नेकपामा जग्गा दलालको जालो
पौडेलले २०६१ सालमा त्यो जग्गा किने । त्यतिखेर घरजग्गामा चर्काे मूल्यवृद्धि भएको थियो । बालुवाटारमा ५० हजार आनामा किनबेच हुने कल्पनासम्म पनि गर्न सकिँदैन ।
१९ वैशाख, २०७६
Share
गुन्डागर्दी र अपराधकर्ममा चिकित्सकहरू
पछिल्लोपटक ७२ घण्टे अल्टिमेटम दिइएको समाचार सार्वजनिक भएको छ । चिकित्सकहरू कुनै पनि हालतमा सरकारले खटाएको ठाउँमा गएर सेवा दिन तयार छैनन् । अर्थात् उनीहरूलाई सुविधासम्पन्न र निजी अस्पतालमा पनि गएर कमाउन सकिने काठमाडौं नै चाहिएको छ ।
३० चैत, २०७५
Share
प्रचण्डकाे स्वास्थ्य भ्रमण; वीर अस्पतालको दुर्दशा
ओली, प्रचण्ड वा माधव नेपालले बुझ्नुपर्ने कुरा के हो भने जनताको आक्रोस ओली सिंगापुर गएकोमा वा प्रचण्डले आफ्नी पत्नी अमेरिका लगेका कारण होइन । वीर अस्पतालको विजोग भएका कारणले, सामान्य रोगका कारण मृत्युवरण गर्नुपरेका कारणले, सुत्केरी हुन नसकेर मृत्यु हुन परेका कारण तिनीहरुमाथि आक्रोस बढेको हो ।
१६ चैत, २०७५
Share