बाँझोपनः महिलामा धेरै, पुरुषमा जाँच्न सजिलो
अध्ययनअनुसार सय दम्पतीमा १०–१२ दम्पतीमा बाँझोपनको समस्या भेटिन्छ । महिला र पुरुष यसका समान भागेदार हुने गरेका छन् । तर, नेपाली समाजले सम्पूर्ण दोष महिलामाथि नै थोपर्ने गरेको छ
१२ साउन, २०७६
Share
यसकारण बाढीले डुब्छ काठमाडाैं
काठमाडौं कुनै भारतीय बाँधका कारण डुबानमा परेको भने होइन । काठमाडौं डुब्नुमा भने भूमाफिया र कतिपय सरकारी कर्मचारी जिम्मेवार छन् ।
७ साउन, २०७६
Share
तीन गुणा बढ्यो तरकारीको भाउ
कालिमाटीमा आलु, प्याजलगायतका तरकारी भारतबाट आउने गरेका छन् । तर, पहिले र अहिले ती तरकारीहरुको आयातमा खासै कमी आएको छैन । समितिका अनुसार फलफूल आयातमा केही कमी आएको भए तापनि तरकारी भने पहिलेकै बराबरीमा आईरहेको छ
३१ असार, २०७६
Share
यस्तो छ ६८ लाख रुपैयाँको बाइक, नेपालमा पाइने महंगा बाइक यी हुन्
महंगो बाइक डुकाटी १२९९ पेनीगेलआर हो । जसको नेपाली बजार मूल्य ६८ लाख रुपैयाँ छ । १ हजार २ सय ८५ सीसीको यो बाइकको तौल १९० केजी हुन्छ भने ६ ओटा गियर छ
३० असार, २०७६
Share
तलब भत्तामै सकिन्छ कृषि अनुसन्धान परिषद्को बजेट
आर्थिक वर्ष २०७६/०७७ का लागि अर्ब ९० करोड रकम विनियोजन गरिएको छ । यो अघिल्ला वर्षकाे तुलनामा निकै बढी हो । तर, रकममा वृद्धि भए पनि सोही अनुपातमा कर्मचारीको तलब भत्ता र महँगी पनि बढ्ने भएकाले अघिल्लो वर्षभन्दा बढी उपलब्धिको आस गर्ने अवस्था छैन
२८ असार, २०७६
Share
मोटरसाइकलको मूल्यः भारतमा ४० हजार नेपालमा १ लाख ६० हजार
यामाहाको नेपालमा पाइने सबैभन्दा महँगो मोटरसाइकल वाईजेडएफ आर सिक्स हो । जसको नेपालमा २७ लाख रुपैयाँ पर्छ । तर, भारतमा यसको मूल्य १५ लाख भारु मात्रै छ
२७ असार, २०७६
Share
माता कसरी बन्छ मान्छे ?
पीडाका कारण उनीहरूमा कन्भर्जन डिसअर्डरको समस्या आउँछ । तर, समाजले त्यसलाई बोक्सीको उपमा दिन्छ । यस्तै, प्रकारको समस्या ठूला घरानाका महिलामा देखियो भने देवत्वकरण गरिन्छ । अलौकिक शक्ति आएको दाबी गरिन्छ । पूजा हुन्छ, अनि ती महिला माता बन्छिन्
२० असार, २०७६
Share
यी हुन् सुन्धारा सुकाउने तीन कम्पनी
अहिले सुन्धारामा धारा मात्रै छन्, धाराबाट पानी आउँदैन । सुन्धारामा घाँस उम्रिएको छ । कमिला हिँडिरहेको छ । अहिले सुन्धारको दृश्य पट्यारलाग्दो छ । पत्यारै लाग्दैन कि कुनै बेला यहाँ निरन्तर पानी आउँथ्यो ।
१८ असार, २०७६
Share
‘मृत्युमार्ग’ बन्दै कलंकी–कोटेश्वर सडक
फराकिलो र चिल्लो सडक । सडक दायाँबायाँ बगैंचा । दृश्यमा सुन्दर देखिन्छ, कलंकी–कोटेश्वर सडकखण्ड । सडक निर्माणमा भएको त्रुटिका कारण उक्त सडकखण्ड ‘मृत्युमार्ग’ बनेको छ
१६ असार, २०७६
Share
कसरी बुझ्ने ग्रेडिङ प्रणाली ?
पहिले नतिजा श्रेणीमा प्रकाशन गरिन्थ्यो । पहिले प्रतिशतका आधारमा श्रेणी मापन गरिन्थ्यो । जसमा ८० प्रतिशतभन्दा बढी ल्याउने उच्च श्रेणी, ६०–८० प्रतिशत ल्याउने प्रथम श्रेणी, ४५–६० प्रतिशत ल्याउने दोस्रो श्रेणी, ३२–४५ प्रतिशत ल्याउने तेस्रो श्रेणी र ३२ भन्दाकम प्रतिशत ल्याउने अनुत्तीर्ण हुन्थे
१३ असार, २०७६
Share
किन ‘फ्लप’ हुन्छन्, ट्राफिक प्रहरीका योजना ?
नेपालमा ट्राफिक प्रहरीले ल्याएका प्रायः नीति ‘फ्लप’ भएको छ । ट्राफिक प्रहरीले निकै तामझामसाथ नयाँ नियम ल्याउँछ । कार्यान्वयनको प्रयास गर्छ । नयाँ नियम मान्न यात्रुलाई गाह्रो हुन्छ । नियमको विरोध हुन्छ । अनि, नियम त्यतिकै खारेज हुन्छ ।
९ असार, २०७६
Share
आफ्नै कारण मानिस नसर्ने रोगको सिकार बन्दै
नसर्ने रोगमा उच्च रक्तचाप, मधुमेह, हृदयाघात, क्यान्सरलगायतका रोग पर्छन् । जसको प्रकोप पछिल्लो समय नेपालमा निकै बढेको छ । समयको परिवर्तनसँगै नेपालीको जीवनशैली पनि सहज हुँदै गएको छ । तर, सुखी जीवनशैली अपनाउने क्रममा मानिसले प्राणघातक नसर्ने रोग पनि पाल्दै छन् ।
६ असार, २०७६
Share