चुनावपछि के भइरहेको छ पाकिस्तानमा ?चुनावी परिणाम आइरहँदा पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार दुई राजनीतिक प्रतिद्वन्द्वी दलहरूबीच भएको झडपमा तीन जनाको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएका छन् ।२९ माघ, २०८०6 min read Share
उपचाररत बेलायती राजाको सन्देश- सान्त्वनाले पनि क्यान्सरपीडितलाई आराम दिन्छ चार्ल्सले आफ्नो बिमार सार्वजनिक गर्ने निर्णय अन्य मानिसहरूलाई समेत प्रस्टेट जाँच गराउन वा स्वास्थ्यप्रति चनाखो रहन प्रेरित गर्ने उद्देश्यले लिएको पनि बताएका छन् ।२८ माघ, २०८०2 min read Share
चुनावमा धाँधलीको आरोप लगाउँदै पाकिस्तानमा धार्मिक पार्टीले घोषणा गरे आन्दोलन २८ माघ, २०८०2 min read Share
यौन उत्पीडनसम्बन्धी सजाय पाएका व्यक्तिलाई माफी दिएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा२८ माघ, २०८०1 min read Share
पाकिस्तान चुनावको मतगणना जारी, इमरान खान समर्थकको अग्रताइमरान खानलाई जेल हालेर उनको पार्टीको चुनाव चिह्न स्थगित गरिएपछि उनका पार्टीका उम्मेदवार स्वतन्त्र रुपमा चुनाव लडेका छन् ।२६ माघ, २०८०2 min read Share
राष्ट्र संघका महासचिव गुटेरेस भन्छन्- संसार अराजकताको युगमा छसंयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार संसार ‘अराजकताको युग’ मा प्रवेश गरिरहेको र गहिरोसँग विभाजित सुरक्षा परिषद् इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको टिप्पणी गरेका छन् ।२५ माघ, २०८०4 min read Share
रुसविरुद्ध युद्ध जारी रहँदै किन जेलेन्स्की युक्रेनका सेना प्रमुख बर्खास्त गर्न चाहन्छन् ? रुसविरुद्ध झण्डै दुई वर्षयता युद्ध लडिरहेको युक्रेनबारे एकपछि अर्को अप्रत्याशित खबरहरू बाहिरिन थालेका छन् । २२ माघ, २०८०3 min read Share
बिल गेट्सलाई पछाडि पार्दै फेसबुकका फाउन्डर मार्क जुकरवर्ग बने विश्वका चौथो सबैभन्दा धनी २२ माघ, २०८०2 min read Share
इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले चार जनालाई दियो मृत्युदण्ड इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले सोमबार बिहानै चार जनालाई मृत्युदण्ड दिएको छ ।१५ माघ, २०८०2 min read Share
माल्दिभ्सको संसदमा भयो कुटाकुट, विपक्षी नेताहरू किन उत्रिए आक्रमणमा ? (भिडियो)त्यसपछि विपक्षी सांसदहरूले सभामुखलाई पक्षपात गरेको आरोप लगाउँदै विरोध जनाएका थिए । उनीहरू कुटपिटमा मात्र उत्रिएनन्, सभामुखको कानमा बिगुल नै बजाए । १५ माघ, २०८०2 min read Share
फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई भारतीय प्रधानमन्त्री मोदीले यसरी गरे स्वागत (तस्वीरहरू)१२ माघ, २०८०3 min read Share