रियालिटी शोको ‘रियालिटी’ : प्रतिभाको प्रचार, पैसाको प्रतिस्पर्धा
रियालिटी शोहरूले उत्कृष्ट प्रतिभाको खोजी गर्ने वा उनीहरूलाई स्थान दिने ‘स्लोगन’ बनाउँछन् । तर त्यहाँ प्रतिभाको होइन, पैसाको प्रतिस्पर्धा देखिन्छ । जसले राम्रो प्रस्तुति दिन्छ, उसले जित्दैन । जसले धेरै पैसा खर्चिएर भोट किन्छ, त्यसैले उपाधि जित्छ
७ साउन, २०७८
10 min read
Share
बल्छी र राजुको 'जुठे' : दलितको मात्र होइन, समाजको इतिहास देखाउने सोच
'जुठे'को आगमी भागहरूमा दलितको कथालाई मात्र नदेखाइने मरिचमानले बताए । पहिला-पहिला हुने घरेलु हिंसा, महिलाले भोग्नु परेका दुर्व्यवहारलाई पनि सिरियलमा समेटिने उनको भनाइ छ
४ साउन, २०७८
6 min read
Share
सदाका लागि बन्द भए दुई दर्जन बढी हल, त्राससँगै केही आश बोकेर बसेका छन् निर्माता
निरन्तर हल बन्द भइरहेका समाचार पढ्दा फिल्म निर्माताहरू त्रसित छन् । आफ्नो उत्पादनको पसल नै बन्द हुँदा लगानी सुरक्षित गर्न नसकिने हो कि भन्ने डर उनीहरूमा छ ।
३१ असार, २०७८
9 min read
Share
दुई ठूला प्रतियोगितामा सेलिब्रेटीको विश्लेषण, युरोकप र कोपा अमेरिकाको उपाधि कसले लैजाला ?
नेपाली सेलेब्रिटीहरू पनि यो खेलप्रति चासो राखिरहेका छन् । केही सेलेब्रिटीहरू सामाजिक सञ्जालमा नै फुटबलसम्बन्धी स्टाटस लेखिरहेका छन्
२५ असार, २०७८
7 min read
Share
मेलिना र जुनु राई : ‘दंगल’ शैलीमा हुर्किएका दिदीबहिनी
जुना आफू दिदीजस्तो हुन्छु भन्ने कुरामा विश्वस्त छैनन् । उनी भन्छिन्, 'मेलिनाले सांगीतिक क्षेत्रमा बनाएको क्रेजलाई भेट्छुजस्तो मलाई लाग्दैन । तर, प्रयास गर्ने हो । कुनै दिन पुगिएला कि !'
२४ असार, २०७८
9 min read
Share
नेपाली सेलेब्रिटीलाई पाठ हुन सक्छ आमिर खान र किरण रावको डिभोर्स
डिभोर्स यसै पनि राम्रो होइन । तर, आमिर र किरणले जसरी डिभोर्स गरे, यसलाई उदाहरणीय डिभोर्स मान्न सकिन्छ । उनीहरूले आपसी समझदारीमा कुनै भाँडभैलो नगरेर पनि डिभोर्स गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएका छन्
२१ असार, २०७८
6 min read
Share
नीर शाहकाे स्वीकाराेक्ति : ‘कृतिमाथि बनाएका फिल्मलाई न्याय गर्न सकिनँ’
शाहले डा. ध्रुवचन्द्र गौतमको उपन्यास 'कट्टेल सरको चोटपटक'माथि 'वासुदेव' बनाए । डायमनशमशेर राणाको उपन्यास 'वसन्ती'लाई फिल्मको रूप दिए । गोपालप्रसाद रिमालको नाटक 'मसान'लाई पनि फिल्मको पर्दामा उतारे । पछिल्लो समय उनले डायमनशमशेर राणाकै उपन्यास 'सेतो बाघ'लाई पनि फिल्मीकरण गरे
१६ असार, २०७८
9 min read
Share
केकी अधिकारीको विपश्यना अनुभव : शान्त र सकारात्मक हुन सिकेँ
अभिनेत्री केकी अधिकारी १० दिनको विपश्यना कोर्स सकेर घर फर्किएकी छिन् । विपश्यनामा उनले नयाँ कुराको अनुभव गरिन् । विशेष त उनले आफैँलाई बुझेर फर्किइन्
१२ असार, २०७८
8 min read
Share
युरोकप र कोपा अमेरिकामा सेलिब्रेटीको चासो : यस्तो छ 'फुटबल समीक्षा'
नेपालका सेलिब्रेटीहरू पनि विभिन्न देशलाई समर्थन गर्दै युरोकप तथा कोपा अमेरिका हेरिरहेका छन् । खेलको नतिजा अनुमान गर्नेदेखि खेलपछिको समीक्षा गरेर सेलिब्रेटीहरूको फेसबुकमा स्टाटस लेख्ने गरेका छन्
११ असार, २०७८
6 min read
Share
निषेधाज्ञामा संगीतकार : कोही बेचैन, कोही काममा फर्किने तयारीमा
कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपाल सरकारले काठमाडौंलगायत केही जिल्लाहरूमा निषेधाज्ञा जारी गर्यो । जसका कारण काठमाडौं केन्द्रित रहने नेपाली गीत-संगीतको काम पनि सुस्ताउन पुग्यो । केहीले गोप्य रूपमा रेकर्डिङको काम गरे पनि धेरैजसो गायक/गायिका घरमा नै थुनिन पुगे
२६ जेठ, २०७८
6 min read
Share
सत्तासँग जुध्दाजुध्दै हारेको सिर्जना, घटनाझैँ रहस्यमय भयो 'दासढुंगा– २'
अहिले राष्ट्रपति स्वर्गीय मदन भण्डारीज्यूकै धर्मपत्नी हुनुहुन्छ । प्रधानमन्त्री केपी ओली पनि दासढुंगा घटनाबारेमा एमालेले बनाएकाे छानबिन समितिकाे संयोजक हुनुहुन्छ । यो बेला नखोजिएको घटना कहिले खोजिन्छ ? सायद फिल्मले उठान गरेका यिनै प्रश्नका डरले फिल्म जन्मनै पाएन ।
३ जेठ, २०७८
8 min read
Share
ओटीटी मार्केटले उब्ज्याएको प्रश्न: फिल्मको सेन्सर जरुरी छ ?
