Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
रास्वपाले चुनाव हार्नुका कारण
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
रास्वपाले चुनाव हार्नुका कारण
Fri, May 03, 2024
२१ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिक्षा
२५ वैशाखपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिने
सरकारले २५ वैशाखपछि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा विद्यार्थी भर्ना नलिन निर्देशन
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई २५ वैशाखसम्म जारी लकडाउन अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालयलाई आह्वान गरेका छन् ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अबको विकल्प अनलाइन शिक्षा
बोल्दाबोल्दै बत्ती जाने, नेट घुम्याघुम्यै गरिबस्ने अवस्था छ । यस्तो प्रविधिबाट कसरी अनलाइन चलाउन सकिन्छ ? एउटा कापीमा तीनवटा विषयको गृहकार्य गर्ने अवस्थामा हाम्रा बालबालिका छन् ? तिनीहरूले कम्प्युटर किन्न सक्छन् ?
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेलिकमले ल्यायो ई-शिक्षा प्याकेज
नेपाल टेलिकमले विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले ई-शिक्षा प्याकेज ल्याएको छ । कोरोना भाइरसका कारण लकडाउन भएपछि टेलिकमले यस्तो सुविधा ल्याएको हो ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परीक्षाको वैकल्पिक व्यवस्था
कक्षा १२ माध्यमिक तहको अन्तिम कक्षा भएको र यसको नतिजाका आधारमा विद्यार्थीको आगामी पठनपाठन दिशानिर्देश हुने हुँदा परिस्थिति साम्य भएपछि राष्ट्रिय रूपमा कक्षा सञ्चालन गर्न सकिन्छ । यसका लागि आवश्यक परे ५ महिना शैक्षिकसत्र धकेलिए पनि आपत्ति मान्नु हुँदैन
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
असार १५ भित्र एसईई परीक्षा गर्न सिफारिस
राष्ट्रिय परिक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम सातामा गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल नेतृत्वको कार्यदलले जेठ अन्तिम साता परीक्षा गर्न सरकारलाई सिफारिस गरेको छ ।
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनलाइन शिक्षामा सरकारको अकर्मण्यता किन ?
प्रमुख विषयहरू पढाउन सकिन्छ । यसका लागि अडियो भिडयो सामग्री तत्काल बनाउनुपर्छ । बिहान रेडियो टेलिभिजनमा भजन बज्छ । गीत बजाएर रेडियोहरू बसेका छन् । त्यो समय विद्यार्थीलाई किन नपढाउने ?
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण कक्षा छोड्ने दर बढ्न सक्ने
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विद्यालय तहको कक्षा सञ्चालनमा केही विलम्ब हुँदा विद्यार्थीले कक्षा छोड्ने दर बढ्न सक्ने औँल्याइएको छ ।
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यालय तहमा अनलाइन कक्षा : रहर, बाध्यता, औचित्य र सम्भाव्यता
यसले अहिलेलाई मात्रै नभई पछिसम्म यसरी आइपर्ने प्रकोपका बीचमा प्रविधि मैत्री बनेर घरमै बसेर पनि शिक्षा हासिल गर्ने दिशातर्फ मानिसलाई उत्प्रेरित अवश्य गर्ने देखिन्छ । अतः सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नु नै समयको माग हो
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउथ वेस्टर्न स्कुलले सुरु गर्यो अनलाइन कक्षा
काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टर्न स्कुलले अनलाइन कक्षा सुरु गरेको छ
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण बन्द बेइजिङ र सांघाईका विद्यालय खुला
सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार दुवै शहरका दशौँ हजार विद्यार्थी विद्यालयमा उपस्थित भएका छन्
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईई असारमा, शैक्षिकसत्र प्रभावित हुँदैन
कक्षा १०, ११ र १२ को परीक्षा असार १५ सम्म पनि गर्न सकिन्छ । परीक्षा सकिएको ३० देखि ४० दिनभित्र रिजल्ट निकाल्न सकियो भने शैक्षिकसत्र प्रभावित हुँदैन
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यालय तहको पठनपाठन जेठको दोस्रो साताबाट
‘जेठको दोस्रो तेस्रो साताबाट कक्षा सञ्चालन गर्दा पनि शैक्षिकसत्र प्रभावित हुँदैन,’ महानिर्देशक थपलियाले भने, ‘वर्षे र हिउँदे बिदा कटाएर यो वर्षको शैक्षिकसत्र चलाउनुपर्ने अवस्था आएको छ ।’
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकालु गाउँपालिकामा रेडियोबाट एसइई तयारी कक्षा
विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि लकडाउन जारी रहँदा संखुवासभाको मकालु गाउँपालिकाले रेडियोमार्फत एसईई तयारी कक्षा सुरु गरेको छ
१४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बहसमा अनलाइन शिक्षा : कति ठीक, कति बेठीक ?
अनलाइन कक्षा अहिले समयको माग हो । २१औँ शताब्दीमा यसको प्रयोग गरेनौँ भने अन्याय हुन्छ : एनब्याप्सन, पैसा जम्मा गर्ने समय भएकाले अभिभावकलाई चुस्न अनलाइन कक्षा भनिएको हो, यो व्यावहारिक छैन : अभिभावक
१४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविको अनलाइन कक्षा : शिक्षक र विद्यार्थीको हाजिरी, आचारसंहिता उल्लंघन गरे कारबाही
त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट पढाउन निर्देशिका तयार पारेको छ
१४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं बर्नहार्टले सुरु गर्याे भर्चुअल कक्षा
काठमाडौं बर्नहार्ट माध्यमिक विद्यालयले आजदेखि ई–लर्निङ र भर्चुअल कक्षा सुरु गरेको छ
१४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन खुकुलाे भए पनि विद्यालय तत्काल नखुल्ने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् ।
१४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरोकारवाला भन्छन्ः एसईई, ११ र १२ को परीक्षा तत्काल सम्भव छैन
लकडाउन खुलेर पूर्ण रूपमा वातावरण शान्त नभएसम्म एसईई, कक्षा ११ र १२ को परीक्षा गर्न नसकिने सरोकारवाला निकायहरूले बताएका छन्
१० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
94
95
96
97
98
99
100
...
123
124
Next
सर्च गर्नुहोस्