सिरियामा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलव वृद्धि गर्न राष्ट्रपतिको आदेश३२ साउन, २०८०2 min read Share
यो वर्ष जुलाईमा १८८० पछिकै सबैभन्दा धेरै गर्मी भएको पुष्टि, आगामी वर्ष थप गर्मी हुने नासाको चेतावनी ३१ साउन, २०८०2 min read Share
एक चोरको चोरी यात्राः नेपालमा होटल, दिल्लीमा चोरी, लखनउमा घर आरोपित चाेरको सम्बन्ध नेपाल र भारतमा देखिएको छ । उसले चोरीबाटै विशाल सम्पत्ति जोडेको समेत खुलेको छ ।३१ साउन, २०८०3 min read Share
भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो३० साउन, २०८०2 min read Share
महँगा खेलाडी नेमार साउदी जाँदै, खाडी राष्ट्रमा किन आकर्षित हुँदैछन् चर्चित खेलाडीहरू ?गोल डटकमका अनुसार नेमारले साउदी क्लब अल–हिलालसँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्ने सहमति जनाइसकेका छन् । नेमारले त्यहाँ दुई वर्षमा १६० मिलियन युरो अर्थात् २३ अर्ब ३४ करोड ३६ लाख रुपैयाँ कमाउनेछन् । उनलाई त्यहाँ जर्सी नम्बर १० दिइने पनि सहमति भएको बताइएको छ ।२९ साउन, २०८०5 min read Share
हवाईमा डढेलो नियन्त्रणका लागि अनुसन्धान सुरू, मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो२७ साउन, २०८०3 min read Share
वाग्नर समूहले नाइजरमा अस्थिरताको फाइदा उठाएकाे अमेरिकाकाे आराेपअमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसका वाग्नर भाडाका सैनिकहरूले विद्रोहग्रस्त नाइजरमा अस्थिरताको फाइदा उठाइरहेको बताएका छन् । २४ साउन, २०८०1 min read Share
दक्षिण चीन सागरमा फिलिपिन्सको जहाजलाई चीनले आक्रमण गरेपछि...चीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो हक भएको दाबी गर्छ । त्यस कारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरू तैनाथ गरेको छ ।२२ साउन, २०८०3 min read Share