ट्रेण्डिङ
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाल राष्ट्र बैंकको गभर्नर
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाल राष्ट्र बैंकको गभर्नर
काश्मिर तनाव
Wed, May 14, 2025
३१ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
प्रहरीको कुटाइ खाएका डाक्टर भन्छन्ः लाठीले डाक्टर चिन्दैन भन्दै भकुरे
१२ घण्टा काम गरेर बेलुका लाठी डण्डा पाउने डा. खनाल भन्छन्, 'कुटाइ पनि खाइयो, डाक्टरलाई लाठीले चिन्दैन भन्ने जवाफ पनि पाइयो, निकै नरमाइलो लाग्यो’
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमित युवा भन्छन्ः ज्वरो आउँदैन, खोकी पनि लाग्दैन, कसरी कोरोना भयो ?
‘सबै जना कुराकानी गर्छौं । दिन त बिताउनै पर्यो । चित्त पनि बुझ्छ । समय कटाउन हिन्दी फिल्म हेर्छु नेपाली त्यति बुझ्दिनँ । समय कटाउन हुन्छ’
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खाेइ ! कोरोनाका लागि छुट्टै अस्पताल ? प्रसूतिदेखि डायलाइसिससम्म प्रभावित
सरकारले प्रादेशिक अस्पतालमा कोरोनाको उपचार थालेपछि विशेषगरी त्यहाँ डायलाइसिस गराइरहेका, सुत्केरी महिला र नवजात शिशु बढी जोखिममा परेका हुन्
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वयम्सेवी स्वास्थ्यकर्मीको विवरण तयार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र शिक्षा मन्त्रालयका दीपक शर्मा रहेको समितिसमेत गठन गरेको छ
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना परीक्षण : आरडीटी र पीसीआर कुन भरपर्दो ?
कति कोरोना संक्रमित भए ? कतिलाई लक्षण देखिएन भनेर टेस्ट गर्न आरडीटी काम लाग्छ । छिटो पत्ता लगाउन र रोग नियन्त्रण उपचार गर्न भने पीसीआर नै उपयुक्त हुन्छ । हाम्रो उद्देश्य बिरामीको उपचार गर्नु हो । अरूलाई सर्न निदिनु हो । त्यसका लागि पीसीआर नै चाहिन्छ
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितको उपचारमा संलग्न नर्स भन्छिन्, ‘जिम्मेवारीबाट म त पछि हट्दिनँ’
उपचारमा खटिएका चिकित्सक र नर्सका परिवार पनि चिन्तित छन् । मीनाको घरमा पनि श्रीमान्, २ छोराछोरी, सासु र ससुरा छन् । माइतमा आमाबुबा छन्
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किटाणु र भाइरस नष्ट गर्ने लाउन्ड्री
लाउन्ड्रीले धेरै रोग निको बनाउँछ । मेसिन अटोमेटिक चल्छ । ६० देखि ९० डिग्री सेल्सियसको तापक्रममा धुन्छौँ । लुगामा भएको भाइरस, किटाणु सबै नष्ट हुन्छ ।'
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काभ्रेमा २ र धादिङमा १ जनामा र्यापिड टेस्ट पोजेटिभ
द्रुत परीक्षण (र्यापिड टेस्ट) मा मंगलबार ३ जनामा पोजेटिभ देखिएको छ । धादिङमा १ जना र काभ्रेमा २ जना र्यापिड टेस्टको क्रममा पोजेटिभ देखिएको हो । काभ्रको बेथान्चोक गाउँपालिकाका १ र मण्डनदेउपुर नगरपालिकाका १ जनामा र्यापिड डाइग्नोस्टक परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो ।
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरगञ्जका ३ संक्रमितको सम्पर्कमा आएका २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ
बागमती प्रदेशको मुकाम हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बीरगञ्जका २० जनाको स्वाब परीक्षण रिपोर्ट आएको छ । सोमबार बीरगञ्जका ३८ जनाको स्वाब परीक्षणको लागि हेटौँडा ल्याइएको थियो
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कहाँ-कहाँ छन् कोरोना संक्रमित १६ जना
उपचारमा रहेकामध्ये सबैभन्दा बढी सेती अस्पताल धनगढीमा रहेका छन् । सेती अस्पतालमा ५ जना कोरोना संक्रमतिको उपचार गराइएको छ
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२७ दिनपछि पनि देखियो कोरोना भाइरस
सनसिटी अपार्टमेन्टका २ जनामा बेलायतबाट आएको २७ दिनपछि कोरोना भाइरसको संक्रमण देखियो । योसँगै कोरोना भाइरस १० देखि १४ दिनभित्र देखिन्छ भन्ने मान्यता फेल भएको छ । १४ दिन पछि भाइरस देखिन सक्छ भन्ने यो घटनाले पुष्टि गरेको छ ।
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशभित्र कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै, ३ दिनमा ७ जना थपिए
आइतबार वीरगञ्जमा रहेका ३ जनालाई कोरोना पुष्टि गरिएको थियो । सोमबार कैलाली र रौतहटमा १/१ जना कोरोना संक्रमित देखिएका थिए । मंगलबार पुनः काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पुष्टि भएको छ ।
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अल्छी लाग्यो ? सलाद खानुहोस्
सलाद खाएपछि तपाईंलाई निश्चित रुपमा पेट भरिएको महसुस हुन्छ, तर सलाद खानाले पेट फुल्ने समस्या हुँदैन । यसका साथै सालद खानाले भारीपन अथवा अल्छी लागेको जस्तो महसुस हुँदैन
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड–१९ विरुद्धको भ्याक्सिन नबनेसम्म लकडाउन !
नेपालको हकमा लकडाउन हटाउने वा खुकुलो पार्नुपर्छ भन्ने आवाज यहाँ संक्रमणको जोखिम कम भयो भनेर नभई जनजीवन कष्टकर बन्यो भनेर हो
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरसँग लड्दै अमेरिकामा नेपाली नर्स
पेसा नै यही रोजेपछि डरउनु त भएन नि ! कसैले न कसैले त त गर्नै पर्थ्याे । जो मैले गर्ने अवसर पाएकी छु । यस्तो संकटको समयमा पनि आफूले सेवा गर्न पाउनु त राम्रो होइन र ?
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना जोखिम : उमेरका आधारमा मात्र हेरिनुहुन्न
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी अपडेटका क्रममा प्रवक्ता डा. विकास देखकोटाले नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना सन्त्रासबीच भाइरल ज्वरोका बिरामी बढे
कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल ज्वरोका बिरामीसमेत अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी राजन घिमिरेले बताए
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना भाइरसबारे नेपालीले जान्नैपर्ने तथ्य
नेपालजस्तो मुलुकमा त्यसैगरी संक्रमण फैलियो भने अवस्था के होला ? यो प्रश्नमा आमनागरिकलाई राहत महसुस हुने खालको जवाफ सरकारले पनि पक्कै दिन सक्दैन । किनकि, नेपालसँग युरोप, अमेरिकाजस्तो स्रोतसाधन र विशेषज्ञ छैनन
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्राहक र कर्मचारीलाई संक्रमणबाट जोगाउन एनआईसी एशियाको यस्तो सतर्कता
बैंकले कोरोना संक्रमण न्यूनीकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
176
177
178
179
Next
सर्च गर्नुहोस्