Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
Mon, Apr 29, 2024
१७ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ट्रेण्डिङ
नेकपा विवाद
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
नेकपा सचिवालय बैठकमा प्रतिवेदन पेस गर्दैै ओली
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्
१३ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आन्तरिक पर्यटक प्याराग्लाइडिङमा आकर्षित
करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा रहेको पोखरामा पनि गतिविधि सञ्चालन हुन थालेका छन्
११ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली किमाथांका उडेका बेला प्रचण्डको आक्राेश : पार्टी फुट्न सक्छ, तर अब हामी माओवादीमा फर्कन्नौँ
प्रचण्डले बुधबार निकटस्थ युवा विद्यार्थीसँग भने, ‘फुट्ने स्थिति आएमा हामी फेरि माओवादी हुँदैनाैँ । समाजवादी भएर बस्छौँ । माधवजी, वामदेवजी, झलनाथजीहरूको पनि कुरा त्यही छ । समाजवादी आन्दोलन धरापमा पर्यो, हामी मिलेर जोगाऔं भन्नेमा उहाँहरू पनि हुनुहुन्छ ।’
२६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाका ६१ सांसदले भने : हामी कुनै गुटमा छैनौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले आफूहरू कुनै गुटमा नलाग्ने घोषणा गरेका छन्
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्ड समूहमा उदाएकाे ‘ग्रुप- ७’ का ५ मान्यताले नेकपामा तरङ्ग
प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने दबाब बढाइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समूहमा उदाएको ‘ग्रुप- ७’ का नेताले भने फरक धारणा राखेका छन्
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाभित्र यसरी जुट्दै छ वामदेवको प्रस्तावमा बहुमत
उपाध्यक्ष गौतमको प्रस्तावलाई ओली समूहका १२ जना स्थायी कमिटी सदस्यले पूर्ण समर्थन जनाएका छन् भने प्रचण्ड समूहका ९ जनाले प्रस्तावमा समर्थन जनाइसकेका छन् । वरिष्ठ नेता नेपाल समूहका ५ जना प्रस्तावको पक्षमा उभिन थालेका छन्
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गौतम र रावलको ‘यु-टर्न’ पछि प्रचण्ड–नेपाल समूहमा संकट
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै गएपछि मंगलबारदेखि प्रचण्ड र नेपालले नेतृत्व गरेको ‘खुमलटार गुट’ संकटकाे अवस्थामा पुगेको छ
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्तो छ रघुजीले च्यात्न खोजेको घनश्यामको चिर्कटो
जारी रहेको स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली एक्लैले स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टी एकता विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरेर बैठक सुचारु गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गर्याे
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बालुवाटारमा घनश्याममाथि बेदुराम र रघुजी झम्टिन पुगेपछि...
प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बालुवाटारमा आज बसेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहको भेलामा मुठभेडकाे स्थिति देखिएको छ
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वामदेवको आरोपः प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न सकेनन्
नेकपा स्थायी कमिटी बैठकलाई लिएर पार्टीभित्र तीव्र अन्तरविरोध जारी रहेका बेला उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न नसकेको बताएका छन्
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
योगेश भट्टराईको आग्रहः पार्टीभित्रका सबै चलखेल रोकेर सल्लाह गरौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भटराईले पार्टी दुर्घटना नजिक पुगेको भन्दै दुघटनाबाट जोगाउन शीर्ष नेताको ध्यानाकर्षण गराएका छन्
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जबजको घेराबन्दीमा अध्यक्ष प्रचण्ड
महाधिवेशनमा नेतृत्वको सवालमा नेता नेपालले प्रचण्डसँग सहकार्य गरे पनि वैचारिक सवालमा भने उनले जबजलाई छाड्ने अवस्था अहिलेसम्म देखिँदैन । यसरी प्रचण्ड तत्कालीन नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को घेराबन्दीमा परेका छन्
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा बैठकका १२ अनिर्णित शृंखला, बहाना भारतदेखि बाढीसम्म
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बाेधन गरेर सुरु भएको स्थायी कमिटी बैठक बाढी, पहिरो र डुबानकाे कारण देखाउँदै पुनः १३ साउनमा बस्ने गरी १२औँ पटक पनि स्थगित भएको छ
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली–प्रचण्डको ‘अर्ली महाधिवेशन’ मा नेपालको ‘जबज’ तरबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) माथि पुनः बहस सुरु भएको छ
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘अर्ली महाधिवेशन’ प्रस्तावले ‘खुमलटार गुट’मा अविश्वास, प्रष्टीकरण दिँदै प्रचण्ड
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अडान छाडेर महाधिवेशनमा जाने प्रस्तावमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सहमति जनाएपछि ‘खुमलटार गुट’ भित्र अविश्वास पैदा भएको छ
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा विवाद अर्को नाटकीय मोडमा
प्रचण्ड र नेपालले ओलीले एक पदबाट मात्रै राजीनामा दिए पुग्ने नयाँ सर्त बिहीबारको बैठकमा राखेपछि नेकपाभित्रको विवाद अर्को नाटकीय मोडमा पुगेको प्रचण्डनिकट एक नेताले बताए
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डसँग पार्टीमा ‘पावर शेयरिङ’ गर्न ओली तयार
ओलीले पावर शेयरिङमा सहमति जनाए पनि प्रचण्डले भने अहिलेसम्म आफू यसमा सहमत भए/नभएको विषयमा सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् । तर, निकटस्थ नेताहरूसँग भने ओलीको प्रस्ताव तुलनात्मक रूपमा सकारात्मक रहेको बताएका छन्
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कसले उचाल्दै छ ओली-प्रचण्डलाई ?
बाढी पहिरोका बारेमा चितवनमा स्थलगत अध्ययन गर्न गएका प्रचण्डले माडीमा पुगेर नेकपाभित्रको जारी विवादका बारेमा पनि बोलेका छन्
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्ता छन् नेकपा विवाद मत्थर पार्दै लैजाने १० ‘ग्लू’
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि उत्पन्न विवाद समाधान गर्नुपर्ने भन्दै चौतर्फी हस्तक्षेप सुरु भएको छ
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
5
Next
सर्च गर्नुहोस्