महामारीमा अन्धविश्वासको धन्दा सामाजिक अपराध
पर्यटनमन्त्री योगेश भट्टराईले लकडाउन नहुने दिनसम्म पनि मन्दिरमा पूजा लगाउन छुट दिएर महामारीप्रति ठूलो हेलचेक्य्राइँ गरेका थिए । कोरोना नष्ट गर्ने भन्दै गरिएका यज्ञ, पूजाहरूलाई नियन्त्रण नगरिनु पनि अन्धविश्वासलार्ई बढावा दिने कार्य नै हो
११ चैत, २०७६
Share
‘सिङ्गापुर’बाट ‘गाँजापुर’तिर !
एकछिनलाई मानौँ, गाँजाबाट १ हजार परिवारलाई प्रत्यक्ष आम्दानी हुने भयो । त्यो ठीक होला । तर गाँजा खुला गरिएकै कारण १० हजार युवाहरू लागुऔषधको कुलतमा फस्दै गए भने १० हजार परिवार बर्बाद हुन्छन्
२७ फागुन, २०७६
Share
पूरा हुन नसकेका वामदेवका सपना
वामदेव गौतम जतिसुकै अवधिका लागि भए पनि एकपटक प्रधानमन्त्री हुने तीव्र इच्छाका कारण छटपटीमा छन् । उनका समकालीन नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन्
१९ फागुन, २०७६
Share
नेताका घडेरीमा इमानको खडेरी
पदक खोसिनेमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसमेत छन् । नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले पनि स्वर्ण पदक जितेका छन् । अब उनी जेल गए भने उनले त्यो पदक घरको भित्तामा सजाउनेछन्
२८ माघ, २०७६
Share
देशकै बजेटलाई ओझेल पार्ने एमसीसीको शक्ति
बौद्धिक सम्पतिमा अमेरिकाको अधिकार, लेखापरीक्षण अमेरिकी कम्पनीले गर्नेलगायतका असमान र अपमानजनक व्यवस्थाहरूलाई देशमा लागू गर्ने काम देशको हितअनुकूल छैनन्
१४ माघ, २०७६
Share
विमानस्थल बनाउन रूख नभएको मरुभूमि कहाँ छ श्रीमान् ?
जनताको विकास, रोजगारी र देशको समृद्धिलाई एक–दुई थान वकिल, एक–दुई थान न्यायाधीश र केही दर्जन आईएनजीओको दलालको सनकका भरमा रोक्नु हुँदैन । विकासविरोधीहरूको चिच्याहटलाई निस्तेज पारिनुपर्छ
२२ पुस, २०७६
Share
के गर्दै छन् कृषिमन्त्री घनश्याम भुसाल ?
आजका दिनसम्म भुसालले कृषिको क्षेत्रमा सकारात्मक असर पार्ने कुनै निर्णय गर्न सकेको समाचार आएको छैन । यसको सिधा अर्थ के हो भने उनले आजसम्म दलाल पुँजीपतिहरूकै पक्षमा निर्णयहरू गरेका छन् । त्यसैले किसानहरूका पक्षमा गरिएको कुनै निर्णय सार्वजनिक भएको छैन
८ पुस, २०७६
Share
दुर्घटनाका नाममा सामूहिक हत्या !
देशमा दुर्घटना अकल्पनीय रूपमा बढेका छन् । यसरी दुर्घटना बढ्नुमा राज्यको गलत नीति, दुर्घटनाका दोषीहरूलाई कारबाही गर्न नसक्नु, दुर्घटनाका जोखिमहरूलाई रोक्न कुनै पहल गर्न नसक्नु मुख्य कारण हुन् ।
२४ मंसिर, २०७६
Share
जब गोकर्णहरू फ्याँकिन्छन्
एउटा गोकर्ण विष्ट फालिएको कुरा त्यति महत्त्वपूर्ण होइन तर गोकर्ण विष्ट फालिँदा राज्य संयन्त्र कसरी लुटेरा र दलालहरूको संरक्षणमा जुटेको छ भन्ने कुरा उजागर भएको छ ।
१० मंसिर, २०७६
Share
कालापानीमा भारतको मध्ययुगीन अहंकार
भारतीय हस्तक्षेप कुनै एक तहमा मात्रै सीमित छैन । भारतले नेपालका दर्जनौं ठाउँमा सीमा अतिक्रमण गरेको छ । वर्षाको समयमा तराईलाई डुवानमा पारिदिन्छ । इतिहासका कठिन कालखण्डमा पटक पटक अमानवीय नाकाबन्दी लगाउने गर्छ ।
२७ कात्तिक, २०७६
Share
किन ढल्छन् महराहरु ?
