Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
Sat, May 04, 2024
२२ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिक्षा
अनलाइन कक्षा सञ्चालन गर्दै चितवनका विद्यालय
शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा एसइई परीक्षा दिने तयारीमा २ सय २४ विद्यालयका ११ हजार २ सय ५४ रहेका छन्
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘लकडाउन’का कारण शैक्षिक सत्र नबिग्रने
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै असर पर्न नदिने योजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको छ ।
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविले थाल्याे काेरोनाबारे अनुसन्धान
नेपालमा भित्रिएको कोरोनाको शक्ति कस्तो छ ? त्यसको अनुसन्धान गर्छौं । चीन, भारत, युरोप, अमेरिकालगायतका देशमा देखिएको कोरोना र नेपालमा देखिएको कोरोनाको शक्ति एउटै छ छैन ? रूप बदलिएर आएको हो होइन, ती विषयमा अध्ययन गर्छौं
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साइपालमा भर्चुअल कक्षा
लकडाउन लम्बिएसँगै विद्यार्थीको सिकाइ नरोक्न साइपाल कलेजले भर्चुअल कक्षा सुरु गरेको हो । कलेजले कक्षा ११, १२ र ए लेभलका विद्यार्थीलाई अनलाइनबाट पढाइरहेको छ
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थी भर्ना प्रभावित
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ ।
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा ११ र १२ को परीक्षा स्थगित
कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा वेदास कलेजद्वारा आफ्नै सफ्टवयेरबाट अनलाइन कक्षा
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का समयमा ललितपुरको जावलाखेल स्थित वेदास कलेजले आफ्नै सफ्टवयेरबाट अनलाइन कक्षा सुरु गरेको छ ।
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’ सञ्चालन गरिने
कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर महामारीको रूप लिइरहेको बेला एसइईको अन्तिम तयारीको अवस्थामा अकस्मात परीक्षा स्थगन भएपछि विद्यार्थीमा रहेको निराशा हटाई थप उत्साहित बनाउँदै पुनर्ताजगी बनाउने उद्देश्यले ‘विशेष कक्षा’ सञ्चालनको तयारी गरिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो छ अस्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था
एक वर्षअघि पढाइको सिलसिलामा विराटनगरबाट अस्ट्रेलिया पुगेकी सिम्रन श्रेष्ठ हालै मात्र कोरोनाले संसार त्राहिमाम् बनाएपछि निकै चिन्तित थिइन्
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा १०, ११ र १२ को परीक्षाको नयाँ तालिका लकडाउन खुलेपछि मात्र
कक्षा १०, ११ र १२ को वार्षिक परीक्षाको नयाँ तालिका लकडाउन खुलेपछि सार्वजनिक गरिने भएको छ
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्ने
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले अध्ययनका लागि विदेशीमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्ने भएको छ । इक्यानले आपतकालीन फारम (http://tiny.cc/dengmz) मार्फत समस्या परेका नेपाली विद्यार्थीलाई सहयोग गर्ने भएको हो ।
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गेष्ट लेक्चर पनि अनलाइनमार्फत दिँदै युनिग्लोव कलेज
काठमाडौंको नयाँ बानेश्वर स्थित युनि ग्लोव कलेजले ‘लकडाउन’को अवधिमा आफ्ना विद्यार्थीलाई नियमित कक्षादेखि गेष्ट लेक्चर क्लाससमेत अनलाइन मार्फत दिन थालेको छ ।
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वातावरण सहज भएपछि मात्र एसईई परीक्षा
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति पूर्णरुपमा लकडाउन खुलेपछि मात्र तोकिने भएको छ
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन लम्बिए नयाँ शैक्षिक सत्र के हुन्छ ?
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा टेक्सास कलेजले अनलाइनबाटै पढाउने
राजधानीको टेक्सास कलेजले आफ्ना विद्यार्थीको सहजताका लागि आगामी आइतबारबाट अनलाइन कक्षा सुचारु गर्ने भएको छ । अनलाइन कक्षाकाे मद्दतबाट विद्यार्थीले अब घरबाटै सहज रूपमा कक्षा लिन पाउनेछन् ।
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईई परीक्षाको मिति तोकिएको हल्ला मात्रै, विज्ञप्ति निकाल्नेमाथि कारबाहीकाे तयारी
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन आवश्यक छ अनलाइन कक्षा ?
यो समयमा डिस्ट्यान्स लर्निङ गर्न सकिन्छ । विश्वमा नै चलेको लर्निङ हो यो । त्यसैले काठमाडौं विश्वविद्यलयको स्कुल अफ एजुकेसनले अनलाइनबाट कक्षा चलाइरहेको छ
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण खुला विश्वविद्यालय बन्द गर्नुहुँदैन
भोलि ६ महिनासम्म लकडाउन भयो भने के गर्ने ? अरू विश्वविद्यालयले अनलाइनबाट पढाउन सुरु गरेका छन् । तर, अनलाइनबाटै पढाउने विश्वविद्यालय बन्द गर्न मिल्छ ? यो विश्वविद्यालयका लागि अवसर हो । यो समयमा विश्वविद्यालयले अनलाइनबाट सरकारको कामसमेत गर्न सिकाउनुपर्ने हो
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत दिए शुल्क मिनाहा गर्छौं : निजी विद्यालय
सरकारले गरेको निर्णय कार्यान्वन हुनुपर्छ । तर त्यसका लागि हाम्रो तीन वटा शर्त छन् । झण्डै २ लाख शिक्षक र कर्मचारी छन् । सरकारले शिक्षक र कार्मचारीको एक महिनाको तलब दिनुपर्छ । बैंकको एक महिनाको ब्याज मिनाह गर्नुपर्छ । र, घरबाहल मिनाहा गर्नुपर्छ
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
96
97
98
99
100
101
102
...
123
124
Next
सर्च गर्नुहोस्