राष्ट्रसंघको चेतावनी- पृथ्वी सङ्कटको सङ्घारमा छराष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गरे । 'पृथ्वी सङ्कटमा छ, जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याउँदै छ जसले गर्दा द्रूत गतिमा परिवर्तन भइरहेको छ', एक भिडियोमार्फत महासचिव गुटेरेसले चेतावनी दिए ।७ चैत, २०८०4 min read Share
अमेरिकामा ट्रम्प फेरि राष्ट्रपति हुने सम्भावनालाई युरोपले कसरी हेरिरहेको छ ?लोक रिझ्याइँको राजनीतिमा ट्रम्पलाई टक्कर दिने बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले हालै मात्र भनेका छन्, 'संसारलाई यतिबेला ट्रम्पको खाँचो छ ।'६ चैत, २०८०5 min read Share
६ महिनाको परिक्रमापछि चार अन्तरिक्षयात्री फर्किए पृथ्वीमाअन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्षयात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् ।३० फागुन, २०८०2 min read Share
गाजा युद्ध ‘सभ्यताको अपमान’: चिनियाँ विदेशमन्त्रीचीनका विदेशमन्त्री वाङ यीले गाजामा भइरहेको इजरायली सैन्य कारबाही (युद्ध) लाई ‘मानव सभ्यताको अपमान’ भन्दै तत्काल युद्धविरामका लागि बेइजिङको आह्वान दोहोर्याएका छन् ।२४ फागुन, २०८०2 min read Share
यौन पिपासु डाक्टर जसले ९३ जना बिरामीमाथि बलात्कार गरे, अदालतले दियाे मृत्युदण्डकाे सजाय२० फागुन, २०८०2 min read Share
गाजाको दर्दनाक अवस्था झल्काउने घटना, भोककै कारण दुईमहिने शिशुले ज्यान गुमाए (भिडियो)अस्पतालका अनुसार एक महिला आफ्नो बच्चा बोकेर मद्दतको लागि अस्पताल चिच्याउँदै पुगेकी थिइन् ।१३ फागुन, २०८०3 min read Share
रुससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरेपछि के भन्छन् जेलेन्स्की ?शनिबार रूस-युक्रेन युद्धको दोस्रो वर्ष पूरा भइ आइतबारदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । तर, युद्ध लम्बिँदै जाँदा युक्रेनले पाइरहेको पश्चिमा सहायता केही कम हुँदा युक्रेन रक्षात्मक बनेको छ ।१३ फागुन, २०८०7 min read Share
बेलायत र अमेरिकाले बनाएको ट्राइडेन्ट क्षेप्यास्त्रको परीक्षण लगातार दोस्रोपटक असफलबेलायती रक्षामन्त्री ग्रान्ट सापको उपस्थितिमा पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षणको प्रयास गरिएको थियो । यद्यपि उक्त क्षेप्यास्त्रको बुस्टर रकेटले काम नगरेपछि क्षेप्यास्त्र प्रक्षेपणस्थलदेखि केही पर गएर खसेको थियो ।१० फागुन, २०८०1 min read Share
अमेरिकी दाबी अस्वीकार गर्दै रुसले भन्यो– अन्तरिक्षमा आणविक हतियार राख्ने मनसाय छैनगतहप्ता अमेरिकाले रुसले एन्टीस्याटेलाइट हतियार क्षमता विकास गरिरहेको बताएको थियो, पुटिनको पछिल्लो कथनले रुससँग त्यस्तो हतियार भएको अनुमान त लगाउन सकिन्छ तर ती हतियारहरु अहिलेसम्म अन्तरिक्षमा तैनाथ गरिएका प्रमाण भने छैनन् ।९ फागुन, २०८०3 min read Share
केही घण्टाभित्रै पृथ्वीमा खस्दै छ २ टनको ‘हजुरबा’ उपग्रह, क्षतिको सम्भावना कति ?कुनै बेला निकै महत्त्वपूर्ण मानिएको युरोपको एउटा उपग्रह केही घण्टाभित्र पृथ्वीमा खस्दै छ । ईआरएस–२ नामको उक्त स्याटेलाइटलाई सन् १९९५ मा लन्च गरिएको थियो ।९ फागुन, २०८०2 min read Share
गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले लगायो भिटोसंयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अल्जेरियाले प्रस्तुत गरेको गाँजामा तत्काल युद्धविराम गर्नुपर्ने एक प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ ।९ फागुन, २०८०2 min read Share
किसानहरूले गरे भारत बन्दको आह्वानभारतको संयुक्त किसान मोर्चाले आज भारत बन्दको आह्वान गरेको छ । देशव्यापी बन्दको आह्वान गरेको मोर्चालाई सम्पूर्ण किसान युनियनका साथसाथै ट्रक तथा ट्रेड युनियनले पनि साथ दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।४ फागुन, २०८०2 min read Share
चुनावपछि के भइरहेको छ पाकिस्तानमा ?चुनावी परिणाम आइरहँदा पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार दुई राजनीतिक प्रतिद्वन्द्वी दलहरूबीच भएको झडपमा तीन जनाको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएका छन् ।२९ माघ, २०८०6 min read Share