ट्रेण्डिङ
रमेश लेखक
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रमेश लेखक
नेपाली कांग्रेस
Sat, May 24, 2025
१० जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
खोपमा घूसपैठ, जनप्रतिनिधिले मतदातालाई छिराए, ज्येष्ठ नागरिक गेटबाहिरै (भिडियोसहित)
२७ जेठ, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जिल्ला आयुर्वेद औषधालय कालीकोटले थाल्यो उत्पादन, स्थानीय जडीबुटीलाई प्राथमिकता दिने
‘सरकारले जडीबुटी संकलन र प्रशोधनमा ध्यान नदिँदा यहाँको जडीबुटी विदेशमा कौडीको भाउमा जान्छ,’ उनले भने, ‘आफ्नै लगानीमा गरिएको संकलन र प्रशोधनले जति गुणस्तर कायम हुनुपर्ने, त्यो राख्न भने चुनौती हुन्छ ।’
२७ जेठ, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘मेराजस्ता छोराबुहारी सबैका होऊन्’
‘भेन्टिलेटरमा बस्दा त मलाई होस्टेलमा बसेजस्तै लाग्थ्यो’, रमिला भन्छिन्, ‘घडीको काँटा कति बजे ९ मा जाला र बुहारीलाई भेट्न पाउँलाजस्तो हुन्थ्यो ।’
२७ जेठ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजारमा सिटामोलको अभाव : उत्पादनमा कमी कि कालोबजारी ?
‘अहिले हामीले पर्याप्त मात्रामा सिटामोल पठाएका छौँ तर उपभोक्तासम्म नपुगेको देख्दा अचम्म लागेको छ,' अध्यक्ष क्षत्री भन्छन्, ‘उत्पादन भए पनि बीचमा नै औषधि हराइरहेको छ । यसर्थ भारततर्फ निकासी पो भइरहेको छ कि भन्ने आशंका छ ।’
२६ जेठ, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रूपन्देहीमा 'आफ्ना'लाई कोरोना खोप लगाउन जनप्रतिनिधिको दबाब, ४ पालिकामा कार्यक्रम स्थगित
तर, लक्षित उमेर समूहलाई नै नपुग्ने खोप आएका बेला जनप्रतिनिधिले भने आफ्नो मान्छेलाई खोप लगाउन दबाब दिएका छन् । जसका कारण जिल्लाका केही स्थानीय तहमा खोप कार्यक्रम नै प्रभावित बनेको छ
२६ जेठ, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'बुढाबुढीलाई मात्र कोरोना लाग्ने होइन नि' भन्दै हेटौँडाका मेयरले रोके खोप अभियान
हेटौँडामा आज बुधबारदेखि लगाउन थालिएको कोरोनाविरुद्धको खोप यहाँका मेयर हरिबहादुर महतले रोकेका छन्
२६ जेठ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आईसीयू र भेन्टिलेटर खोज्दै गाउँबाट काठमाडौं आइपुगे कोरोनाका बिरामी, भन्छन्– गाउँमै सुविधा भए आउनै पर्दैन्थ्यो
२४ जेठ, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूमा मनोसामाजिक विचलन बढ्दो
विडम्बना, महामारीको प्रकोप सकिएर समय परिवर्तन भयो । भाइरसले पनि आफ्नो स्वरुप परिवर्तन गर्यो तर स्वास्थ्यकर्मीहरूको नियति भने परिवर्तन भएको छैन । पहिलो लहरमा जस्तै उनीहरू मानसिक तथा मनोवैज्ञानिक विचलनबाट गुज्रिन बाध्य छन् ।
२४ जेठ, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेस्रो लहरको तयारीमा जुट्यो टेकु, बालबालिकाका लागि चार बेडको आईसीयूसहित १६ बेड छुट्यायो
‘चारवटा आईसीयू बेड र १२ वटा नर्मल बेड बालबालिकाका लागि छुट्याउने तयारी गरेका छौँ,’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने ।
२४ जेठ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बझाङ अस्पतालमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु
प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बझाङमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको छ
२२ जेठ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साढे ३ वर्षमा ५ मन्त्री पायो स्वास्थ्य मन्त्रालयले, नवनियुक्त मन्त्रीलाई चुनौतीका चाङ
नवनियुक्त मन्त्री शेरबहादुर तामाङलाई चुनौतीका चाङ छन् । कोरोनाको दोस्रो लहरको चपेटामा उनी मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका छन् । उनका लागि कोरोना महामारी नियन्त्रण र खोप खरिद नै मुख्य चुनौती हो
२१ जेठ, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिडविरुद्ध लड्नुपर्ने ‘युनिफाइड केन्द्रीय अस्पताल वीर’ आफैँ नेतृत्वका लागि लड्दै
२१ जेठ, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिनियाँ सिनोभ्याक खोपलाई नेपालले दियो अनुमति
सरकारले कोरोनाविरुद्धको चिनियाँ सिनोभ्याक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले शुक्रबार सिनोभ्याक लाइफ साइन्सले विकास गरेको खोपलाई अनुमति दिएको हो
२१ जेठ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा दर्ता नै नभएको औषधि ‘कोरोनिल किट’ लिए स्वास्थ्यमन्त्री त्रिपाठीले
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दर्ता नै नभएको भारतीय योग गुरु रामदेवको पताञ्जलीले बनाएको ‘कोरोनिल किट’ लिएका छन्
२१ जेठ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामान्य बन्दै उपत्यकाका अस्पताल, संक्रमण घटेकै हो त ?
उपत्यकाबाहिरका अस्पतालहरूमा पनि संक्रमितकाे संख्या घट्दै गएकाे देख्न सकिन्छ । कोरोनाको दोस्रो लहरको केन्द्रबिन्दु बनेका भेरी कोभिड अस्पताल एवम् नेपालगञ्ज मेडिकल कलेजमा पनि संक्रमितको दैनिक चाप घट्न थालेको छ
२१ जेठ, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भेरीमा नर्समाथिको आक्रमणबारे छानविन समितिको निष्कर्ष: आफन्तको मृत्युको आवेगमा भएको फौजदारी अपराध
२० जेठ, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म खाेपविराेधी हाेइन, तर खाेप मात्रै महामारीको समाधान नहुन सक्छ
खोप वा अन्य मानवीय हस्तक्षेपले गर्दा भाइरसमा पर्ने इम्युन वा वातावरणीय प्रेसरले भाइरसलाई अझै संक्रामक वा 'इभेसिव' (छली) बनाउन दबाब पर्दछ । त्यसैले महामारीको बिचोबीच आमटिकाकरण गलत भएको उनको तर्क छ ।
२० जेठ, २०७८
24 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिरामी अस्पताल जान नमानेपछि डोल्पाका केही स्थानीय तहले घरघर पुगेर उपचार थाले
स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार सुरु गरेका छन्
२० जेठ, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘सरकार, निषेधाज्ञाको विकल्प निषेधाज्ञामात्रै हो ?’
संक्रमणको चेनलाई ब्रेक गर्ने विविध कार्यक्रममध्येको निषेधाज्ञा एउटा विधि हो । सबै कार्यक्रमलाई समानान्तर रूपमा लैजानुपर्छ । निषेधाज्ञा सधैँ लगाउने कुरा होइन । निषेधाज्ञाको पनि चरण हुन्छ । अबको तरिका के हो ? एक्ट्रिम फर्ममा पनि जान्छ । अनि चरणवद्ध खुकुलो बनाउँदै लैजानुपर्छ
१९ जेठ, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
106
107
108
109
Next
सर्च गर्नुहोस्