इजरायली सेनाको हवाई आक्रमणमा ध्वस्त भयो गाजा, ४ सयभन्दा बढीको मृत्यु इजरायल र प्यालेस्टाइनबीच हुने हरेक लडाइँमा घाटा र क्षति धेरै प्यालेस्टाइनीले व्यहोर्नु परेको विगत जस्तै योपटक पनि घाटा र धेरै क्षति प्यालेस्टाइनीकै भएको छ । २१ असोज, २०८०2 min read Share
५ करोड चोर्दा पनि नपुगेपछि २५ करोड चोरी, त्यसपछि...भारतको नयाँदिल्लीमा गत आइतबार भएको दिल्लीकै सबैभन्दा ठूलो चोरी घटनाका मुख्ययोजनाकार प्रहरीको फन्दामा परेका छन् ।१२ असोज, २०८०3 min read Share
दक्षिण चीन सागर पूरै दावी गर्ने चीनले जल क्षेत्रमा हाल्न थाल्यो घेरा, विरोधमा उत्रियो फिलिपिन्सचीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो हक भएको दाबी गर्छ । त्यस कारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरू तैनाथ गरेको छ ।८ असोज, २०८०3 min read Share
बर्सेनि किन हजारौँ अर्बपतिहरू आफ्नो देश छोड्छन् ? कहाँ जान्छन् ?अर्बपतिहरूको माइग्रेसनबारे अध्यन गर्ने हेनले प्राइभेट वेल्थ माइग्रेसन रिपोर्टअनुसार यसरी आफ्नो देश छाडेर अर्को देशमा जाने अर्बपतिहरूमा चिनियाँ सबैभन्दा धेरै छन्७ असोज, २०८०3 min read Share
क्यानडा-भारत विवाद : कसकाे पक्षमा उभिन्छन् अमेरिका, बेलायत र अस्ट्रेलिया ?मंगलबार ट्रुडोले भारतबाट अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको बताएका थिए ।६ असोज, २०८०9 min read Share
उग्र बन्दै भारत-क्यानडा विवाद, एकअर्काको देश सुरक्षित नभएको आरोपयसै हप्ता क्यानडाले हरदीप सिंहको हत्यामा भारतीय एजेन्टको संलग्नता भएको प्रमाण आफ्ना खुफिया एजेन्सीले पत्ता लगाएको बताउँदै क्यानडाले यसमा भारत जवाफदेही हुनुपर्ने जनाएको छ । क्यानडाले एक भारतीयलाई देश निकाला पनि गरिदिएको छ ।४ असोज, २०८०3 min read Share
पश्चिमा राष्ट्रहरूले सजगताका साथ हेरिरहेको भारत र क्यानडाको कूटनीतिक विवादभारत र क्यानडाबीचको विवादले अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा समस्या नल्याओस् भनेर सुनिश्चित गर्न पश्चिमा राष्ट्रका मन्त्री र अधिकारीहरूले कडा मिहिनेत गर्ने बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल बताउँछन् ।३ असोज, २०८०4 min read Share
देशको अवस्था दयनीय तर किमकी बहिनीले बोकिन् १० लाखको झोला !किमको रुस भ्रमणमा उत्तर कोरियाले रुसलाई शक्तिशाली हतियारहरु दिने सम्झौता भएको अमेरिकी अनुमान छ । यस्तै रुसले उत्तर कोरियालाई भूउपग्रह विकासमा सहयोग गर्ने वाचा गरेको छ ।३ असोज, २०८०4 min read Share
परमाणु बम जस्तै विस्फोट भयो डर्ना बाँध, ४० हजार मानिसको मृत्यु भएको आशंका (तस्वीरहरू) डर्ना बाँध भत्किँदा आएको बाढीमा बग्यो । मानिसहरूका लास हिलोमा गाडिएका जताततै देख्न सकिने अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् । ३० भदौ, २०८०2 min read Share
के साँच्चै हराएका हुन त चिनियाँ रक्षामन्त्री ?चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ ।३० भदौ, २०८०2 min read Share
ग्वाटेमालाका प्रभावशाली नेता र उनकी श्रीमतीकाे हत्यानेता रामिरेज आफ्नो समुदायलाई रूपान्तरण गर्न प्रतिबद्ध रहेका तथा सधैं भ्रष्टाचारको निन्दामा उत्रिएकाले उनीसहित उनकी श्रीमती मर्सीको हत्या भएको सीडले बताएको छ ।३० भदौ, २०८०2 min read Share
लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या साढे ५ हजार नाघ्यो, १० हजार अझै बेपत्ता२८ भदौ, २०८०1 min read Share