मुलुकको पाँचौं बरियताका व्यक्तिले राजीनामा दिनु र पक्राउ पर्नु सामान्य कुरा होइन ।
२४ असोज, २०७६
Share
नेकपाको 'सी पथ' र कांग्रेसको दरिद्रता
कतिपयले यसलाई नेकपा अब सीपथमा गयो पनि भनेका छन् । बहुदलीय जनवाद र प्रचण्डपथको समाप्तिपछि सीपथ ल्याइएको चर्चासमेत गरिएको छ ।नेकपा र चीनको कम्युनिस्ट पार्टीका धेरै समान विचारहरू रहेका छन् ।
९ असोज, २०७६
Share
नेपालमा क्रिश्चियन साम्राज्यवादको ताण्डव
सामान्यतया हिन्दु, मुसलमान, शिखहरू आफ्नो धर्म मान्नमै सीमित छन् । उनीहरू चुपचाप आफ्नो धर्म मान्दै आएका छन् । धर्म निरपेक्षताको अर्थ पनि त्यही हो
२६ भदौ, २०७६
Share
युवा नेतृत्वः भ्रष्ट र स्खलित
वीपी कोइराला २००७ सालको सशस्त्र संघर्षपछि बनेको सरकारमा गृहमन्त्री हुँदा ३५ वर्ष वरिपरिका थिए । मदन भण्डारी ३९ वर्षको उमेरमा पार्टीको महासचिव बनेका थिए भने माधवकुमार नेपाल ४० वर्षको उमेरमा परराष्ट्रमन्त्री भएका थिए ।
११ भदौ, २०७६
Share
हिटलरको नाजीपथमा नरेन्द्र मोदी
नरेन्द्र मोदीको हिन्दु अतिवादले कुनै विश्वयुद्ध निम्त्याउने सम्भावना त छैन तर उनले दक्षिण एसियामा नाजीवादी शैलीमा भारतीय हिन्दु दबदबालाई बढाउँदै लगेका छन् । उनको यो शैली दक्षिण एसियाली देशको शान्ति, स्वतन्त्रता, सार्वभौमिकता, धार्मिक स्वतन्त्रा र समग्र विकासको विरुद्धमा छ । जसरी जर्मनमा समाजवादको नाममा निर्वाचनबाटै नाजीवादको उदय भएको थियो । भारतमा निर्वाचनबाटै हिन्दु अहंकारवादको उदय हुँदै गइरहेको छ
२३ साउन, २०७६
Share
लोकसेवाको बहानामा टाउको उठाउँदै जातिवाद
जातिवाद मानवताविरुद्धको अतिवादी सिद्धान्त हो । त्यसले कुनै एउटा जातिलाई महान् मान्दछ र अन्य सबैलाई तुच्छ देख्छ । यसले जातिवादी अहंकार पैदा गर्दछ ।
८ साउन, २०७६
Share
केपी ओलीको विष च्याम्बर
चालु आर्थिक वर्षको ११ महिनामा नेपालले साढे २६ अरबको तरकारी र १७ अरबको फलफूल आयात गरेको तथ्यांक छ । कृषिप्रधान देशको लागि यो लज्जाको विषय हो ।
३१ असार, २०७६
Share
प्रधानमन्त्री झुट र झुर भाषण गर्छन्
संसारभरि नै गरिन्छ, भाषण । भाषण गरेरै चर्चित भएका धेरै नेता छन् । हिटलर २०औं शताब्दीका भाषणबाज थिए । उनले बोल्दाबोल्दै आगो ओकल्न र जनतालाई भावुक बनाएर रुवाउन सक्थे भनिन्छ । निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामा राम्रो भाषण गर्ने नेतामा पर्छन् ।
१२ जेठ, २०७६
Share