Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
Sat, May 04, 2024
२२ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिक्षा
निजी विद्यालयमाथि विभेद भयो : नेसनल प्याब्सन
राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारले निजी विद्यालयलाई विभेद गरेको बताएको छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलब नबढेपछि ईसीडीका शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित
सरकारले तलब नबढाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । सामाजिक सञ्जालमा उनीहरूले तलब बढाउन माग गर्दै ‘न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न दबाब दिऔँ’ भन्ने अभियान चलाएका छन्
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न माग
निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका छन् ।
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलब नबढेपछि बालविकासका शिक्षक र कर्मचारी निराश
विज्ञहरुले शिक्षामा २० प्रतिशत बजेट हुनुपर्ने माग गर्दै आएका थिए । तर अहिले पनि २० प्रतिशत पुग्न सकेन
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षामा १ खर्ब ७१ अर्ब बजेट, के–के कार्यक्रम परे ?
सरकारले आर्थिक वर्ष ०७७/०७८ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ७१ अर्ब ७१ करोड बजेट छुट्याएको छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षामा १ खर्ब ७१ अर्ब रुपैयाँ बजेट
सरकारले शिक्षाक्षेत्रमा १ खर्ब ७१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिआईएनद्वारा ‘बालबालिकासँग मन्त्री’ कार्यक्रम सुरू
‘मन्त्रीज्यू, यदि बालबालिकालाई कोभिड-१९ संक्रमण देखियो भने घरपरिवार छोडेर क्वारेन्टाइन केन्द्रमा बस्नुपर्छ, तर त्यो ठाउँ बालबालिकामैत्री छैनन्, त्यहाँ त्रास र चिन्तापूर्ण अवस्थाबाट गुज्रिनुपर्छ नि’ कोरोना संक्रमण दर उच्च देखिएको नेपालगञ्जकी १५ बर्षीया बालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई यस्तो प्रश्न सोधिन् ।
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धनी र गरिब पढ्ने एउटै विद्यालय बनाऔँ
समान शिक्षा र स्वास्थ्य सेवा राम्रो बनाउन सरकारले बजेट बढाउनुपर्छ । कुल बजेटको बल्लतल्ल १० प्रतिशत छुट्याएको हुन्छ । अब यसलाई बढाएर कम्तीमा २० प्रतिशत पुर्याउनुपर्छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भर्चुअल प्रणालीबाट नयाँ शैक्षिकसत्र सुरु गरिने
सरकारले भर्चुअल माध्यमबाट पनि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भर्चुअल क्लासकाे माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गरिने जानकारी गराएका हुन्
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्तव्यस्त बन्दै विश्वविद्यालय : कामुले नै दिन थाले कामु
रजिष्ट्रार १२ माघबाट र २ वटा शंकायका डिन जेठ १ गतेबाट खाली छ । त्यस्तै आर्थिक प्रशासन महाशाखा प्रमुख, पाठ्यक्रम निर्देशकजस्ता महत्वपूर्ण अधिकारी खाली छन् । विश्वविद्यालय सञ्चालन गर्ने कार्यकारी परिषद्को सात सदस्यमध्ये १ जना विधिवतरुपमा रहेका छन् ।
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नारामा सीमित सामुदायिक विद्यालय सुधार
शिक्षण सिकाइ अनुदान शीर्षकमा १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो तरिकाले सामुदायिक विद्यालयको गुणस्तर बढ्ला कि झन् गिर्ला ? यसै कार्यक्रमलाई गत २ जेठमा सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ । न योग्यता, न लाइसेन्स, न पूरा तलब, न त कसैप्रति उत्तरदायी हुनुपर्ने
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्जिनियर हुन नसकेका ‘इन्जिनियर उत्पादक’
इन्जिनियर पढ्न पहुँच र आर्थिक अवस्थाले पुगेन । मैले अब बीएससी भए पनि पढ्ने विचार गरेँ । तर, यस्तो विचार गर्दासम्म निकै ढिला भइसकेको थियो । भर्नाको मिति पनि टरिसकेको थियो । म एकदमै तनावमा थिएँ
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनुुसन्धानमा सरकार र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य
सरकार र त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका बीचमा अध्ययन तथा अनुसन्धानात्मक कार्यमा सहकार्य हुनसक्ने भएको छ । विगतमा सरकारले आफ्नै हिसाबले अनुसन्धान गर्ने तर विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू कामविहीन हुने अवस्था अन्त्यका लागि अब सहकार्यको सुरूवात हुने भएको हो ।
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कागेश्वरी नगरपालिकामा अनलाइन अध्यापनका लागि शिक्षकलाई तालिम
कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण लकडाउन लम्बिदै जाँदा पठनपाठन ठप्प हुँदै गएपछि विद्यार्थीको पढाई रोकिन नदिन सरकारी विद्यालयका शिक्षकलाई सूचना प्रविधिमा आधारित अध्यापनसम्बन्धि तालिम दिन थालिएको छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित
लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परीक्षण बढाएर शैक्षिक क्षेत्र खुला गर्दै जानुपर्छः प्रवक्ता शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने बताएका छन् । कोरोना परीक्षणको दायरा बढाउँदै विभिन्न विकल्पहरूका साथ शैक्षिक संस्था खुला गर्नुपर्ने उनको भनाइ छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारी साम्य लगत्तै लोकसेवाका स्थगित परीक्षा
लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवावर्ग लक्षित अनलाइन तालिम सञ्चालन गरिँदै
अनुसन्धान परियोजना र तालिम सञ्चालन गर्दै आएको नेपाल इन्स्टिच्युट अफ रिसर्च एण्ड कम्युनिकेसन्सले कोरोना भाइरस (कोभिड-१९)को प्रकोपका कारण भएको बन्दाबन्दी समयलाई सदुपयोग गराउने उद्देश्यले अनलाइन तालिम सञ्चालन गरेको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यालय तहमा आयुर्वेद : के हो आयुर्वेद ? किन पढ्ने ?
आयुर्वेद आयु र वेद मिलेर बनेको छ । आयु भनेको जीवन, वेद भनेको शास्त्र । जुन शास्त्रमा जीवनको विषयमा वर्णन गरिएको हुन्छ, त्यो आयुर्वेद हो
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
92
93
94
95
96
97
98
...
123
124
Next
सर्च गर्नुहोस्