गाजाका शरणार्थी शिविर लगातार निसानामा, इजरायलमाथि लाग्यो नरसंहारको आरोप (भिडियो)गाजा स्ट्रिपको एउटा शरणार्थी शिविरमा इजरायली सेनाले हवाई आक्रमण गरेकाे छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी ७० जनाको मृत्यु भएकाे छ । शरणार्थी शिविरमा एक-दुई हप्ताका शिशुको पनि ज्यान गएको छ । ९ पुस, २०८०2 min read Share
गाजा युद्धमा इजराइली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छः नेतान्याहुइजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताएका छन् ।८ पुस, २०८०2 min read Share
१० लाखमा एकपटक हुने दुर्लभ गर्भावस्था, २ पाठेघर भएकी महिलाले २ बच्चालाई जन्म दिइन्विज्ञहरुका अनुसार दुईवटा पाठेघर हुनु आफैमा दुर्लभ कुरा हो त्यसमाथि दुईवटै पाठेघरमा बच्चा बस्नु झनै दुर्लभ मानिन्छ । १० लाखमा एकपटक यस्तो गर्भावस्था हुन्छ ।८ पुस, २०८०1 min read Share
हमासका थप दुई सय लडाकुलाई गिरफ्तार गर्यौं- इजरायल७ अक्टोबरमा इजरायलमा हमासका लडाकुले गरेको आक्रमणमा १२ सय मानिस मारिएका थिए भने २ सय ४० जनालाई बन्धक बनाइएको थियो ।८ पुस, २०८०2 min read Share
फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप५ पुस, २०८०4 min read Share
१०० माइल प्रतिघण्टाको आँधीले पार्क गरिएको विमानलाई फनक्कै फर्काइदियो (भिडियो)गत आइतबार १०० माइल प्रतिघण्टाको शक्तिशाली आँधीले अर्जेन्टिनाको विमानस्थलमा पार्क गरिएको विमानलाई फनक्कै फर्काइदिएको हो । ४ पुस, २०८०1 min read Share
गाजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय समुदायको दबाब, तर नेतान्याहु तयार भएनन् १ पुस, २०८०2 min read Share
युरोप छिर्ने सपना देखेका ६१ आप्रवासीको समुद्रमा डुबेर मृत्यु भएको आशंकाजीवितहरूलाई उद्धृत गर्दै नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी मुलुकहरूबाट महिला र बालबालिकासहित करिब ८६ आप्रवासी उक्त डुङ्गामा सवार रहेको आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ ।१ पुस, २०८०2 min read Share
चीनमा दुई रेल आपसमा ठोक्किँदा १०२ जनाको हड्डी भाँच्चियोबिहीबारको दुर्घटनापछि हड्डी भाँच्चिएर घाइते भएका र अन्य घाइते भएकासहित ५०० जनालाई अस्पताल भर्ना गरिएको थियो । चाङपिङ सबवे लाइनमा भारी हिमपात भइरहँदा दुई रेलहरू ठोक्किएको बीबीसीले जनाएको छ ।२९ मंसिर, २०८०1 min read Share
फिफा सर्वश्रेष्ठ खेलाडीको सूचीमा मेस्सी, हालान्ड र एमबाप्पे, कसले जित्ला अवार्ड ? (भिडियो)यी तीनमध्ये एकले फिफा सर्वोकृष्ट खेलाडीको उपाधि हात पार्नेछन् । यसअघि बालुन डि’ओरको शीर्ष तीनमा पनि मेस्सी, हालान्ड र एमबाप्पे नै अन्तिम तीनसम्म पुगेका थिए । मेस्सीले आठपटक बालुन डि’ओर जितेर इतिहास रचिसकेका छन् ।२९ मंसिर, २०८०2 min read Share
कोप–२८ मा जीवाश्म इन्धनबारे सम्झौता, पेट्रोल–ग्यास प्रयोग घटाउने सहमति (भिडियो)दुबईमा भएको शिखर सम्मेलनमा केही दिनको वार्तापछि मात्र नयाँ सम्झौतामा सहमति भएको हो । यसअघि जीवाश्म इन्धन खपत गर्न पूर्ण रूपमा बन्द गरिनुपर्ने प्रस्तावहरू पेस हुँदा तेल धनी राष्ट्रहरूले विरोध जनाएका थिए ।२७ मंसिर, २०८०2 min read Share
इजरायली औपनिवेशिकता ढाक्न प्रयोग भइरहेछ आत्मरक्षाको गलत अधिकारइजरायल एक औपनिवेशिक शक्ति हो र प्यालेस्टाइनीहरू उपनिवेशित आदिवासी जनसंख्या हुन् ।२७ मंसिर, २०८०9 min read Share
बसुन्धरा राजेलाई पाखा लगाउँदै पहिलोपटक चुनाव जितेका भजनलाल बन्ने भए राजस्थानको मुख्यमन्त्री २६ मंसिर, २०८०2 min read Share
मेस्सी र रोनाल्डोको भिडन्त पक्का, आमनेसामने हुँदै इन्टर मायामी र अल–नासर (भिडियो)यसअघि पनि दुई क्लबबीच रियाद सिजन कपमा प्रतिस्पर्धा हुने चर्चा थियो तर इन्टर मायामीले त्यसबेला छलफल भइरहेको र खेल हुनेबारे पछि जानकारी दिने बताएको थियो । यतिबेला भने मेस्सी आवद्ध इन्टर मायामी क्लबले नै आफ्नो क्लबले रोनाल्डो आवद्ध अल–नासरसँग भिड्ने पक्का भएको जनाएको हो ।२६ मंसिर, २०८०4 min read Share