका बीच लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
सभामुख पूर्णबहादुर घर्तीले आफ्नो अधिकार प्रयोग गर्दै मार्शल लगाएर पनि विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउने तयारी भएको हो ।
७ भदौ, २०७८
1 min read
Share
सिर्जना सुनार मृत्यु प्रकरण: श्रीमानको यातना सहन नसकेर आत्महत्या गरेको पुष्टि
सुसाइड नोटमा श्रीमान क्षेत्रीले कुटपिट गर्ने गरेको, मानसिक र शारीरिक यातना दिएको उल्लेख रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
६ भदौ, २०७८
4 min read
Share
लुम्बिनी प्रदेशका सभामुख घर्ती विवादमा, एमालेले माग्यो राजीनामा
पार्टीको कार्यकर्ता जस्तो व्यवहार गरेको भन्दै पूर्व मन्त्री एवं सांसद बैजनाथ चौधरीले सदनबाटै सभामुखलाई ठेगान लगाइदिने धम्की समेत दिए ।
६ भदौ, २०७८
3 min read
Share
लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेलाई भन्यो– सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन
सचिवालयले एमालेलाई जवाफ पठाउँदै सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको हो ।
६ भदौ, २०७८
3 min read
Share
विमला वली एमालेकै सांसद रहेको प्रदेश सभाबाटै पुष्टि
प्रदेश सभा सचिवालयलाई सम्बोधन गरी १५ चैत ०७७ मा एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले ४३ जना सांसदको विवरण सचिवालयमा पठाएकोमा ४३ नम्बरमा विमला वलीको नाम रहेको छ ।
५ भदौ, २०७८
4 min read
Share
निर्वाचनका बेला स्वतन्त्र समूहसँग एमालेको सहमति- सूर्य चिह्नबाट लडेकोहरू स्वतन्त्र हुन्छन्
‘सूर्य चिह्नबाट निर्वाचित भए पनि स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुन्छ’
५ भदौ, २०७८
2 min read
Share
प्रदेश सरकार भएको महसुस हुने गरी काम गर्छु: मुख्यमन्त्री केसी
अझै पनि प्रदेशमा खानेपानी, सडक, स्वास्थ्य, सञ्चार, विद्युत जस्ता आधारभुत आवश्यकता पूरा हुन नसकेकाले आफ्नो ध्यान जनता केन्द्रित विकासमा हुने उनको भनाई छ ।
३ भदौ, २०७८
2 min read
Share
लुम्बिनीका मुख्यमन्त्री केसीले गरे सुरक्षाकर्मी कटौती
ती सुरक्षाकर्मीहरुलाई मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेसँगै कटौती गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
३ भदौ, २०७८
1 min read
Share
मायादेवी मन्दिर खुलेसँगै लुम्बिनीमा आन्तरिक पर्यटक बढे
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।
३ भदौ, २०७८
2 min read
Share
लुम्बिनीमा माधव नेपालको नयाँ पार्टी कमजोर, जिल्लामा नेताहरू पर्ख र हेरको नीतिमा
माधव नेपाल पक्षका नेताहरू अध्यक्ष केपी शर्मा ओली प्रति रूष्ट भएपनि पार्टी विभाजनको विपक्षमा थिए । त्यही कारण नेता नेपाललाई धेरैले साथ छाडेका बताइरहेका छन् ।
३ भदौ, २०७८
6 min read
Share
लुम्बिनी प्रदेशसभाका दुई सांसदले छोडे माधव नेपालको साथ
नेपालले एमाले विभाजन गरेर अर्को पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि सांसदद्वय पन्थी र घर्तीले आफूहरू एमालेमै रहेको बताएका छन् ।
३ भदौ, २०७८
2 min read
Share
प्रतिपक्ष एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध
लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले फेरि अवरुद्ध गरेको छ ।
२ भदौ, २०७८
2 min read
Share
लुम्बिनी: जसपाले गर्यो मुडभरीलाई सांसदमा नियुक्त गर्न सिफारिस
जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभा सदस्य रिक्त रहेको समानुपातिक सांसदमा निर्मला मुडभरी भट्टराईलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
१ भदौ, २०७८
1 min read
Share
लुम्बिनी प्रदेश : भागबण्डा मिलाउन मन्त्रीको सङ्ख्या बढाउने गठबन्धनको तयारी
लुम्बिनी प्रदेशमा गठबन्धनबिच भागबण्डा मिलाउँदा मन्त्रीको सङ्ख्या १५ सम्म पुग्न सक्ने बताइएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीले सोहीअनुसार तयारी थालेको गठबन्धनका नेताहरूले बताएका छन् ।
१ भदौ, २०७८
4 min read
Share
सूर्य चिह्नबाट निर्वाचित अजय शाही : मन्त्रीकै लागि विपक्षी गठबन्धनमा जोडिए
नवलपरासी पश्चिम १ 'ख' बाट सूर्य चिह्न लिएर निर्वाचित लुम्बिनी प्रदेशका सांसद अजय शाही अन्ततः विपक्षी गठबन्धनमा लागेर बिनाविभागीय मन्त्री बनेका छन् । उनलाई आज प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका छन्
२८ साउन, २०७८
3 min read
Share