कोप- २८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुनेअमेरिकी राष्ट्रपति जो बाइडेन दुबईमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । एक अमेरिकी अधिकारीले बाइडेन उक्त सम्मेलनमा सहभागी नहुने जानकारी दिएका छन् ।११ मंसिर, २०८०3 min read Share
छोरीसँग पुनर्मिलनपछि पिता भन्छन्ः हमासको आक्रमणले छोरीको मृत्यु भयो भन्ने ठानेका थियौंचार दिने यस अस्थायी युद्धविराममा इजरायलले १५० प्यालेस्टाइनी कैदी रिहा गर्नेछ भने त्यसको बदलामा हमासले ५० बन्धक रिहा गर्नेछ । साथै यस अवधिमा दुवै समूहले युद्ध गर्ने छैनन् । १० मंसिर, २०८०2 min read Share
युक्रेनी भूमिमा रुसी सेनाको मनोरन्जनका लागि कन्सर्ट आयोजना, हवाई आक्रमणमा मारिइन् गायिकायुक्रेनको डोनबास क्षेत्र अझै रुसी सेनाकै कब्जामा छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पछिल्लो समय पश्चिमा राष्ट्रबाट हतियार प्राप्त नहुने हो कि भनेर आशंका व्यक्त गर्ने गरेका छन् ।८ मंसिर, २०८०2 min read Share
१५ हजारको मृत्युपछि इजरायल र हमासबीच युद्धविराम, शान्ति सम्झौता गर्न भने तयार छैनन्चार दिनका लागि उनीहरु युद्धविराम गर्न सहमत भएका छन्, युद्धविरामको सम्झौता आज शुक्रबारबाट लागु भइसकेको छ । १५ हजारभन्दा बढीको मृत्यु भएपछि यतिबेला चार दिने युद्ध विराम भएको हो ।८ मंसिर, २०८०2 min read Share
किमको दाबीः उत्तर कोरिया विश्वभर आक्रमण गर्न सक्षम बन्यो, जता पनि हमला गर्नसक्ने भयौंबीबीसीका अनुसार किमले भनेका छन्,‘जासुसी उपग्रहका कारण हाम्रो देश अन्तरिक्ष विज्ञानको नयाँ युगमा प्रवेश गरेको छ, यो अभियान आन्मरक्षाका लागि मात्र हो ।’८ मंसिर, २०८०2 min read Share
गाजामा अस्थायी युद्धविराम कसरी भयो सम्भव ? गाजामा युद्धविराम भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले कतारी आमिर तमिम बिन हमद अल थानीलाई बधाई दिएका छन् । यसबाट पनि के प्रस्ट हुन्छ भने यो सम्झौता गराउन कतारको भूमिका के छ भन्ने । ६ मंसिर, २०८०4 min read Share
अरब तथा मुस्लिम मन्त्रीहरूको प्रतिनिधिमण्डल बेइजिङमा, गाजामा युद्धविराम गर्न आह्वान४ मंसिर, २०८०2 min read Share
वर्षमा ५० लाखसम्म संसारकै खतरनाक सर्प जन्माउने गाउँ (भिडियो)सर्प किन्नमा अमेरिका, जर्मनी, जापान, दक्षिण कोरियाजस्ता देश अघि छन् । पछिल्लो समयमा तस्करी पनि मौलाएको छ ।१ मंसिर, २०८०5 min read Share
बाइडेनसँगको भेटपछि सीले भने- चीन अमेरिकाको साझेदार मित्र बन्न तयार छ३० कात्तिक, २०८०2 min read Share
बेपत्ता एएन-२ रुसको चुकोटकामा भेटियाे, विमानमा सवारकाे अवस्था के छ ?गभर्नरले जनाएअनुसार, यात्रुहरूलाई अब शाक्टरस्की बस्तीमा रहेको शिविरमा सारिनेछ र मौसममा सुधार आएपछि विशेष उडानबाट गन्तव्यतर्फ लगिने छ ।२५ कात्तिक, २०८०1 min read Share