‘अहिलेको समयमा नेपाली दर्शकले ओटीटी माध्यमबाट विश्वभरका अनसेन्सर्ड फिल्महरू हेरिसकेका छन्’, दीपेन्द्र भन्छन्, ‘विदेशको ओटीटीमा बिनासेन्सर रिलिज हुने फिल्मलाई नेपालको ओटीटीमा मात्र सेन्सर गरेर के नै हुन्छ र ?’
२ जेठ, २०७८
9 min read
Share
नाटक 'मितज्यू' युट्युबमा रिलिज हुने, निर्देशक दयाहाङ भन्छन्- अवसर र चुनौती दुवै छ
नाटक मञ्चका लागि बनाइएको हुन्छ । नाटकलाई कुनै पनि डिजिटल माध्यमबाट सार्वजनिक गर्ने चलन छैन । नेपालमा पनि पहिलो पटक नाटकलाई अफिसियल रुपमा युट्युबमा सार्वजनिक गर्न लागिएको हो
३० वैशाख, २०७८
6 min read
Share
निरीह चलचित्र विकास बोर्ड: राहत दिन पैसा छैन, सरकारले सुन्दै सुन्दैन'
अहिलेको अवस्थामा चलचित्र विकास बोर्ड निरीहजस्तै बनेको छ । विकास बोर्डले चाहेर पनि फिल्मकर्मीको चोटमा मलम लगाउन सकेको छैन
३० वैशाख, २०७८
7 min read
Share
प्रकाश सपुत भन्छन्- कोरोनाको लक्षण डर पनि रहेछ, अब बाँच्दिनँजस्तो लागेको थियो
प्रकाश भन्छन्, 'हामीले सामाजिक दूरी कायम गरेर आमाको मुख हेर्यौँ । छेउमा आएको छोरालाई छुन नपाउँदा आमाले नि त्यस्तै महसुस गर्नुभयो होला, जस्तो मैले प्रविष्टीलाई छुन नपाउँदा महसुस गरेको थिएँ'
२९ वैशाख, २०७८
6 min read
Share
फिल्मकर्मीको आक्रोश: हाम्रा लागि सरकार खोइ ?
कोभिड-१९ का कारण फिल्मक्षेत्रले ठूलो घाटा बेहोर्नुपरेको छ । निर्मातादेखि हलवालासम्म मारमा परेका छन् । निर्माताले गरेको करोडौँ लगानी ‘फ्रिज’ भएको छ । हलवालाहरू हलको भाडा, विद्युत्को ‘डिमाण्ड चार्ज’ तिर्दातिर्दै ऋणमा डुबिसके
२६ वैशाख, २०७८
4 min read
Share
‘राम्रो फिल्म बनाउनुस्, निर्माता पछि परेर सोध्छन्- तपाईं कस्तो फिल्म बनाउन चाहनुहुन्छ ?’
अनुराग भन्छन्, ‘तपाईं राम्रो लेख्नुस्, स्क्रिप्टका लागि फण्डिङ जुटाउन गाह्रो छैन । विश्वभरबाट नै तपाईंको स्क्रिप्टमा पैसा हाल्न तयार हुन्छन् मान्छेहरू ।’
२३ वैशाख, २०७८
9 min read
Share
बेचैन मन लिएर कसरी लेख्नु ?
लेखक सञ्जीव उप्रेतीकाे साथी उनका घरमा आउने चराहरू बनेका छन् । दिनभर उनी चराहरूसँग भुलिन्छन् । चराको दैनिकी हेर्छन् । उनीहरूसँगै गफिन्छन् । ‘चराहरूसँग गफिनुकाे मजा नै छुट्टै छ’, सञ्जीव उप्रेती भन्छन्
२२ वैशाख, २०७८
6 min read
Share