ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
काश्मिर तनाव
Wed, May 14, 2025
१ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
भूकम्पको जस्तै परकम्प आउन सक्छ कोरोना भाइरसको
विश्वमा विभिन्न देशमा यो भाइरसको संक्रमण कहिले उच्चतम बिन्दुमा पुग्छ भनेर अहिल्यै भन्न सकिँदैन । न्यूयोर्क र न्यूजर्सीमा आगामी २ साता यसको असर बढी पर्ने अनुमान गरिएको छ । कतिपय राज्यमा अगस्टदेखि सेप्टेम्बसम्म पनि यसको ‘पिक आवर’ बन्न सक्ने भनिएको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना आशंकामा नमुना परीक्षणको संख्या ८ हजार नाघ्यो, १२ जनाको रिपोर्ट पोजेटिभ
नेपालमा कोरोना भाइरसका आशंकामा गरिएको नमुना परीक्षणको संख्या ८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना भाइरस संक्रमणको आशंकामा कूल ८ हजार ८ सय ५ जनाको नमुना परीक्षण गरिएको बताए ।
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा सक्रिय नेपाली डाक्टरको चिन्ता : ‘कसैले बिराए गाह्रो छ’
कोरोनाको डर र त्रास त कसलाई छैन होला र ? डाक्टर, नर्स, सुरक्षाकर्मी, सञ्चारकर्मी सबैलाई छ । हुँदाहुँदै पनि काम भने छाड्नुभएको छैन बरु यसै समयमा बढी काम गर्नुपरेको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विशेषज्ञ चिकित्सकसहित १ सय ६६ स्वास्थ्यकर्मी नियुक्त गर्दै बागमती प्रदेश सरकार
प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेशमातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सजग हुन सके ८० प्रतिशत कोरोनाका बिरामी घरमै निको हुन्छन्
‘सचेत र सजग हुन जरुरी छ, अहिलेको अवस्थालाई हेर्ने हो भने ८० प्रतिशत मानिस घरमा नै बसेर ठीक हुन्छन्, १५ प्रतिशत सामान्य वार्डमा र ५ प्रतिशत आईसीयूमा पुग्ने हो'
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा ३ सय ६३ नमुना संकलन, १ सय ३२ जनाको रिपाेर्ट नेगेटिभ
करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हालसम्म कुल ३ सय ६३ जनाको नमुना संकलन गरिएको छ ।
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धौलागिरि अस्पतालमा पुग्यो ३ भेन्टिलेटर
कोरोना संक्रमितलाई अहिले आइसोलेशन वार्डमा राखी उपचार गराइरहेको अञ्चल अस्पताललाई स्वास्थ्य मन्त्रालयले २ र गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले १ थान भेन्टिलेटर उपलब्ध गराएको अस्पतालले जनाएको छ
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना भाइरसले संसार हल्लाएका यी १०१ दिन
३१ डिसेम्बर २०१९ मा चीनको हुवेई प्रान्तको वुहान शहरमा देखिएको थियो कोरोना भाइरस । आज यो भाइरस फैलिएको पनि १०१ दिन पुगेको छ । यो सय दिनमा विश्वमा धेरै उथलपुथल भएको छ
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अबको जोड कोरोनाको ‘र्यापिड डाइग्नोस्टिक टेस्ट’ : मुख्यमन्त्री राई
‘हामीहरू अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको लडाइँमा छौँ । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवनरक्षाका लागि देश अहिले पनि देश लकडाउनको अवस्थामा छ’
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड-१९ नियन्त्रणका कार्यमा आबद्ध हुन अवकास प्राप्त चिकित्सकलाई आह्वान
सरकारले सेवाबाहिर रहेका तथा सेवाबाट अवकास पाएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको नियन्त्रण कार्यमा आबद्ध हुन आह्वान गरेको छ ।
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरियो धनियाँको यस्ता फाइदा
धनियाँ, जसले खानाको स्वाद र बासना बढाउने काम गर्छ । यसलाई हामी तरकारी, अचार र चटपटेलगायत चीजहरूमा प्रयोग गर्दछौँ । यो स्वादका लागि नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा संकलित १५९ नमुनामध्ये ११३ वटाको रिपाेर्ट ‘नेगेटिभ’, अरू आउन बाँकी
उनले भने, ‘प्रदेशका ८ वटै जिल्लाअन्तर्गत रहेका क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरबाट कुल १५९ जनाको स्वाब संकलन गरिएकोमा ११३ वटा नमुनाको परीक्षण गरिएको र ती सबैको रिजल्ट नेगेटिभ आएको छ’
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम सरकारले विपन्न परिवारलाई ३ हजार राहत दिने
सुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न, असहाय तथा ज्यालादारी गरी निर्वाह गर्ने मजदुरको परिवारका लागि राहत प्याकेज ल्याएको छ
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा १९० जनाको ‘थ्रोट स्वाब’ संकलन सुरु
डडेल्धुराका विभिन्न ‘क्वारेन्टाइन’मा रहेका मानिसहरूको ‘थ्रोट स्वाब’ नमुना संकलन कार्य सुरु भएको छ । बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण (भिटिएमं) यहाँ ल्याइएपछि ‘थ्रोट स्वाब’ संकलन सुरु भएको हो ।
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकीमा २५९ जनाको कोरोना नमुना संकलन, २ पोजेटिभ, १३५ नेगेटिभ
गण्डकी प्रदेशमा विश्व व्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) का २५९ जनाको नमुना संकलन गरिएको छ । त्यसमध्ये १ सय ३७ वटाको मात्र रिर्पोट आएको छ
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढुवानी गर्न समस्या हुँदा गोदाममै थन्कियो स्यानिटाइजर
कोरोना भाइरस (कोभिड–१९) रोकथाममा प्रयोग गरिँदै आएको स्यानिटाइजर ‘लकडाउन’का कारण उपभोक्तामाझ पुर्याउन सरकारी स्वामित्तको नेपाल औषधि लिमिटेडलाई सकस भएको छ । ढुवानी गर्न नसक्दा उत्पादन गरिएको ६० हजार बोतल स्यानिटाइजर लिमिटेडको गोदाममै थन्किएको छ ।
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना भाइरस संक्रमणका कति चरण हुन्छ ?
कोरोना भाइरस संक्रमणलाई अलग अलग चरणमा बाँड्न सकिन्छ । नेपालमा यतिबेला संक्रमण दोस्रो चरणमा छ
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट बच्न जनस्वास्थ्यविज्ञ डा. पाण्डेका १५ सुझाव
कोरोना भाइरस (कोभिड- १९)का कारण विश्व त्रासमा छ । अधिकांश देश यो भाइरस नियन्त्रणका लागि ‘लकडाउन’मा छन् । २ सय ९ देशमा फैलिइसकेको कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले बिरामीको ज्वरोसमेत नहेरी ढोकाबाटै फर्काइरहेको अवस्थामा भक्तपुर अस्पतालले भने आएका कुनै पनि बिरामीलाई नफर्काएर ओपिडी सेवासमेत सञ्चालन गरेको छ ।
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
177
178
179
180
Next
सर्च गर्नुहोस्